Nepal



Defiant Angela Rayner throws shade at Britain in a VERY striking outfit on first outing since being accused of failing to pay enough stamp duty on £800k third home

The deputy prime minister paid £30,000 instead of the full £70,000 rate levied on second homes when she purchased an £800,000 flat in Hove this summer by saying it was her only property.

दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनीले सरकारको निर्देशनअनुसार नेपालमा दर्ता नभएका सामाजिक
BizKhabar Online » BizKhabar Online

दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनीले सरकारको निर्देशनअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पारेका छन् । नेपाल टेलिकम, एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको पत्रपश्चात दर्ता नभएका सामाजिक सञ्जाल देशभर निष्क्रिय पारेका हुन् । नेपाल टेलिकमले एक सूचनामार्फत नेपालमा सूचीकरण नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गराउन पत्र लेखी आएकाले सोही निर्देशनबमोजिम त्यस्ता सामाजिक प्लेटफर्महरू […]

‘वैकल्पिक विकास वित्त परिचालन’ बाट देशको आर्थिक विकास गर्ने सरकारको योजना, कति छ सम्भव ?

काठमाडौं । सरकारलेः वैकल्पिक विकास वित्त परिचालन गर्ने योजनाअनुरुप ‘वैकल्पिक विकास वित्त परिचा
BizKhabar Online » BizKhabar Online

‘वैकल्पिक विकास वित्त परिचालन’ बाट देशको आर्थिक विकास गर्ने सरकारको योजना, कति छ सम्भव ?

काठमाडौं । सरकारलेः वैकल्पिक विकास वित्त परिचालन गर्ने योजनाअनुरुप ‘वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधेयक’ बनाएको छ । हाल राष्ट्रिय सभामा पुगेको उक्त विधेयकलाई तत्काल पारित गर्न अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जोडबल गर्दै आएका छन् । पूर्वाधार आयोजनाहरुमा लगानी गर्न वैकल्पिक विकास वित्त कोष स्थापना गर्न लागेको अर्थमन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेय बताउँछन् । ‘यस कोष स्थापना […]

एमालेको विधान महाअधिवेशन आजदेखि : १२ मिनेटको उद्घाटन समारोह, २३ सय ४१ सहभागी

काठमाडौं । नेकपा (एमाले) को दोस्रो विधान महाअधिवेशन आज (शुक्रबार) देखि सुरु हुँदैछ। ललितपुरको गोदा
BizKhabar Online » BizKhabar Online

एमालेको विधान महाअधिवेशन आजदेखि : १२ मिनेटको उद्घाटन समारोह, २३ सय ४१ सहभागी

काठमाडौं । नेकपा (एमाले) को दोस्रो विधान महाअधिवेशन आज (शुक्रबार) देखि सुरु हुँदैछ। ललितपुरको गोदावरीस्थित सनराइज सभा हलमा बिहान ११ बजे एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विधान महाअधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ। विधान महाधिवेशनको नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ तय गरिएको छ। महाधिवेशनमा २ हजार […]

ज्योति विकास बैंकको दशैं अफर, हवाई टिकट खरिदमा ५०० रूपैयाँ क्यासब्याक

काठमाडौं । ज्योति विकास बैंकको मोबाईल बैंकिङ एप्प, ज्योति स्मार्टमार्फत हवाई टिकट खरिद गर्दा बैं
BizKhabar Online » BizKhabar Online

ज्योति विकास बैंकको दशैं अफर, हवाई टिकट खरिदमा ५०० रूपैयाँ क्यासब्याक

काठमाडौं । ज्योति विकास बैंकको मोबाईल बैंकिङ एप्प, ज्योति स्मार्टमार्फत हवाई टिकट खरिद गर्दा बैंकले ५०० रूपैयाँ क्यासब्याक प्राप्त हुने योजना सार्वजनिक गरेको छ। दशैंको अवसरमा ग्राहकहरूलाई सहज र लाभदायक यात्राको सुविधा प्रदान गर्ने उद्देश्यले बैंकले यो अफर सार्वजनिक गरेको हो। यस योजनाअन्तर्गत, ग्राहकहरूले ज्योति स्मार्ट एप प्रयोग गरी जुनसुकै घरेलु एयरलाइन्सको हवाई टिकट खरिद […]

