अटेर इन्टरनेट सेवाप्रदायक, टेरेनन् मन्त्रिपरिषदकै निर्णय
newsare.net
काठमाडौं । नेपालमा संचालित इन्टरनेट सेवाप्रदायक कम्पनीहरु सरकारी निर्देशनको पालनामा अटेर साविअटेर इन्टरनेट सेवाप्रदायक, टेरेनन् मन्त्रिपरिषदकै निर्णय
काठमाडौं । नेपालमा संचालित इन्टरनेट सेवाप्रदायक कम्पनीहरु सरकारी निर्देशनको पालनामा अटेर सावित भएका छन् । भदौ ११ गते बसेको मन्त्रिपरिषदको बैठकको निर्णय अनुरुप नेपाल दूरसंचार प्राधिकरणले नेपालमा फेसबुकलगायतका सामाजिक संजाल प्लेटफर्म निष्क्रिय गर्न निर्देशन दिएपनि हालसम्म प्राय इन्टरनेट सेवाप्रदायकले त्यो निर्देशन लत्याएका छन् ।टेलिकम सेवाप्रदायक कम्पनीहरु नेपाल टेलिकम र एनसेलले प्राधिकरणको पत्र पाउनेवित्तीकै आफ्नो सर्भरमा […] Read more