रवि लामिछानेलाई नख्खु कारागारमा ल्याईने, विभागले दियो स्वीकृति
newsare.net
काठमाडौं । सहकारी ठगी प्रकरणमा अदालतको आदेशपछि पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेको पूर्वरवि लामिछानेलाई नख्खु कारागारमा ल्याईने, विभागले दियो स्वीकृति
काठमाडौं । सहकारी ठगी प्रकरणमा अदालतको आदेशपछि पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेको पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई नख्खु कारागारमा ल्याईने भएको छ । कारागार व्यवस्थापन विभागले लामिछानेलाई ललितपुरको नख्खुमा रहेको कारागारमा स्थानान्तरण गर्न स्वीकृति दिएको हो । लामिछानेले नै यसअघि कारागार स्थानन्तरणको लागि निवेदन दिएका थिए । उनले डिल्लीबजारको लागि भनेका थिए । […] Read more