विर्तामोडमा स्टार्टअपसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना, ३० जना सहभागि
newsare.net
काठमाडौं । झापाको विर्तामोडमा स्टार्टअप तथा नवप्रवर्तन सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गविर्तामोडमा स्टार्टअपसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना, ३० जना सहभागि
काठमाडौं । झापाको विर्तामोडमा स्टार्टअप तथा नवप्रवर्तन सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजना तथा नेपाल कृषि बजार विकास कार्यक्रम सहजको सहकार्यमा उद्योगी व्यवसायीहरूका लागि मंगलबार उक्त कार्यक्रम आयोजना गरिएको हो । उद्योग व्यवसाय क्षेत्रमा सफलता कसरी हासिल गर्ने ? उद्योग व्यवसाय क्षेत्रमा नवप्रवर्तनलाई कसरी अंगिकार गर्ने ? […] Read more