उखु किसानले अनुदान रकम प्राप्त गर्न थाले, अनुदानवापतको ७५ करोड निकासा

काठमाडौं । सरकारले उखु किसानलाई उत्पादन प्रोत्साहनस्वरुप दिने अनुदानबापतको करिब ७५ करोड रुपैया
BizKhabar Online » BizKhabar Online

उखु किसानले अनुदान रकम प्राप्त गर्न थाले, अनुदानवापतको ७५ करोड निकासा

काठमाडौं । सरकारले उखु किसानलाई उत्पादन प्रोत्साहनस्वरुप दिने अनुदानबापतको करिब ७५ करोड रुपैयाँ रकम निकासा गरेको छ । देशभरका १३ जिल्लाका किसानले चिनी उद्योगमा उपलब्ध गराएको करिब दुई करोड १६ लाख क्विन्टल उखु बराबरको सो रकम किसानलाई पठाइएको हो । किसानलाई चिनी उद्योगले प्रतिक्विन्टल ५८५ र सरकारले ३० रुपैयाँ अनुदान दिने व्यवस्थाअनुसार सो रकम उपलब्ध […]

एभरेष्ट बैंकका लगानीकर्तालाई २० प्रतिशत लाभांस, यस्तो छ नगद र बोनस सेयरको अनुपात

काठमाडौं । एभरेष्ट बैंकका लगानीकर्ताहरुले गत आर्थिक बर्ष २०८१/८२ को नाफाबाट २० प्रतिशत लाभांस पा
BizKhabar Online » BizKhabar Online

एभरेष्ट बैंकका लगानीकर्तालाई २० प्रतिशत लाभांस, यस्तो छ नगद र बोनस सेयरको अनुपात

काठमाडौं । एभरेष्ट बैंकका लगानीकर्ताहरुले गत आर्थिक बर्ष २०८१/८२ को नाफाबाट २० प्रतिशत लाभांस पाउने भएका छन् । बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले आफ्ना लगानीकर्ताहरुलाई १४ प्रतिशत नगद लाभांस करसहित र ६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । हाल बैंकको चुक्ता पूँजी १२ अर्ब ९४ करोड ४६ लाख माथि छ । बैंकले […]

औपचारिक रुपमै बन्द हुँदै यी २६ सामाजिक संजाल, प्राधिकरणले गर्याे सेवाप्रदायकलाई निर्देशन

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले नेपालमा संचालनमा रहेका तर सूचीकरण नभएका २६ सामाजिक संजाल
BizKhabar Online » BizKhabar Online

औपचारिक रुपमै बन्द हुँदै यी २६ सामाजिक संजाल, प्राधिकरणले गर्याे सेवाप्रदायकलाई निर्देशन

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले नेपालमा संचालनमा रहेका तर सूचीकरण नभएका २६ सामाजिक संजाल प्लेटफर्मलाई निष्क्रिय गर्न इन्टरनेट तथा मोबाइल सेवाप्रदायकलाई निर्देशन दिएको छ । प्राधिकरणले मन्त्रिपरिषद्को भदौ ११ को निर्णयअनुसार नेपालमा सूचीकरण हुन नमानेका विभिन्न २६ प्लेटफर्मलाई निष्क्रिय गर्ने व्यवस्था गर्न निर्देशन दिएको हो । निर्देशनमा फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, युट्युब, ट्विटर (एक्स), लिङ्कडिन, स्न्यापच्याट, […]

नेपालमा प्रतिवन्ध लगाउने अन्तिम तयारी भएपछि झुक्यो फेसबुक, माग्यो दर्ताका लागि आवश्यक कागजात

काठमाडौं । फेसबुक सञ्चालक संस्था मेटाले नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग कम्पनी दर
BizKhabar Online » BizKhabar Online

नेपालमा प्रतिवन्ध लगाउने अन्तिम तयारी भएपछि झुक्यो फेसबुक, माग्यो दर्ताका लागि आवश्यक कागजात

काठमाडौं । फेसबुक सञ्चालक संस्था मेटाले नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेल गरेर कागजातको विवरण माग गरेको हो । ‘पौने ५ बजे मेटाका कोही प्रतिनिधिले मन्त्रीज्यूका […]

संसदमा यातायात मन्त्री दाहालको दाबी–डिजिटल नेपाल बनाउन सवारीमा इम्बोस्ड नम्बर जरुरी

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले डिजिटल नेपाल बनाउन सवारीमा इम्
BizKhabar Online » BizKhabar Online

