काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढ्दै […]
काठमाडौं । भारतले आफ्नो पहिलो स्वदेशी सेमिकन्डक्टर (अर्धचालक) चिप बनाउन सफल भएको छ । केन्द्रीय सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवले मंगलबार, २ सेप्टेम्बरमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई यो चिप हस्तान्तरण गरे । यो चिपको नाम विक्रम राखिएको छ र यसलाई भारतको अन्तरिक्ष एजेन्सी इसरोको अर्धचालक प्रयोगशालाले विकास गरेको हो । यो पूर्णतया भारतीय निर्मित ३२–बिट माइक्रोप्रोसेसर […]
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच सहकारी ऐन २०७४ मा भएको व्यवस्था बमोजिम सहकारीहरुको नियमन र सुपरिवेक्षणको लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको समन्वयमा रोस्टर तयार गरी बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको नियामकीय लेखापरीक्षण (प्रुडेन्सियल अडिट) गर्ने गराउनेसम्बन्धी व्यवस्था कार्यान्वयन तथा दुवै नियामकीय निकायहरुको आपसी सहकार्यको सम्बन्धमा छलफल […]
काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सर्लाहीको लालबन्दी–५ मा अवस्थित श्री अमर जैन विद्यालमा आयोजना गरिएको एक कार्यक्रम बिच विद्यार्थीहरुलाई स्कुल ब्याग र व्वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । बैंकले शिक्षा क्षेत्रको विकास र विद्यार्थीहरूको शैक्षिक उन्नयनलाई सहयोग पु¥याउने आफ्नो प्रतिबद्धताअनुरूप यो कार्यक्रम आयोजना गरेको हो । बैंकले शिक्षालाई दिगो विकासको आधारशिला […]
काठमाडौं । कमजोर डलर र अमेरिकी ब्याजदर कटौतीको अपेक्षाले लगानीकर्ताहरूलाई सुरक्षित आश्रयतर्फ मोड्न बाध्य बनाएपछि मङ्गलबार सुनको मूल्य ऐतिहासिक रेकर्ड उचाइमा पुगेको छ । यसैबीच, वाल स्ट्रिट श्रम दिवसका लागि सोमबार बन्द रहेकाले लगानीकर्ताहरू नयाँ दिशाको प्रतीक्षामा रहँदा सेयर बजार मिश्रित अवस्थामा देखिएको छ । एसियाको प्रारम्भिक कारोबारमा सुन प्रति औँस ३,५०१.५९ डलरसम्म उक्लियो । […]
काठमाडौं । एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डबाट व्लू चिप सेक्यूरेटिजका सहसस्थापक एवम प्रमुख कार्यकारी अधिकृत डिल्लीराम पंगेनी सम्मानित भएका छन् । सिजन मिडियाले विभिन्न व्यावसायीक क्षेत्रमा क्रियाशीलसँगै समाजमा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गर्ने क्रममा पंगेनीले युथ विजनेस लिडरसिप अवार्ड हात पारेका हुन् । ललितपुरको पुल्चोकस्थित द प्लाजा होटलमा आयोजित एक विशेष कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष […]
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैंलाई लक्षित गर्दै खसी, बोका र च्याङ्ग्राको अनलाइन बुकिङ खुला गरेको छ। कम्पनीको खरिद विभाग प्रमुख अनन्तराज पौडेलका अनुसार आजदेखि सुरु गरिएको अनलाइन बुकिङ आगामी भदौ ३० गतेसम्म जारी रहनेछ। उपभोक्ताले कम्पनीको पोर्टलमार्फत आफूलाई चाहिने पशु छनोट गरी एक पटकमा अधिकतम १० वटासम्म बुकिङ गर्न […]
काठमाडौं । काठमाडौंको गोंगबुस्थित एक घरमा प्रहरीले छापा मार्दै ठूलो मात्रामा नगद बरामद गरेको छ। अवैध रुपमा लुकाइएको आशंकामा गरिएको उक्त अपरेसनमा करिब ४ करोड रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार हाल रकम गन्ने कार्य जारी रहेको र अन्तिम विवरण अझै प्राप्त नभएको जानकारी दिइएको छ। प्रहरीलाई प्राप्त विशेष सूचनाका […]
काठमाडौं । निजामती कर्मचारीलाई सामाजिक सुरक्षा कोष वा नागरिक लगानी कोषसँग नभई स्वास्थ्य बीमा बोर्डसँग मात्र आबद्ध गर्ने व्यवस्था हुने भएको छ। मंगलबार राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले पारित गरेको संघीय निजामती सेवा विधेयकमा स्वास्थ्य बीमा सम्बन्धी प्रचलित कानुनबमोजिम स्थापना भएको स्वास्थ्य बीमा बोर्डमार्फत योगदानमा आधारित स्वास्थ्य बीमा योजना लागु गर्ने प्रावधान गरिएको छ। यसअघि […]
