जेनजी आन्दोलनका क्रममा हालसम्म देशभर ७२ जनाको मृत्यु
newsare.net
काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभर ७२ जनाको निधन भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको पदभजेनजी आन्दोलनका क्रममा हालसम्म देशभर ७२ जनाको मृत्यु
काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभर ७२ जनाको निधन भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा सरकारले सो जानकारी दिएको हो । प्रधानमन्त्री कार्यालयका अनुसार आन्दोलनकारीतर्फ ५९ जनाको मृत्यु भएको छ भने प्रहरीतर्फ ३ जनाको निधन भएको छ । यस्तै, कारागारबाट भाग्ने खोज्ने १० जना कैदीहरुको मृत्यु भएको जानकारी दिइएको छ । त्यस्तै […] Read more