सेयर बजार सुधारका लागि कार्यदल गठनपछि उत्साह, ९ अर्ब माथिको कारोबार
newsare.net
काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सनेन्च (नेप्से)मा उत्साह छाएको छ । गत बसेयर बजार सुधारका लागि कार्यदल गठनपछि उत्साह, ९ अर्ब माथिको कारोबार
काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सनेन्च (नेप्से)मा उत्साह छाएको छ । गत बिहीबार बजार खुलेदेखि करिव ४ मिनेट मात्रै कारोबार हुँदै नेगेटिभ सर्किट सहित दिनभरीका लागि बन्द भएको नेप्सेमा आईतबार भने हरियाली छाएको हो । कारोबार समयको सुरुवातदेखि उकालो लागेको नेप्से आज अन्तिम समयमा उच्च अंकले बढ्दै २६ सय विन्दु पार […] Read more