Nepal



After tense Trump meeting, Zelensky seeks European support

In an often fraught encounter, Trump told Zelensky to accept Putin’s latest deal or face destruction at Russian hands, according to those familiar with events.

युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज कात्तिक ९ गते आइतबार अन्तिम दिन हो । यस कम्प
BizKhabar Online » BizKhabar Online

युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज कात्तिक ९ गते आइतबार अन्तिम दिन हो । यस कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि कात्तिक ११ गते बुक क्लोज गर्दैछ । भोली अर्थात कात्तिक १० गते छठ पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । तसर्थ, आजसम्म कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश हात पार्न […]

अर्बपति लगानीकर्ता डालियो भन्छन–सुनको मूल्य अझै बढ्छ, डलर कमजोर हुन्छ, विश्वमा अशान्ति मच्चिन्छ

काठमाडौं । सुनको मूल्य हाल निरन्तर घटिरहेको छ र अमेरिकी डलर केही हदसम्म बढेको छ । धेरै लगानीकर्ता
BizKhabar Online » BizKhabar Online

अर्बपति लगानीकर्ता डालियो भन्छन–सुनको मूल्य अझै बढ्छ, डलर कमजोर हुन्छ, विश्वमा अशान्ति मच्चिन्छ

काठमाडौं । सुनको मूल्य हाल निरन्तर घटिरहेको छ र अमेरिकी डलर केही हदसम्म बढेको छ । धेरै लगानीकर्ताहरूले सुनको मूल्य अझ घट्ने विश्वास गर्न थालेका छन् । तर, एक लगानीकर्ताको फरक धारणा छ । यी लगानीकर्ताले आगामी समयमा सुनको मूल्य बढ्ने मात्र होइन, डलर पनि कमजोर हुने चेतावनी दिएका छन् । अर्बपति लगानीकर्ता रे डालियोले […]

तिहार बिदामा ११ हजार ६ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा तिहार विदाका करिव ६ दिनमा सुनको मूल्य प्रतितोला ११ हजार ६ सय रुपैयाँले घ
BizKhabar Online » BizKhabar Online

तिहार बिदामा ११ हजार ६ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा तिहार विदाका करिव ६ दिनमा सुनको मूल्य प्रतितोला ११ हजार ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत हप्ताको सोमबारयता सुनको मूल्य प्रतितोला ११ हजार ६ सय रुपैयाँले घट्दै प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ कायम भएको छ । यसअघि गत सोमबार नेपाली बजारमा सुन […]

राजदूतहरु फिर्ता बोलाउने सरकारको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । विभिन्न ११ देशका राजदूतहरु फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रि
BizKhabar Online » BizKhabar Online

राजदूतहरु फिर्ता बोलाउने सरकारको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । विभिन्न ११ देशका राजदूतहरु फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको रिटको आज सुनुवाइ हुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई विपक्षी बनाएर पत्रकार सुनिल भट्टराईले सर्वोच्चमा रिट दायर गरेका थिए । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार केवल चुनाव सम्पन्न गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने म्यान्डेटसहित […]

आइसिसी विश्वकप लिग टू मा नेपालले आज अमेरिकासँग खेल्दै, अंक तालिकामा स्थिति सुधार्ने लक्ष्य

काठमाडौँ । आइसिसी विश्वकप लिग टू मा आज नेपालले अमेरिकासँग खेल्दै छ। युएईको दुबई अन्तर्राष्ट्रिय
BizKhabar Online » BizKhabar Online

आइसिसी विश्वकप लिग टू मा नेपालले आज अमेरिकासँग खेल्दै, अंक तालिकामा स्थिति सुधार्ने लक्ष्य

काठमाडौँ । आइसिसी विश्वकप लिग टू मा आज नेपालले अमेरिकासँग खेल्दै छ। युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंशगालामा हुने खेल बिहान सवा ११ बजे सुरु हुनेछ। नेपाल यस सिरिजमा अमेरिकाविरुद्ध यसअघि भोगेको हारको बदला लिने र अंक तालिकामा आफ्नो स्थिति सुधार्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छ । रोहित पौडेलको कप्तानीमा रहेको नेपालले गत साता विश्वकपमा छनोट […]

आगलागीका घटनामा वृद्धि, सावधानी अपनाउन आग्रह

काठमाडौँ । एकै दिन देशभर १४ आगलागीका घटना भएका छन् । पूर्व सावधानी तथा चेतना अभावमा देशव्यापी रूप
BizKhabar Online » BizKhabar Online

आगलागीका घटनामा वृद्धि, सावधानी अपनाउन आग्रह

काठमाडौँ । एकै दिन देशभर १४ आगलागीका घटना भएका छन् । पूर्व सावधानी तथा चेतना अभावमा देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएको तथ्यांक राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार पाँचथर, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, रौतहट, दोलखा, ललितपुर, नवलपुर पूर्व, रोल्पा, गुल्मी, रुकुम पश्चिम, कञ्चनपुर र दार्चुलामा एकै दिन अर्थात् […]

मेची भन्सार कार्यालयबाट अलैँचीको निर्यात ३३ प्रतिशतले बढ्यो

काठमाडौँ । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा अलैँची निर्यात
BizKhabar Online » BizKhabar Online

मेची भन्सार कार्यालयबाट अलैँचीको निर्यात ३३ प्रतिशतले बढ्यो

काठमाडौँ । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा अलैँची निर्यात ३३ प्रतिशतले बढेको छ । कार्यालयको तथ्यांकअनुसार उक्त अवधिमा रु. एक अर्ब ६७ करोड ९१ लाख ७५ हजार बराबरको अलैँची निर्यात भएको हो । तीन महिनामा एक हजार ७२ मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले […]

