एनआईसी एशिया क्यापिटलको नवौंं वार्षिक साधारण सभा सम्पन्न, ५० प्रतिशत नगद लाभांश पारित
newsare.net
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको नवौं वार्षिक साधारण सभा बुधबार, क्यापिटलको रजिष्टर्एनआईसी एशिया क्यापिटलको नवौंं वार्षिक साधारण सभा सम्पन्न, ५० प्रतिशत नगद लाभांश पारित
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको नवौं वार्षिक साधारण सभा बुधबार, क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा सम्पन्न भएको छ । सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०८१÷०८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८२ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको […] Read more