सिद्धार्थ बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?
newsare.net
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेकसिद्धार्थ बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको १०.५३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये ५ प्रतिशत बोनस सेयर रहेको छ भने ५.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ । बैंकको असोज २१ गते बसेकोसञ्चालक समितिको बैठकले उक्त […] Read more