जेनजी आन्दोलनमा ध्वस्त भएपछि अन्यौलमा इम्बोस्ड नम्बर र सवारी लाइसेन्स प्रणाली, पुनः जडान र वितरण कहिले ?
newsare.net
काठमाडौं । एक महिनायता इम्बोस्ड नम्बर प्लेट जडान र स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरजेनजी आन्दोलनमा ध्वस्त भएपछि अन्यौलमा इम्बोस्ड नम्बर र सवारी लाइसेन्स प्रणाली, पुनः जडान र वितरण कहिले ?
काठमाडौं । एक महिनायता इम्बोस्ड नम्बर प्लेट जडान र स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रिया हाल अन्यौलग्रस्त छ । जेनजी आन्दोलनका क्रममा भएको आगजनीका कारण इम्बोस्ड नम्बर प्लेट छपाई हुने र भण्डारण गरिएको कारखाना, स्मार्ट लाइसेन्स छाप्ने मेसिनलगायत ध्वस्त भएपछि छपाई र वितरण पुनः सुरु गर्न लामो समय लाग्ने देखिएको छ । भदौ २३–२४ […] Read more