भिजिट भिसामार्फत युएई जानका लागि नयाँ नियम लागू, स्पोन्सरको आम्दानीको स्रोत बलियो हुनुपर्ने
newsare.net
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले भिजिट भिसामा परिवार तथा आफन्त लैजानेका लागि नयाँ नियम लाभिजिट भिसामार्फत युएई जानका लागि नयाँ नियम लागू, स्पोन्सरको आम्दानीको स्रोत बलियो हुनुपर्ने
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले भिजिट भिसामा परिवार तथा आफन्त लैजानेका लागि नयाँ नियम लागू गरेको छ । अब युएईमा परिवार, आफन्त वा साथीभाइलाई स्पोन्सर गर्दा स्पोन्सरको आम्दानीको स्रोत बलियो हुनुपर्ने व्यवस्था युएईले गरेको हो । नयाँ व्यवस्थाअनुसार अब स्पोन्सर गर्ने व्यक्तिको न्यूनतम मासिक पारिश्रमिक चार हजार दिराम देखि १५ हजार दिरामसम्म हुनुपर्नेछ […] Read more