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष तथा प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्ललाई प्रोफेशनल अचिभमेन्ट अवार्ड टिमले प्रदान गर्ने आईकोनिक इन्टरप्रिनरसिप अवार्डबाट सम्मानित गरिएको छ । नेपालको औद्योगिक तथा व्यवसायिक क्षेत्रमा गरेको योगदानको उच्च प्रशंसा स्वरुप मल्ललाई आईकोनिक इन्टरप्रिनरसिप अवार्ड प्रदान गरिएको हो । शनिवार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रणालीगत रूपमा महत्वपूर्ण भुक्तानी प्रणालीहरू (सिप्स) पहिचान गर्न नयाँ फ्रेमवर्क जारी गरेको छ । भुक्तानी तथा सेटलमेन्ट ऐन, २०७६ को अधिकार प्रयोग गर्दै राष्ट्र बैंकले भुक्तानी प्रणालीहरूको जोखिम न्यूनीकरण र अन्तरराष्ट्रिय मापदण्डहरूको पालना सुनिश्चित गर्ने लक्ष्यसहित उक्त फ्रेमवर्क सार्वजनिक गरेको हो । फ्रेमवर्कले सिप्स अर्थात महत्वपूर्ण भुक्तानी प्रणालीमा भएको अवरोधले […]
काठमाडौं । फ्रेन्चाईज भलिबल टिम लुम्बिनी लाभाजले मुख्य प्रायोजको रुपमा के।एल। दुगड ग्रुपसँग सम्झौता गरेको छ । एभरेस्ट स्पोट्र्स म्यानेजमेन्ट अन्तर्गतको लुम्बिनी लाभाजले आसन्न वात्सल्य एभरेस्ट महिला भलिबल लिगका लागि नेपालको प्रतिष्ठित व्यापारिक समूह के।एल।दुगड ग्रुपको ज्ञान ब्रान्डलाई आफ्नो आधिकारिक मुख्य प्रायोजकको रुपमा अनुबन्ध गरेको हो । मुख्य प्रायोजकको रुपमा के।एल। दुगड ग्रुपसँगको सहकार्यले लुम्बिनी […]
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शद्धारा बैंक तथा बित्तिय संस्थाहरुलाई प्रदान गरिने बाणिज्य बैंक तर्फको तीन प्रतिष्ठित पुरस्कारहरुबाट सम्मानित भएकोे छ । बैंकले बेस्ट प्रफमेन्स अन रिक्स मेनेजमेन्ट, बेस्ट बैंक एण्ड बेस्ट प्रफमेन्स अन एसेसट् क्वालिटिबिधामा उक्त सम्मान प्राप्त गरेको हो । भारतको नयाँ दिल्लीमा इण्डियन च्याम्बर अफ कमर्शद्धारा आयोजित तेस्रो […]
काठमाडौं । अध्यागमन विभागले असोज १ गतेदेखि विदेशी नागरिक अभिलेख (दर्ता) तथा अनुगमन प्रणाली लागु गर्ने भएको छ । विभागले मंगलबार सूचना प्रकाशित गरी यस्तो जानकारी दिएको हो । विभागले भनेको छ, ‘नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यले विदेशी नागरिक दर्ता तथा अनुगमन […]
काठमाडौं । चीनको थियानजिन सहरमा आयोजित शांघाई सहयोग संगठन (एससिओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ जाँदै छन् । चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट हुनेछ र उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । चीनका राष्ट्रपति सी चीनफिङसँग प्रधानमन्त्री ओलीको थियानजिनमा द्विपक्षीय भेटवार्ता भइसकेको छ […]
काठमाडौँ । प्रभु बैंक लिमिटेडको बट्टार शाखाले नुवाकोट जिल्लाको तादी गाउँपालिका–५ मा अवस्थित अमरज्योति माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ। कार्यक्रममा बैंकका शाखा प्रमुख सुवर्णराज कँडेलले वित्तीय ज्ञान, बैंकिङ प्रणाली, बचतको महत्त्व, डिजिटल बैंकिङ, तथा जिम्मेवार आर्थिक व्यवहारबारे जानकारी गराएका थिए । कार्यक्रममा विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै वित्तीय साक्षरताको आवश्यकता र प्रभावबारे विस्तृत जानकारी प्रस्तुत […]
काठमाडौँ । एक दशक अघिसम्म ढोरपाटनवासीले बजारबाट सामान ढुवानी गर्न र यात्रा गर्न घोडा खच्चडको प्रयोग गर्दथे । ढोरपाटनमा सडक विस्तार भएर मोटर गुड्न थालेपछि घोडा खच्चड कामविहीन भएका थिए । कामविहीन भएपछि धेरैले घोडा खच्चड पाल्न छोडे भने पाल्दै आएका किसानलाई पनि बेच्न पाए हुन्थ्यो भन्ने लागेको बताउँछन् । बेकामे बनेका घोडा खच्चड बिक्री […]