संसदमा यातायात मन्त्री दाहालको दाबी–डिजिटल नेपाल बनाउन सवारीमा इम्बोस्ड नम्बर जरुरी

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले डिजिटल नेपाल बनाउन सवारीमा इम्बोस्ड नम्बर जरुरी भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य र विशेष समयमा उठेका सवालको जवाफ दिन समयको माग गर्दै उनले सवारीमा एम्बोस्ड नम्बरका लागि सम्झौता पहिला नै भइसकेको हुनाले इम्बोस्ड नम्बर जडान गर्नैपर्ने भएको बताए । उनले भने,“सवारी साधानमा इम्बोस्ड […]

आइतबार राति हुने पूर्ण चन्द्रग्रहणमा देखिनेछ ‘ब्लड मुन’, दुर्लभ दृश्यको आनन्द लिने मौका

काठमाडौँ । खगोलविद्हरूले आइतबार राति दुर्लभ दृश्यको आनन्द लिने मौका पाउनेछन् । एसिया, युरोप र अफ्
BizKhabar Online » BizKhabar Online

आइतबार राति हुने पूर्ण चन्द्रग्रहणमा देखिनेछ ‘ब्लड मुन’, दुर्लभ दृश्यको आनन्द लिने मौका

काठमाडौँ । खगोलविद्हरूले आइतबार राति दुर्लभ दृश्यको आनन्द लिने मौका पाउनेछन् । एसिया, युरोप र अफ्रिकाका विभिन्न भागमा देखिने यस पूर्ण चन्द्रग्रहणका क्रममा ‘ब्लड मुन’ उदाउनेछ । जब सूर्य, पृथ्वी र चन्द्रमा एउटै रेखामा पर्छन्, पृथ्वीको छायाँले चन्द्रमामा परेर यसलाई डरलाग्दो गाढा रातो रङमा देखाउँछ । यो अद्भुत दृश्यले सहस्राब्दीयौँदेखि मानिसलाई आकर्षित गर्दै आएको छ […]

मुग्लिन-मलेखु सडक सडक स्तरोन्नति ३५ प्रतिशत सम्पन्न, चाडपर्वलाई लक्षित गरी मर्मत गरिँदै

काठमाडौं । नागढुङ्गा-मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन(मलेखु सडक स्तरोन्नतिसँग
BizKhabar Online » BizKhabar Online

मुग्लिन-मलेखु सडक सडक स्तरोन्नति ३५ प्रतिशत सम्पन्न, चाडपर्वलाई लक्षित गरी मर्मत गरिँदै

काठमाडौं । नागढुङ्गा-मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन(मलेखु सडक स्तरोन्नतिसँगै चार्डपर्वलाई लक्षित गरी मर्मत गर्न थालिएको छ । दसैँमा यो सडक हुँदै आवतजावत गर्नेको सङ्ख्या बढी हुने भएकाले कालोपत्रबाहेक खाल्डाखुल्डी पुर्ने र सम्याउने काम थालिएको हो । पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार दसैँ अघि कालोपत्रबाहेक सडकका सानाठूला खाल्डा पुर्नेगरी काम थालिएको हो । उनले […]

प्रभु बैंक र ल्यान्डमार्क होटेल तथा रिसोर्टबीच सम्झौता, बैंकका ग्राहक तथा कर्मचारीले छुट पाउने

काठमाडौं । दरबार मार्गस्थित ल्यान्डमार्क होटेल तथा रिसोर्ट र प्रभु बैंक लिमिटेडबीच विशेष छुटसम्
BizKhabar Online » BizKhabar Online

प्रभु बैंक र ल्यान्डमार्क होटेल तथा रिसोर्टबीच सम्झौता, बैंकका ग्राहक तथा कर्मचारीले छुट पाउने

काठमाडौं । दरबार मार्गस्थित ल्यान्डमार्क होटेल तथा रिसोर्ट र प्रभु बैंक लिमिटेडबीच विशेष छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । भदौ १८ गते प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकार तथा ल्यान्डमार्क होटेल तथा रिसोर्टका तर्फबाट सहायक बिक्री निर्देशक मालती राई श्रेष्ठ तथा बिक्री तथा कर्पोरेट निर्देशक अमृत ढकालले […]

