राष्ट्र बैंकले ५० रुपैयाँ अंकित ४२ करोड नयाँ नोट छाप्दै, चिनियाँ कम्पनीलाई ठेक्का
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली रुपैयाँ ५० अंकका ४२ करोड थान बैंकनोटहरूको डिजाइनिङ, मुद्रराष्ट्र बैंकले ५० रुपैयाँ अंकित ४२ करोड नयाँ नोट छाप्दै, चिनियाँ कम्पनीलाई ठेक्का
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली रुपैयाँ ५० अंकका ४२ करोड थान बैंकनोटहरूको डिजाइनिङ, मुद्रण, आपूर्ति र डेलिभरीको कामका लागि चिनियाँ कम्पनीलाई ठेक्का दिएको छ । मुद्रा व्यवस्थापन विभागले चाइना ब्यांकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई यो ठेक्का प्रदान गर्ने जानकारी दिएको छ । यो ठेक्का अन्तरराष्ट्रिय बोलपत्र अन्तर्गत भएको हो। कम्पनीको बोलपत्र मूल्य लगभग १० […] Read more