अस्ट्रेलियामा टप एण्ड टी-२० सिरिज, नेपालले आज पहिलो खेल एनटी स्ट्राइकसँग खेल्दै
newsare.net
काठमाडौं । नेपालले अस्ट्रेलियाको डार्बिनमा सुरू भएको टप एन्ड टी–२० क्रिकेट सिरिजमा आज (शुक्रबार)अस्ट्रेलियामा टप एण्ड टी-२० सिरिज, नेपालले आज पहिलो खेल एनटी स्ट्राइकसँग खेल्दै
काठमाडौं । नेपालले अस्ट्रेलियाको डार्बिनमा सुरू भएको टप एन्ड टी–२० क्रिकेट सिरिजमा आज (शुक्रबार) पहिलो खेल खेल्दैछ । घरेलु टोली नर्दन टेरिटोरीसँग नेपालले पहिलो खेल खेल्न लागेको हो । यो खेल नेपाली समयअनुसार दिउँसो सवा २ मा सुरू हुनेछ । नेपाली टोलीको कप्तानी रोहित पौडेलले गर्नेछन् । सिरिजमा अस्ट्रेलियाको बिग ब्यास टोलीका एकेडेमी टोलीसहित पाकिस्तान […] Read more