 कलंकीमा लेमिनार टायल्सको नयाँ डिलर शोरूम उद्घाटन, देशभर १०० भन्दा बढी विशेष शोरूमहरू स्थापना गर्ने लक्ष्य

काठमाडौं । नेपालको पहिलो र एकमात्र भिट्रिफाइड टायल्स लेमिनार टायल्सले काठमान्डौमा आफ्नो विशेष ड
BizKhabar Online » BizKhabar Online

 कलंकीमा लेमिनार टायल्सको नयाँ डिलर शोरूम उद्घाटन, देशभर १०० भन्दा बढी विशेष शोरूमहरू स्थापना गर्ने लक्ष्य

काठमाडौं । नेपालको पहिलो र एकमात्र भिट्रिफाइड टायल्स लेमिनार टायल्सले काठमान्डौमा आफ्नो विशेष डिलर शोरूम सञ्चालनमा ल्याएको छ। काठमान्डौको कलंकीस्थित टन्केश्वर टाइल एण्ड मार्बल हाउस प्रा.लि.लाई आधिकारिक डिलरको रूपमा नियुक्त गरी लेमिनार टायल्सले यो शोरूम उद्घाटन गरेको हो। बुधबार आयोजित औपचारिक समारोहमा टन्केश्वर टाइल एण्ड मार्बल हाउस प्रालिका सन्चालक प्रज्ज्वल अधिकारीज्यु र लेमिनार टायल्सका निर्देशकद्वय […]

दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय, प्राधिकरणलाई निर्देशन

काठमाडौं । नेपाल सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दर्ता नभएका सामाजिक सञ्जाल र अनला
BizKhabar Online » BizKhabar Online

दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय, प्राधिकरणलाई निर्देशन

काठमाडौं । नेपाल सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दर्ता नभएका सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्महरूलाई निष्क्रिय गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले सर्वोच्च अदालतको आदेश र सरकारको पूर्वनिर्णयअनुसार यो कदम चालिएको जानकारी दिए । यस निर्णयले फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम जस्ता लोकप्रिय सामाजिक सञ्जालहरू निष्क्रिय हुनेछन् । प्रवक्ता ठाकुरका […]

नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
BizKhabar Online » BizKhabar Online

नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । बिहीबार गृह सचिव गोकर्णमणि दुवाडीले गृह मन्त्रालयमा आयोजित समारोहमा दर्ज्यानी चिह्न लगाइदिएका हुन् । भदौ १३ मा बसेको मन्त्रिपरिषद बैठकले उनलाई ३२औँ महानिरीक्षक नियुक्त गरेको थियो । खापुङ २०५२ कार्तिक २७ मा प्रहरी निरीक्षक पदमा नियुक्त भएका थिए । प्रहरीमा विद्यमान ३० […]

व्यावसायिक मोडेल र आर्थिक पारदर्शिताबिना जलविद्युत् अभियान दिगो हुँदैन : मन्त्री खड्का

काठमाडौँ । ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले जनताले आफ्नै सहभागितामा विद्युत् व्यवस
BizKhabar Online » BizKhabar Online

व्यावसायिक मोडेल र आर्थिक पारदर्शिताबिना जलविद्युत् अभियान दिगो हुँदैन : मन्त्री खड्का

काठमाडौँ । ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले जनताले आफ्नै सहभागितामा विद्युत् व्यवस्थापन गरेर अन्धकार हटाएको कार्य प्रशंसनीय रहेको बताएका छन् । राष्ट्रिय लघु तथा साना जलविद्युत् उपभोक्ता समाज, नेपालको ८ औँ साधारणसभामा बोल्दै मन्त्री खड्काले समाजको यस योगदानलाई सरकारले निरन्तर सहयोग गर्दै आएको र यसलाई अझ व्यावसायिक ढंगले अघि बढाउन जरुरी रहेको बताए । […]

भन्सार शुल्कसम्बन्धी विवाद : ट्रम्प प्रशासनद्वारा द्रुत निर्णयका लागि सर्वोच्च अदालतमा याचिका दायर

काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बुधबार अमेरिकी सर्वोच्च अदालतसमक्ष विश्वव्या
BizKhabar Online » BizKhabar Online

भन्सार शुल्कसम्बन्धी विवाद : ट्रम्प प्रशासनद्वारा द्रुत निर्णयका लागि सर्वोच्च अदालतमा याचिका दायर

काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बुधबार अमेरिकी सर्वोच्च अदालतसमक्ष विश्वव्यापी बजारमा प्रभाव पर्ने भन्सार शुल्कको संरक्षण सुनिश्चित गर्न द्रुत निर्णय लिन आग्रह गरेको छ । प्रशासनले तल्लो अदालतको फैसलाले पहिले नै व्यापार वार्तामा नकारात्मक प्रभाव पारेको दाबी गरेको छ । महान्यायाधिवक्ता जोन सोअरले अदालतमा भने, “राष्ट्रपतिको भन्सार शुल्कको पूर्ण कानूनी स्थिति छिटो पुष्टि गर्नु […]

डिजिटल भुक्तानी थप सुरक्षित बनाउँदै अर्थ मन्त्रालय, सरोकारवालाको सुझाव माग

काठमाडौं । सरकारले डिजिटल भुक्तानी प्रणालीलाई थप सुरक्षित, पारदर्शी र भरपर्दो बनाउन ‘भुक्तानी त
BizKhabar Online » BizKhabar Online

डिजिटल भुक्तानी थप सुरक्षित बनाउँदै अर्थ मन्त्रालय, सरोकारवालाको सुझाव माग

काठमाडौं । सरकारले डिजिटल भुक्तानी प्रणालीलाई थप सुरक्षित, पारदर्शी र भरपर्दो बनाउन ‘भुक्तानी तथा फर्स्योट ऐन, (पहिलो संशोधन२०८२)’ को मस्यौदा तयार पारेको छ। मौजुदा भुक्तानी तथा फर्स्योट ऐन, २०७५ मा रहेका अस्पष्टता, अपूर्ण प्रावधान र प्राविधिक कमजोरीलाई सम्बोधन गर्न अर्थ मन्त्रालयले संशोधनको तयारी गरेको हो। मन्त्रालयका अनुसार, अन्तरबैंक भुक्तानी, रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) र […]

प्रधानमन्त्री ओली चीन भ्रमण सम्पन्न गरी स्वेदश फिर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वद
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री ओली चीन भ्रमण सम्पन्न गरी स्वेदश फिर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता भएका छन् । उनी चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा यही भदौ १४ गते त्यसतर्फ गएकामा भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता भएका हुन् । प्रधानमन्त्री ओलीलाई बेइजिङस्थित अन्तरराष्ट्रिय विमानस्थलमा चिनियाँ उच्च अधिकारीहरू, नेपालका लागि चीनका राजदूत र चीनका लागि […]

सरकार र दुग्ध किसानबीच बक्यौता भुक्तानी गर्ने सम्झौता, किसानको आन्दोलन स्थगित

काठमाडौं । लामो समयदेखि बक्यौता रकम भुक्तानीको माग गर्दै आन्दोलनमा उत्रिएका दुग्ध उत्पादक किसान
BizKhabar Online » BizKhabar Online

सरकार र दुग्ध किसानबीच बक्यौता भुक्तानी गर्ने सम्झौता, किसानको आन्दोलन स्थगित

काठमाडौं । लामो समयदेखि बक्यौता रकम भुक्तानीको माग गर्दै आन्दोलनमा उत्रिएका दुग्ध उत्पादक किसानहरूले आफ्नो आन्दोलन स्थगित गरेका छन्। बुधबार सरकार र दुग्ध सम्बन्धी संघसंस्थाहरूबीच भएको वार्तापछि यस्तो सहमति भएको हो। वार्तामा सरकारले कात्तिक मसान्तभित्र सम्पूर्ण बक्यौता रकम चुक्ता गर्ने प्रतिवद्धता जनाएपछि आन्दोलनका कार्यक्रमहरू रोकिएको बताइएको छ। केही दिनयता डेरी संघ, केन्द्रीय दुग्ध सहकारी संघ […]

‘बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२’ जारी, ऋणपत्रमा लगानी गर्न सीमा नलाग्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले मिति २०८२ भाद्र १७ मा जीवन, निर्जीवन, लघु र पुनर्बीमा कम्पनीहरू
BizKhabar Online » BizKhabar Online

