काठमाडौं । चीनको थियानजिन सहरमा आयोजित शांघाई सहयोग संगठन (एससिओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ जाँदै छन् । चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट हुनेछ र उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । चीनका राष्ट्रपति सी चीनफिङसँग प्रधानमन्त्री ओलीको थियानजिनमा द्विपक्षीय भेटवार्ता भइसकेको छ […]
काठमाडौँ । प्रभु बैंक लिमिटेडको बट्टार शाखाले नुवाकोट जिल्लाको तादी गाउँपालिका–५ मा अवस्थित अमरज्योति माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ। कार्यक्रममा बैंकका शाखा प्रमुख सुवर्णराज कँडेलले वित्तीय ज्ञान, बैंकिङ प्रणाली, बचतको महत्त्व, डिजिटल बैंकिङ, तथा जिम्मेवार आर्थिक व्यवहारबारे जानकारी गराएका थिए । कार्यक्रममा विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै वित्तीय साक्षरताको आवश्यकता र प्रभावबारे विस्तृत जानकारी प्रस्तुत […]
काठमाडौँ । एक दशक अघिसम्म ढोरपाटनवासीले बजारबाट सामान ढुवानी गर्न र यात्रा गर्न घोडा खच्चडको प्रयोग गर्दथे । ढोरपाटनमा सडक विस्तार भएर मोटर गुड्न थालेपछि घोडा खच्चड कामविहीन भएका थिए । कामविहीन भएपछि धेरैले घोडा खच्चड पाल्न छोडे भने पाल्दै आएका किसानलाई पनि बेच्न पाए हुन्थ्यो भन्ने लागेको बताउँछन् । बेकामे बनेका घोडा खच्चड बिक्री […]
काठमाडौं । नियो बैंक सञ्चालनको केन्द्रीय बैंकले अध्ययन थालेको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले नियो बैंकलाई कसरी नेपालमा सञ्चालनमा ल्याउँदा उपयुक्त हुन्छ भन्ने बारेमा केन्द्रीय बैंकले अध्ययन गरिरहेको बिजखबरलाई जानकारी दिए । विशेषत नियो बैंकलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने अवधारणाको बारेमा अध्ययन भइरहेको उनले जानकारी दिए । ‘अन्तर्राष्ट्रिय अभ्यासलाई हेरेर कसरी […]
काठमाडौं । नेपालको सबैभन्दा ठूलो ट्राभल मार्केटप्लेस ट्रिप टर्बोले देशको सबैभन्दा ठूलो अनलाइन ट्राभल महोत्सवको दोस्रो संस्करण, ट्राभल मेला २०२५, शुरु गरेको घोषणा गरेको छ, जुन सेप्टेम्बरदेखि अक्टोबर २०२५ सम्म सञ्चालन हुनेछ । यो डिजिटल–फस्र्ट महोत्सवमा आकर्षक ट्राभल अफरहरू, साप्ताहिक फ्ल्यास सेल र रोमाञ्चक गिभअवेहरू समावेश छन्, जसमा एक भाग्यशाली विजेताले बैंककको राउन्डट्रिप फ्लाईट जित्न […]
काठमाडौं । सन् २०२५ को अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्तमा २२ प्रतिशत विन्दुले पर्यटक आगमनमा वृद्धि भएको देखिएको छ । बोर्डको तथ्याङ्कअनुसार नेपाल आएका पर्यटकमध्ये भारतबाट ३५ हजार ५०५ अर्थात् ४० प्रतिशत पर्यटक भित्रिएका छन् भने चीनबाट सात […]
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकासका क्षेत्रमा देखिएको वित्त व्यवस्थापनको चापलाई सम्बोधन गर्न वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक ल्याइएको स्पष्ट पारेका छन् । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले ट्रेजरीमाथि भर गरेर पूर्वाधार निर्माणका क्षेत्रमा आजको आवश्यकता पूरा गर्न कठिन […]
काठमाडौं । एक्सपर्ट हाइड्रो इन्भेस्टमेन्टले प्रवद्र्धन गरेको ४४.५२ मेगावाटको सानीभेरी जलविद्युत आयोजनामा लगानी जुटेको छ । उक्त आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापनसम्बन्धी संयुक्त लगानी सम्झौता भएको हो । काठमाडौंमा आयोजित एक विशेष सहमारोहमा उक्त आयोजना निर्माणका लागि सिटिजन्स बैंकको अगुवाइमा नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, सिद्धार्थ बैंक र सानिमा बैंक सहभागितामा आयोजना प्रवद्र्धक एक्सपर्ट […]
