बैंक तथा वित्तीय संस्थामा साढे ११ खर्ब रुपैयाँ अधिक तरलता, बढेन कर्जाको माग
newsare.net
काठमाडौं । पछिल्लो समय कर्जा प्रवाहको गति नबढ्दा बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था छबैंक तथा वित्तीय संस्थामा साढे ११ खर्ब रुपैयाँ अधिक तरलता, बढेन कर्जाको माग
काठमाडौं । पछिल्लो समय कर्जा प्रवाहको गति नबढ्दा बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको तीन महिनामा ४० अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह भएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको असोज २६ गतेसम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाबाट ५६ खर्ब २१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ […] Read more