‘बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२’ जारी, ऋणपत्रमा लगानी गर्न सीमा नलाग्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले मिति २०८२ भाद्र १७ मा जीवन, निर्जीवन, लघु र पुनर्बीमा कम्पनीहरूको वित्तीय स्रोतको लगानीलाई व्यवस्थित गर्न ‘बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२’ जारी गरेको छ। यो निर्देशनअनुसार बीमकहरूले आफ्नो लगानी नीति संचालक समितिबाट स्वीकृत गराएर लागू गर्नुपर्नेछ। निर्देशनको उद्देश्य बीमकहरूलाई सुरक्षित क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने, लगानीको विविधीकरण गर्ने, सम्पत्ति र […]

निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार भएका छन् : उर्जामन्त्री खड्का

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीति
BizKhabar Online » BizKhabar Online

निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार भएका छन् : उर्जामन्त्री खड्का

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार गरिएको  बताएका छन् । नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले आज झापाको विर्तामोडमा आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता–उपभोक्ता अधिकार हाम्रो चासो’ विषयक अन्तरसम्वादमा बोल्दै उनले निजी क्षेत्रलाई साथमा लिएर मुलुकको विकास गर्नका लागि नीतिगत सुधार गरिएको बताएका हुन् । ‘निजी […]

एनआईसी एशिया क्यापिटलको नवौंं वार्षिक साधारण सभा सम्पन्न, ५० प्रतिशत नगद लाभांश पारित

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको नवौं वार्षिक साधारण सभा बुधबार, क्यापिटलको रजिष्टर्
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया क्यापिटलको नवौंं वार्षिक साधारण सभा सम्पन्न, ५० प्रतिशत नगद लाभांश पारित

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको नवौं वार्षिक साधारण सभा बुधबार, क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा सम्पन्न भएको छ । सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०८१÷०८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८२ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको […]

सीमावर्ती क्षेत्रमा बर्डफ्लु देखियो, नेपालमा उच्च सतर्कता

काठमाडौं । भारतको उत्तराखण्डसहित आसपासका क्षेत्रमा बर्डफ्लुको सङ्क्रमण देखिएपछि कञ्चनपुरमा उच
BizKhabar Online » BizKhabar Online

सीमावर्ती क्षेत्रमा बर्डफ्लु देखियो, नेपालमा उच्च सतर्कता

काठमाडौं । भारतको उत्तराखण्डसहित आसपासका क्षेत्रमा बर्डफ्लुको सङ्क्रमण देखिएपछि कञ्चनपुरमा उच्च सतर्कता अपनाइएको छ । सीमावर्ती क्षेत्रमा सङ्क्रमण पुष्टि भएपछि नेपालमा सचेतनासहित सतर्कता अपनाइएको हो । जिल्ला बर्डफ्लु रोग नियन्त्रण समितिले सीमानाकामा पन्छी तथा पन्छीजन्य पदार्थको आयात–निर्यातमा कडाइ गर्नुका साथै सीमावर्ती पालिकाहरूमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा […]

नेपालमा खाद्य उद्योगको लाइसेन्सका लागि नेफिल्स प्रणाली सुरु, अब अनलाइनबाटै अनुमतिपत्र

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य उद्योगको दर्ता, अनुमतिपत्र जारी र नवीकर
BizKhabar Online » BizKhabar Online

नेपालमा खाद्य उद्योगको लाइसेन्सका लागि नेफिल्स प्रणाली सुरु, अब अनलाइनबाटै अनुमतिपत्र

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य उद्योगको दर्ता, अनुमतिपत्र जारी र नवीकरण प्रक्रियालाई सहज बनाउन ‘नेपाल फुड एण्ड फिड इन्डष्ट्री लाइसेन्सिङ सिस्टम (नेफिल्स)’ नामक अनलाइन प्रणाली सुरु गरेको छ। सरकारी सेवालाई डिजिटल बनाउने रणनीतिअनुसार यो सेवा विभागको आधिकारिक वेबसाइटमार्फत उपलब्ध गराइएको छ। यो प्रणालीको उद्घाटन एक समारोहमा भएको थियो, जसमा काठमाडौँ, ललितपुर, […]

दोहोरो अंकले घट्याे सेयर बजार, कारोबार रकम पौने ५ अर्ब नजिक

काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घट
BizKhabar Online » BizKhabar Online

दोहोरो अंकले घट्याे सेयर बजार, कारोबार रकम पौने ५ अर्ब नजिक

काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेको छ । कारोबार समयको सुरुवातदेखि लगातार ओरालो लागेको नेप्से अन्ति समयमा दोहोरो अंकले घट्दै बन्द भएको हो । आज कुल ३ सय २६ कम्पनीका १ करोड १३ लाख बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ७२ करोड ८० […]

सुनको मूल्यमा एकैदिन २ हजार रुपैयाँको वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा एकैदिन २ हजार रुपैयाँको वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढ्दै […]

भारतको पहिलो स्वदेशी चिप ‘विक्रम’ कस्तो छ ? १ ट्रिलियन डलरको बजारमा भारतले स्थान बनाउँला ?

