जेनजी प्रदर्शन अर्थतन्त्रका लागि ‘कोर्स करेक्सन’को अवसर : अर्थविद्हरु
newsare.net
काठमाडौं । जेनजी प्रदर्शनका कारण मुलुकले भौतिक रुपमा ठूलो क्षति बेहोरे पनि अर्थतन्त्रका लागि नयजेनजी प्रदर्शन अर्थतन्त्रका लागि ‘कोर्स करेक्सन’को अवसर : अर्थविद्हरु
काठमाडौं । जेनजी प्रदर्शनका कारण मुलुकले भौतिक रुपमा ठूलो क्षति बेहोरे पनि अर्थतन्त्रका लागि नयाँ अवसर समेत सिर्जना भएको अर्थविद्हरूले बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज काठमाडौंमा आयोजना गरेको ‘वर्तमान अवस्थामा अर्थतन्त्रका चुनौती र अबको बाटो’ विषयक भर्चुअल अन्तरक्रियामा पूर्वअर्थसचिव रामेश्वर खनाल र अर्थशास्त्री डा. समर खतिवडाले जेनजी आन्दोलनलाई सुधारको मोडको रुपमा लिनुपर्नेमा […] Read more