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ १३ गते बसेका बैठकका निर्णय सार्वजनिक गरिएका छन् । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकका निर्णय सार्वजनिक गरेका हुन् । बैठकले आगामी असोज १९ देखि २३ गतेसम्म दक्षिण अफ्रिकाको केप टाउनमा आयोजना हुने २५औँ ‘फिगो वल्ड कंग्रेस अफ गाइनेकोलोजी एन्ड अब्स्ट्रेक्टिस’ कार्यक्रममा राष्ट्रिय योजना […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडाले प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सी चिनफिङबीचको दुई पक्षीय भेटवार्तामा चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स (जिएसआइ) मा नेपालको समर्थन भन्ने विषयमा कुनै सहमति नभएको स्पष्ट पारेका छन् । भेटवार्तामा सहभागी पूर्व अर्थमन्त्री डा. खतिवडाले नेपालको संविधान र असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध नेपाल सरकार […]
काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बढेर बन्द भएको छ । कारोबारको सुरुवाति समयमा घटेको बजार अन्तिम समयमा दोहोरो अंकले बढेर बन्द भएको हो । आज कुल ३ सय २६ कम्पनीका १ करोड १४ लाख ४० हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब १० करोड ५७ लाख माथि पुगेको छ […]
काठमाडौं । युरोपेली केन्द्रीय बैंक (इसिबी) की प्रमुख क्रिस्टिन लेगार्डले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी मौद्रिक नीतिमाथि नियन्त्रण लिने प्रयास सफल भए विश्व अर्थतन्त्रका लागि अत्यन्त खतरनाक हुने बताएकी छन् । ट्रम्पले फेडरल रिजर्भकी गभर्नर लिसा कुकलाई हटाउन खोजिरहेको भन्दै आलोचकहरूले यस कदमलाई केन्द्रीय बैंकलाई आफ्नो पक्षमा मोड्ने प्रयासको हिस्सा भनेका छन् । उनीहरूको […]
काठमाडौं । यसवर्ष मुस्ताङमा दसैँ लक्षित भेडाच्याङ्ग्रा १५ हजारको सङ्ख्यामा निकासी हुने प्रक्षेपण गरिएको छ । मुस्ताङका पाँचै वटा स्थानीय तहसँगको समन्वयमा जिल्ला भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले गरेको रिपोर्टिङका आधारमा सो सङ्ख्यामा भेडाच्याङ्ग्रा बाहिरिने प्रारम्भिक प्रक्षेपण गरिएको हो । यहाँ गरिएको प्रारम्भिक आँकलनअनुसार गत वर्षको भन्दा यसवर्ष दोब्बर सङ्ख्यामा भेडाच्याङ्ग्रा मुस्ताङबाट निकासी हुने […]
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा कारोबार शुरु गरेको ८ वर्ष पूरा गरेको छ । कम्पनीले ८ वर्ष पूरा गरि नवौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा कम्पनीप्रति विश्वास गरी बीमालेख खरिद गर्नु हुने करिव ७० लाख बीमितहरु, नियमनकारी निकायहरु, कम्पनीको पहुँचलाई दुर दराज सम्म पुर्याउन अहंम भूमिका खेल्ने रिलायबल एडभाइजरहरु, शेयरधनीहरु, अहोरात्र काम […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र माल्दिभ्सका राष्ट्रपति मोहमद मिज्जुबीच दुईपक्षीय भेटवार्ता भएको छ । सांघाई सहयोग संगठन ९एससीओ० प्लस को शिखर सम्मेलनका क्रममा उनीहरूबीच भेट भएको हो । पाँच दिने चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओली शनिबार त्यसतर्फ गएका हुन् । त्यसक्रममा उच्चस्तरीय भेटवार्ता भइरहेका छन् । प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्री तिपाहदेबीच भेटवार्ता […]
काठमाडौं । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्डमार्फत नेपालकै चर्चित थकाली ‘मेलुङ थकाली’ सँग साझेदारी गरेको छ। यस साझेदारीसँगै, सक्रिय डिशहोम ग्राहकहरूले अब मेलुङ थकालीका सबै आउटलेटहरूमा १० प्रतिशत छुट पाउनेछन्। मेलुङ थकालीको पाँच आउटलेटहरू एअरपोर्ट, गठ्ठाघर, बानेश्वोर्, बौद्ध र बालुवाटारमा रहेको छ र अरु थप शाखाहरु पनि बिस्तारको क्रममा रहेका छन्। यस नेपालकै चर्चित थकाली […]