काठमाडौं । भारतले आफ्नो पहिलो स्वदेशी सेमिकन्डक्टर (अर्धचालक) चिप बनाउन सफल भएको छ । केन्द्रीय सू
BizKhabar Online » BizKhabar Online

भारतको पहिलो स्वदेशी चिप ‘विक्रम’ कस्तो छ ? १ ट्रिलियन डलरको बजारमा भारतले स्थान बनाउँला ?

काठमाडौं । भारतले आफ्नो पहिलो स्वदेशी सेमिकन्डक्टर (अर्धचालक) चिप बनाउन सफल भएको छ । केन्द्रीय सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवले मंगलबार, २ सेप्टेम्बरमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई यो चिप हस्तान्तरण गरे । यो चिपको नाम विक्रम राखिएको छ र यसलाई भारतको अन्तरिक्ष एजेन्सी इसरोको अर्धचालक प्रयोगशालाले विकास गरेको हो । यो पूर्णतया भारतीय निर्मित ३२–बिट माइक्रोप्रोसेसर […]

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था र सहकारी नियमन प्राधिकरणबीच अन्तरक्रिया

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच सहकारी ऐन
BizKhabar Online » BizKhabar Online

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था र सहकारी नियमन प्राधिकरणबीच अन्तरक्रिया

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच सहकारी ऐन २०७४ मा भएको व्यवस्था बमोजिम सहकारीहरुको नियमन र सुपरिवेक्षणको लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको समन्वयमा रोस्टर तयार गरी बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको नियामकीय लेखापरीक्षण (प्रुडेन्सियल अडिट) गर्ने गराउनेसम्बन्धी व्यवस्था कार्यान्वयन तथा दुवै नियामकीय निकायहरुको आपसी सहकार्यको सम्बन्धमा छलफल […]

एनएमबि बैंकको सामाजिक उत्तरदायित्व, सर्लाहीका विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सर्लाहीको लालबन्दी–५ मा
BizKhabar Online » BizKhabar Online

एनएमबि बैंकको सामाजिक उत्तरदायित्व, सर्लाहीका विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सर्लाहीको लालबन्दी–५ मा अवस्थित श्री अमर जैन विद्यालमा आयोजना गरिएको एक कार्यक्रम बिच विद्यार्थीहरुलाई स्कुल ब्याग र व्वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । बैंकले शिक्षा क्षेत्रको विकास र विद्यार्थीहरूको शैक्षिक उन्नयनलाई सहयोग पु¥याउने आफ्नो प्रतिबद्धताअनुरूप यो कार्यक्रम आयोजना गरेको हो । बैंकले शिक्षालाई दिगो विकासको आधारशिला […]

एसियाली सेयर बजार मिश्रित, सुन ऐतिहासिक उचाइमा

काठमाडौं । कमजोर डलर र अमेरिकी ब्याजदर कटौतीको अपेक्षाले लगानीकर्ताहरूलाई सुरक्षित आश्रयतर्फ म
BizKhabar Online » BizKhabar Online

एसियाली सेयर बजार मिश्रित, सुन ऐतिहासिक उचाइमा

काठमाडौं । कमजोर डलर र अमेरिकी ब्याजदर कटौतीको अपेक्षाले लगानीकर्ताहरूलाई सुरक्षित आश्रयतर्फ मोड्न बाध्य बनाएपछि मङ्गलबार सुनको मूल्य ऐतिहासिक रेकर्ड उचाइमा पुगेको छ । यसैबीच, वाल स्ट्रिट श्रम दिवसका लागि सोमबार बन्द रहेकाले लगानीकर्ताहरू नयाँ दिशाको प्रतीक्षामा रहँदा सेयर बजार मिश्रित अवस्थामा देखिएको छ । एसियाको प्रारम्भिक कारोबारमा सुन प्रति औँस ३,५०१.५९ डलरसम्म उक्लियो । […]

