नेपालमा खाद्य उद्योगको लाइसेन्सका लागि नेफिल्स प्रणाली सुरु, अब अनलाइनबाटै अनुमतिपत्र
newsare.net
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य उद्योगको दर्ता, अनुमतिपत्र जारी र नवीकरनेपालमा खाद्य उद्योगको लाइसेन्सका लागि नेफिल्स प्रणाली सुरु, अब अनलाइनबाटै अनुमतिपत्र
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य उद्योगको दर्ता, अनुमतिपत्र जारी र नवीकरण प्रक्रियालाई सहज बनाउन ‘नेपाल फुड एण्ड फिड इन्डष्ट्री लाइसेन्सिङ सिस्टम (नेफिल्स)’ नामक अनलाइन प्रणाली सुरु गरेको छ। सरकारी सेवालाई डिजिटल बनाउने रणनीतिअनुसार यो सेवा विभागको आधिकारिक वेबसाइटमार्फत उपलब्ध गराइएको छ। यो प्रणालीको उद्घाटन एक समारोहमा भएको थियो, जसमा काठमाडौँ, ललितपुर, […] Read more