काठमाडौं । एनआईएमबी एस क्यापिटल लिमिटेडले पायोनियर ल एशोसिएट्स र इक्रा नेपाल लिमिटेडसँगको सहकार्यमा होटल अलफ्ट काठमाडौंमा ‘रोड टू आईपीओ’ नामक कार्यशालामा आयोजना गरेको छ। उक्त कार्यक्रममा विशेष गरि कर्पोरेट संथाका सहभागीहरुलाई प्राथमिक सार्वजनिक निष्कासनको प्रकृयामार्फत आफ्ना कम्पनीलाई सूचीकृत गर्नका लागि आवश्यक प्रक्रियागत जानकारी र रणनीतिक मार्गदर्शन प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको थियो। कार्यक्रमको उद्घाटन […]
काठमाडौं । गरिमा विकास बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रदान गर्ने दक्षिण एसियाकै प्रतिष्ठित अवार्ड इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस्बाट सम्मानित भएको छ । अगस्ट २९, २०२५ मा इण्डियन च्याम्बर अफ कर्मशले भारतको नयाँ दिल्लीमा आयोजना गरेको तेश्रो इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस् कार्यक्रममा विकास बैंक दी वेष्ट […]
काठमाडौं । बुंगल हाइड्रो लिमिटेडले आज भदौ १६ गतेदेखि सर्वसाधारणका लागि सेयर बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ […]
काठमाडौं । नेपालका १० ठूला वाणिज्य बैंकको अन्तराष्ट्रिय लेखा परीक्षकबाट ‘लोन पोर्टफोलियो रिभ्यु’ सुरु भएको छ । ‘लोन पोर्टफोलियो रिभ्यु’ को लागि बंगलादेशको लेखा परीक्षण फर्म हाउलादार युनुस एन्ड कम्पनीले जिम्मेवारी पाएको हो । यसका लागि नेपाल राष्ट्र बैंक र बंगलादेशको लेखा परीक्षण फर्म हाउलादार युनुस एन्ड कम्पनीसँग भदौ १२ मा सम्झौता भएको हो । […]
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ४५ […]
काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । ईण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य समायोजन गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ । यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १२७ रुपियाँ तोकिएको छ । हवाई इन्धन अन्तरराष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ९६६ निर्धारण गरिएको […]
काठमाडौँ । नबिल बैंक लिमिटेड र निम्बजबीच डाटा ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो समझदारीसँगै नबिल बैंकका ग्राहकले एनबैंक मोबाइल एपमार्फत विभिन्न मुलुकका लागि डाटा ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवा लिन सक्ने भएको छ । बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बाजगाईँ र निम्बजका निर्देशक ऋषभ […]
काठमाडौं । पछिल्लो केही वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर निरन्तर ओरालो लाग्दै आएको छ । जसका कारण बैंक तथा वित्तीय संस्थाहरुको आधार दर (बेस रेट) तल पुगेको छ । ब्याजदरको प्रमुख निर्धारक मानिने आधार दर घट्दै जाँदा ग्राहकसँग बैंकले लिने ब्याजदर कम हुँदै जान्छ । बैंकहरुले आधार दरमा निश्चित प्रतिशत प्रिमियम थप गरेर ग्राहकलाई […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शांघाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन्। चीनको थियानजिनस्थित थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आजबाट सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्ने छन्। चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि पाँच […]
काठमाडौं । राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) को १९औँ वार्षिक साधारण सभाले नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ। सभाले अध्यक्षमा पुनः कुशकुमार जोशीलाई सर्वसम्मतिमा चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा शकुन्तलाल हिराचन, महासचिवमा सुरेन्दवीर मालाकार, कोषाध्यक्षमा सरोज प्रसाद पाण्डे, सचिवमा सुरेश प्रधान तथा डा. बविन पोखरेल, सह–कोषाध्यक्षमा राजेश खड्का निर्वाचित भएका छन्। त्यस्तै सदस्यमा शिवप्रसाद घिमिरे, […]