एसियन प्रोफेसनल अचिभमेन्ट अवार्डबाट पंगेनी सम्मानित, युथ विजनेस लिडरसिपमा योगदान

काठमाडौं । एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डबाट व्लू चिप सेक्यूरेटिजका सहसस्थापक एवम प्रमुख कार
BizKhabar Online » BizKhabar Online

एसियन प्रोफेसनल अचिभमेन्ट अवार्डबाट पंगेनी सम्मानित, युथ विजनेस लिडरसिपमा योगदान

काठमाडौं । एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डबाट व्लू चिप सेक्यूरेटिजका सहसस्थापक एवम प्रमुख कार्यकारी अधिकृत डिल्लीराम पंगेनी सम्मानित भएका छन् । सिजन मिडियाले विभिन्न व्यावसायीक क्षेत्रमा क्रियाशीलसँगै समाजमा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गर्ने क्रममा पंगेनीले युथ विजनेस लिडरसिप अवार्ड हात पारेका हुन् । ललितपुरको पुल्चोकस्थित द प्लाजा होटलमा आयोजित एक विशेष कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष […]

दशैंका लागि खाद्य व्यवस्थापन कम्पनीले खसी–बोका र च्याङ्ग्राको अनलाइन बुकिङ सुरु

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैंलाई लक्षित गर्दै खसी, बोका
BizKhabar Online » BizKhabar Online

दशैंका लागि खाद्य व्यवस्थापन कम्पनीले खसी–बोका र च्याङ्ग्राको अनलाइन बुकिङ सुरु

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैंलाई लक्षित गर्दै खसी, बोका र च्याङ्ग्राको अनलाइन बुकिङ खुला गरेको छ। कम्पनीको खरिद विभाग प्रमुख अनन्तराज पौडेलका अनुसार आजदेखि सुरु गरिएको अनलाइन बुकिङ आगामी भदौ ३० गतेसम्म जारी रहनेछ। उपभोक्ताले कम्पनीको पोर्टलमार्फत आफूलाई चाहिने पशु छनोट गरी एक पटकमा अधिकतम १० वटासम्म बुकिङ गर्न […]

गोंगबुको एक घरबाट करिब चार करोड नगद बरामद, एक जना पक्राउ

काठमाडौं । काठमाडौंको गोंगबुस्थित एक घरमा प्रहरीले छापा मार्दै ठूलो मात्रामा नगद बरामद गरेको छ।
BizKhabar Online » BizKhabar Online

गोंगबुको एक घरबाट करिब चार करोड नगद बरामद, एक जना पक्राउ

काठमाडौं । काठमाडौंको गोंगबुस्थित एक घरमा प्रहरीले छापा मार्दै ठूलो मात्रामा नगद बरामद गरेको छ। अवैध रुपमा लुकाइएको आशंकामा गरिएको उक्त अपरेसनमा करिब ४ करोड रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार हाल रकम गन्ने कार्य जारी रहेको र अन्तिम विवरण अझै प्राप्त नभएको जानकारी दिइएको छ। प्रहरीलाई प्राप्त विशेष सूचनाका […]

निजामती कर्मचारीको स्वास्थ्य बीमा अब बीमा बोर्डमार्फत, सामाजिक सुरक्षा कोषमा जोडिन नपर्ने

काठमाडौं । निजामती कर्मचारीलाई सामाजिक सुरक्षा कोष वा नागरिक लगानी कोषसँग नभई स्वास्थ्य बीमा बो
BizKhabar Online » BizKhabar Online

निजामती कर्मचारीको स्वास्थ्य बीमा अब बीमा बोर्डमार्फत, सामाजिक सुरक्षा कोषमा जोडिन नपर्ने

काठमाडौं । निजामती कर्मचारीलाई सामाजिक सुरक्षा कोष वा नागरिक लगानी कोषसँग नभई स्वास्थ्य बीमा बोर्डसँग मात्र आबद्ध गर्ने व्यवस्था हुने भएको छ। मंगलबार राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले पारित गरेको संघीय निजामती सेवा विधेयकमा स्वास्थ्य बीमा सम्बन्धी प्रचलित कानुनबमोजिम स्थापना भएको स्वास्थ्य बीमा बोर्डमार्फत योगदानमा आधारित स्वास्थ्य बीमा योजना लागु गर्ने प्रावधान गरिएको छ। यसअघि […]

Get more results via ClueGoal