काठमाडौं । नियो बैंक सञ्चालनको केन्द्रीय बैंकले अध्ययन थालेको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले नियो बैंकलाई कसरी नेपालमा सञ्चालनमा ल्याउँदा उपयुक्त हुन्छ भन्ने बारेमा केन्द्रीय बैंकले अध्ययन गरिरहेको बिजखबरलाई जानकारी दिए । विशेषत नियो बैंकलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने अवधारणाको बारेमा अध्ययन भइरहेको उनले जानकारी दिए । ‘अन्तर्राष्ट्रिय अभ्यासलाई हेरेर कसरी […]
काठमाडौं । नेपालको सबैभन्दा ठूलो ट्राभल मार्केटप्लेस ट्रिप टर्बोले देशको सबैभन्दा ठूलो अनलाइन ट्राभल महोत्सवको दोस्रो संस्करण, ट्राभल मेला २०२५, शुरु गरेको घोषणा गरेको छ, जुन सेप्टेम्बरदेखि अक्टोबर २०२५ सम्म सञ्चालन हुनेछ । यो डिजिटल–फस्र्ट महोत्सवमा आकर्षक ट्राभल अफरहरू, साप्ताहिक फ्ल्यास सेल र रोमाञ्चक गिभअवेहरू समावेश छन्, जसमा एक भाग्यशाली विजेताले बैंककको राउन्डट्रिप फ्लाईट जित्न […]
काठमाडौं । सन् २०२५ को अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्तमा २२ प्रतिशत विन्दुले पर्यटक आगमनमा वृद्धि भएको देखिएको छ । बोर्डको तथ्याङ्कअनुसार नेपाल आएका पर्यटकमध्ये भारतबाट ३५ हजार ५०५ अर्थात् ४० प्रतिशत पर्यटक भित्रिएका छन् भने चीनबाट सात […]
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकासका क्षेत्रमा देखिएको वित्त व्यवस्थापनको चापलाई सम्बोधन गर्न वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक ल्याइएको स्पष्ट पारेका छन् । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले ट्रेजरीमाथि भर गरेर पूर्वाधार निर्माणका क्षेत्रमा आजको आवश्यकता पूरा गर्न कठिन […]
काठमाडौं । एक्सपर्ट हाइड्रो इन्भेस्टमेन्टले प्रवद्र्धन गरेको ४४.५२ मेगावाटको सानीभेरी जलविद्युत आयोजनामा लगानी जुटेको छ । उक्त आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापनसम्बन्धी संयुक्त लगानी सम्झौता भएको हो । काठमाडौंमा आयोजित एक विशेष सहमारोहमा उक्त आयोजना निर्माणका लागि सिटिजन्स बैंकको अगुवाइमा नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, सिद्धार्थ बैंक र सानिमा बैंक सहभागितामा आयोजना प्रवद्र्धक एक्सपर्ट […]
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ १३ गते बसेका बैठकका निर्णय सार्वजनिक गरिएका छन् । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकका निर्णय सार्वजनिक गरेका हुन् । बैठकले आगामी असोज १९ देखि २३ गतेसम्म दक्षिण अफ्रिकाको केप टाउनमा आयोजना हुने २५औँ ‘फिगो वल्ड कंग्रेस अफ गाइनेकोलोजी एन्ड अब्स्ट्रेक्टिस’ कार्यक्रममा राष्ट्रिय योजना […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडाले प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सी चिनफिङबीचको दुई पक्षीय भेटवार्तामा चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स (जिएसआइ) मा नेपालको समर्थन भन्ने विषयमा कुनै सहमति नभएको स्पष्ट पारेका छन् । भेटवार्तामा सहभागी पूर्व अर्थमन्त्री डा. खतिवडाले नेपालको संविधान र असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध नेपाल सरकार […]
काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बढेर बन्द भएको छ । कारोबारको सुरुवाति समयमा घटेको बजार अन्तिम समयमा दोहोरो अंकले बढेर बन्द भएको हो । आज कुल ३ सय २६ कम्पनीका १ करोड १४ लाख ४० हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब १० करोड ५७ लाख माथि पुगेको छ […]
काठमाडौं । युरोपेली केन्द्रीय बैंक (इसिबी) की प्रमुख क्रिस्टिन लेगार्डले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी मौद्रिक नीतिमाथि नियन्त्रण लिने प्रयास सफल भए विश्व अर्थतन्त्रका लागि अत्यन्त खतरनाक हुने बताएकी छन् । ट्रम्पले फेडरल रिजर्भकी गभर्नर लिसा कुकलाई हटाउन खोजिरहेको भन्दै आलोचकहरूले यस कदमलाई केन्द्रीय बैंकलाई आफ्नो पक्षमा मोड्ने प्रयासको हिस्सा भनेका छन् । उनीहरूको […]
