दुगड ग्रुप लुम्बिनी लाभाजको मुख्य प्रायोजक, अनुबन्ध सम्झौता सम्पन्न
newsare.net
काठमाडौं । फ्रेन्चाईज भलिबल टिम लुम्बिनी लाभाजले मुख्य प्रायोजको रुपमा के।एल। दुगड ग्रुपसँग सम्दुगड ग्रुप लुम्बिनी लाभाजको मुख्य प्रायोजक, अनुबन्ध सम्झौता सम्पन्न
काठमाडौं । फ्रेन्चाईज भलिबल टिम लुम्बिनी लाभाजले मुख्य प्रायोजको रुपमा के।एल। दुगड ग्रुपसँग सम्झौता गरेको छ । एभरेस्ट स्पोट्र्स म्यानेजमेन्ट अन्तर्गतको लुम्बिनी लाभाजले आसन्न वात्सल्य एभरेस्ट महिला भलिबल लिगका लागि नेपालको प्रतिष्ठित व्यापारिक समूह के।एल।दुगड ग्रुपको ज्ञान ब्रान्डलाई आफ्नो आधिकारिक मुख्य प्रायोजकको रुपमा अनुबन्ध गरेको हो । मुख्य प्रायोजकको रुपमा के।एल। दुगड ग्रुपसँगको सहकार्यले लुम्बिनी […] Read more