वस्तु विनिमय प्रणालीमा फर्कियो रूस : गहुँसँग चिनियाँ कार साट्दै, ९० को दशककै अवस्थामा पुगेको हो अर्थतन्त्र ?
newsare.net
काठमाडौं । विश्वको सबैभन्दा ठूलो प्राकृतिक स्रोतसाधन उत्पादक रुसले सन् १९९१ मा सोभियत संघको विघवस्तु विनिमय प्रणालीमा फर्कियो रूस : गहुँसँग चिनियाँ कार साट्दै, ९० को दशककै अवस्थामा पुगेको हो अर्थतन्त्र ?
काठमाडौं । विश्वको सबैभन्दा ठूलो प्राकृतिक स्रोतसाधन उत्पादक रुसले सन् १९९१ मा सोभियत संघको विघटनपछि तीन दशकअघि पश्चिमी देशहरूसँग आर्थिक सम्बन्धको यात्रा सुरु गरेको थियो । वर्तमानमा, रूसले चीन र भारतसँगको सम्बन्धलाई बलियो बनाएको भएपनि वस्तु आदानप्रदानमा फर्किएसँगै युक्रेन युद्धले रूसी व्यापारिक सम्बन्धलाई कसरी असर गरेको छ भनेर देखाउँछ । अमेरिका, युरोप र सहयोगी देशहरूले […] Read more