काठमाडौं । प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालगायत अन्य निर्माणाधीन आयोजना सम्पन्न गर्न सहजकर्ताको सक्रिय भूमिकामा प्रस्तुत हुन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले जलविद्युत् आयोजनाहरूको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तथा त्यसले औँल्याएका विषयबाट उत्पन्न समस्या समाधानका निम्ति यस्तो निर्देशन दिएको हो । समितिकी सभापति […]
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन बैंकको एफपीओ सूचीकृत भएको छ। आज आइतबार हिमालयन बैंकले हालै जारी गरेको एफपीओ नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा बैंकको ९२ लाख ५० हजार ४६९ कित्ता सेयर थपिएको छ।
काठमाडौं । एनआईसी एशिया बैंक र र्याडिसन होटलबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई र्याडिसन होटलमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा होटल र बैंकबीच सम्झौता सम्पन्न भएको हो । उक्त समझदारीसँगै बैंकका ग्राहकहरुले काठमाडौंमा रहेको र्याडिसन होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले उक्त होटलमा सेवा लिँदा […]
काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको गिरावट देखिएकाे छ । कारोबार समयको सुरुवातदेखि लगातार ओरालो लागिरहेको नेप्से अन्तिम समयमा दोहोरो अंकले घट्दै बन्द भएको हो । आज कुल ३ सय २१ कम्पनीका १ करोड ४८ लाख ५ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब […]
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भारतबाट १० दिनभित्र युरिया मल सहज रूपमा उपलब्ध हुने बताएका छन् । चन्द्रौटामा आज आयोजित एक कार्यक्रममा उनले कोलाकाताबाट आयात गरिएको मल सातादशदिनमा आइपुग्ने र किसानले सहज रूपमा पाउने बताए । अब मलको हाहाकार नहुने बताउँदै उनले किसानलाई आश्वस्त पारे । मन्त्री अधिकारीले जिल्लाको खेतयोग्य जमिन र […]
काठमाडौं । स्वास्थ्य सेवामा सक्रिय गैरनाफामुलक एवम् स्वयंसेवी संस्था ‘एक एक पाइला’ ले आफ्नो सेवामुलक योगदानको १० वर्षे यात्रालाई एक विशेष कार्यक्रम मार्फत स्मरण गरेको छ। अगस्ट ३० मा सम्पन्न उक्त कार्यक्रममा संस्थाको दशक लामो उपलब्धि, यसले पुर्याएको प्रभाव र भविष्यप्रतिको संकल्प प्रस्तुत गरिएको थियो। कार्यक्रममा संस्थाको १० वर्षको यात्रालाई सम्झाउने स्मारिका पुस्तक विमोचन गरिएको […]
काठमाडौँ । एशियन थाई फुड्सले डेविल्स चिकन नुडल्स सार्वजनिक गरेको छ । उक्त नुडल्स नेपालको सबैभन्दा स्वादिष्ट मसालेदार नुडल्स रहेको कम्पनीको दाबी रहेको छ । एशियन थाई फुड्स पाँच वर्षदेखिको लगातार सबैभन्दा ठूलो नुडल्स निर्यातकर्ता जसले ३० भन्दा बढी देशहरूमा निर्यात गर्छ । मसालाको राम्रो सन्तुलन र स्वाद खोज्ने जो कोहीलाई लक्षित गरी तयार गरिएको […]
काठमाडौं । भारतमा गिग अर्थतन्त्रको बढ्दो प्रभावले युवाहरूको अपेक्षा र करियरको दिशामाथि गम्भीर प्रश्न उठाएको छ । ग्रोइजी डट एआईका संस्थापक तेज पाण्डेले हालै सामाजिक सञ्जालमा एउटा पोस्ट सेयर गर्दै भारतको युवा शक्तिको उचित उपयोग नभइरहेको र गिग अर्थतन्त्र युवा पुस्ताका लागि ‘पाप’ बनेको बताएका छन् । तेज पाण्डेले आफ्नो अनुभव सुनाउँदै भने कि उनले […]
काठमाडौं । लघु जलविद्युतको भरमा हरेका बागलुङका ग्रामीण क्षेत्रमा धमाधम केन्द्रीय प्रसारण लाइन विस्तार गर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरण बागलुङ शाखाले पछिल्लो एक वर्षमा यस वर्ष दुई हजार १२० घरमा केन्द्रीय प्रसारण लाइन विस्तार गरेको छ । वर्षौँदेखि लुघजलविद्युत् आयोजनामार्फत विद्युत् प्रयोग गर्दै आएका क्षेत्रमा केन्द्रीय लाइन विस्तार गरिएको हो । जिल्ला सदरमुकाम […]