प्रधानमन्त्री कार्की र मोदीबीच भिडिओ कन्फरेन्स, कार्की नेतृत्वको सरकारलाई निरन्तर सहयोग गर्ने मोदीको प्रतिबद्धता
newsare.net
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भिडिओ कन्फरेन्प्रधानमन्त्री कार्की र मोदीबीच भिडिओ कन्फरेन्स, कार्की नेतृत्वको सरकारलाई निरन्तर सहयोग गर्ने मोदीको प्रतिबद्धता
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भिडिओ कन्फरेन्स भएको छ । दुई देशका प्रधानमन्त्रीबीच केहीबेर अघिमात्रै भिडिओ कन्फरेन्स सकिएको हो । उनीहरुबीच करिब २० मिनेट कुराकानी भएको बताइएको छ । कुराकानीमा मोदीले नेपालमा शान्ति र स्थायित्व कायम गर्न प्रधानमन्त्री कार्की नेतृत्वको सरकारलाई भारतको तर्फबाट निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका छन् […] Read more