काठमाडौं । यसवर्ष मुस्ताङमा दसैँ लक्षित भेडाच्याङ्ग्रा १५ हजारको सङ्ख्यामा निकासी हुने प्रक्षेपण गरिएको छ । मुस्ताङका पाँचै वटा स्थानीय तहसँगको समन्वयमा जिल्ला भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले गरेको रिपोर्टिङका आधारमा सो सङ्ख्यामा भेडाच्याङ्ग्रा बाहिरिने प्रारम्भिक प्रक्षेपण गरिएको हो । यहाँ गरिएको प्रारम्भिक आँकलनअनुसार गत वर्षको भन्दा यसवर्ष दोब्बर सङ्ख्यामा भेडाच्याङ्ग्रा मुस्ताङबाट निकासी हुने […]
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा कारोबार शुरु गरेको ८ वर्ष पूरा गरेको छ । कम्पनीले ८ वर्ष पूरा गरि नवौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा कम्पनीप्रति विश्वास गरी बीमालेख खरिद गर्नु हुने करिव ७० लाख बीमितहरु, नियमनकारी निकायहरु, कम्पनीको पहुँचलाई दुर दराज सम्म पुर्याउन अहंम भूमिका खेल्ने रिलायबल एडभाइजरहरु, शेयरधनीहरु, अहोरात्र काम […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र माल्दिभ्सका राष्ट्रपति मोहमद मिज्जुबीच दुईपक्षीय भेटवार्ता भएको छ । सांघाई सहयोग संगठन ९एससीओ० प्लस को शिखर सम्मेलनका क्रममा उनीहरूबीच भेट भएको हो । पाँच दिने चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओली शनिबार त्यसतर्फ गएका हुन् । त्यसक्रममा उच्चस्तरीय भेटवार्ता भइरहेका छन् । प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्री तिपाहदेबीच भेटवार्ता […]
काठमाडौं । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्डमार्फत नेपालकै चर्चित थकाली ‘मेलुङ थकाली’ सँग साझेदारी गरेको छ। यस साझेदारीसँगै, सक्रिय डिशहोम ग्राहकहरूले अब मेलुङ थकालीका सबै आउटलेटहरूमा १० प्रतिशत छुट पाउनेछन्। मेलुङ थकालीको पाँच आउटलेटहरू एअरपोर्ट, गठ्ठाघर, बानेश्वोर्, बौद्ध र बालुवाटारमा रहेको छ र अरु थप शाखाहरु पनि बिस्तारको क्रममा रहेका छन्। यस नेपालकै चर्चित थकाली […]
काठमाडौं । एनआईएमबी एस क्यापिटल लिमिटेडले पायोनियर ल एशोसिएट्स र इक्रा नेपाल लिमिटेडसँगको सहकार्यमा होटल अलफ्ट काठमाडौंमा ‘रोड टू आईपीओ’ नामक कार्यशालामा आयोजना गरेको छ। उक्त कार्यक्रममा विशेष गरि कर्पोरेट संथाका सहभागीहरुलाई प्राथमिक सार्वजनिक निष्कासनको प्रकृयामार्फत आफ्ना कम्पनीलाई सूचीकृत गर्नका लागि आवश्यक प्रक्रियागत जानकारी र रणनीतिक मार्गदर्शन प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको थियो। कार्यक्रमको उद्घाटन […]
काठमाडौं । गरिमा विकास बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रदान गर्ने दक्षिण एसियाकै प्रतिष्ठित अवार्ड इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस्बाट सम्मानित भएको छ । अगस्ट २९, २०२५ मा इण्डियन च्याम्बर अफ कर्मशले भारतको नयाँ दिल्लीमा आयोजना गरेको तेश्रो इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस् कार्यक्रममा विकास बैंक दी वेष्ट […]
काठमाडौं । बुंगल हाइड्रो लिमिटेडले आज भदौ १६ गतेदेखि सर्वसाधारणका लागि सेयर बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ […]
काठमाडौं । नेपालका १० ठूला वाणिज्य बैंकको अन्तराष्ट्रिय लेखा परीक्षकबाट ‘लोन पोर्टफोलियो रिभ्यु’ सुरु भएको छ । ‘लोन पोर्टफोलियो रिभ्यु’ को लागि बंगलादेशको लेखा परीक्षण फर्म हाउलादार युनुस एन्ड कम्पनीले जिम्मेवारी पाएको हो । यसका लागि नेपाल राष्ट्र बैंक र बंगलादेशको लेखा परीक्षण फर्म हाउलादार युनुस एन्ड कम्पनीसँग भदौ १२ मा सम्झौता भएको हो । […]
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ४५ […]