पोखरा भरिभराउ : लामो बिदाले बढायो आन्तरिक पर्यटन, होटेल अकुपेन्सी ९० प्रतिशत

पोखरा । केही समयदेखि सुस्ताएको पोखराको पर्यटन क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको घुइँच
BizKhabar Online » BizKhabar Online

पोखरा भरिभराउ : लामो बिदाले बढायो आन्तरिक पर्यटन, होटेल अकुपेन्सी ९० प्रतिशत

पोखरा । केही समयदेखि सुस्ताएको पोखराको पर्यटन क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ । दसैँ तिहारको लामो बिदा, खुला हिमाल र अनुकूल मौसमले गर्दा पोखराका होटल, रेस्टुरेन्ट र अन्य पर्यटकीय गतिविधिमा उत्साहजनक चहलपहल देखिएको हो । यसले पर्यटन व्यवसायीलाई उत्साहित बनाएको छभने पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भएको छ । अन्नपूर्ण हिमशृङ्खलाको […]

एफएटिएफ समीक्षा : सम्पत्ति शुद्धीकरणमा सुधारका प्रयास अझै अपर्याप्त, नेपाल ‘ग्रे लिस्ट’ कै सूचीमा कायम

काठमाडौं । सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तरराष्ट्रिय निकाय ‘वित्तीय कारवाही का
BizKhabar Online » BizKhabar Online

एफएटिएफ समीक्षा : सम्पत्ति शुद्धीकरणमा सुधारका प्रयास अझै अपर्याप्त, नेपाल ‘ग्रे लिस्ट’ कै सूचीमा कायम

काठमाडौं । सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तरराष्ट्रिय निकाय ‘वित्तीय कारवाही कार्यदल’ (फाइनान्सियल एक्सन टास्कफोर्स–एफएटिएफ) ले नेपाल अझै निगरानी सूची अर्थात् ‘ग्रे लिस्ट’ मा रहेको जनाएको छ। शुक्रबार सम्पन्न एफएटिएफको चौथो पूर्ण बैठक पछि जारी वक्तव्यअनुसार नेपालले सुधारका प्रयास जारी राखेपनि अझै अपर्याप्त रहेको र थप सुधार आवश्यक रहेको जनाएको हो। नेपालले सन् २०२५ फेब्रुअरीमा […]

काँकरभिट्टबाट चार अर्ब ४८ करोडको पेट्रोलियम पदार्थ आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिकमा पूर्वी नाका काँकरभिट्टाबाट चार अर्ब ४८
BizKhabar Online » BizKhabar Online

काँकरभिट्टबाट चार अर्ब ४८ करोडको पेट्रोलियम पदार्थ आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिकमा पूर्वी नाका काँकरभिट्टाबाट चार अर्ब ४८ करोड ४५ लाख ६८ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। पूर्वी नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो। मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईका अनुसार अघिल्लो आव २०८१/०८२ को सोही अवधिको […]

धानको उचित मूल्य नपाउँदा किसान चिन्तित, सरकारले तोकेको मूल्य तिर्न व्यापारीले मानेनन्

काठमाडौँ । आफ्नो बर्खे धानबाली काटेर भित्र्याइसकेका किसान धान बिक्री गर्दा उचित मूल्य नपाइरहेक
BizKhabar Online » BizKhabar Online

धानको उचित मूल्य नपाउँदा किसान चिन्तित, सरकारले तोकेको मूल्य तिर्न व्यापारीले मानेनन्

काठमाडौँ । आफ्नो बर्खे धानबाली काटेर भित्र्याइसकेका किसान धान बिक्री गर्दा उचित मूल्य नपाइरहेको भन्दै निराश भएका छन् । मुख्य आम्दानी स्रोतका रूपमा रहेको बर्खे धानको न्यूनतम समर्थन मूल्य सरकारले गत साउन महिनामा तोकेको भए पनि त्यसअनुसारको मूल्य पाउन नसकिरहेको किसानको गुनासो छ । “सरकारले धानको न्यूनतम मूल्य तोकिदिन्छ, तर यो मूल्यमा व्यापारीले धान किन्न […]

ह्यात होटलको सेवा बन्द भएको सूचनाप्रति प्रधानमन्त्री कार्कीको चासो, अर्थमन्त्रीले गरे होटल व्यवस्थापनसँग कुराकानी

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले ह्यात होटलको सेवा बन्द र कर्मचारी प्रवेशलाई निषेध गरिए
BizKhabar Online » BizKhabar Online

ह्यात होटलको सेवा बन्द भएको सूचनाप्रति प्रधानमन्त्री कार्कीको चासो, अर्थमन्त्रीले गरे होटल व्यवस्थापनसँग कुराकानी

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले ह्यात होटलको सेवा बन्द र कर्मचारी प्रवेशलाई निषेध गरिएको भन्ने सूचनाका सम्बन्धमा चासो व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले आजै ह्यात रिजेन्सी व्यवस्थापनसँग बिहान कुराकानी गरी जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस क्रममा अर्थमन्त्री खनालले सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको र कति […]

‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ महसुल नबुझाएका १८ उद्योगको बिजुली काटियो (नामसहित)

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ र ट्रङ्कलाइन प्रयोग गरेर त्यसवापतको महसुल नत
BizKhabar Online » BizKhabar Online

‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ महसुल नबुझाएका १८ उद्योगको बिजुली काटियो (नामसहित)

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ र ट्रङ्कलाइन प्रयोग गरेर त्यसवापतको महसुल नतिर्ने थप १८ वटा उद्योगको विद्युत् लाइन काटेको छ । यसअघि प्राधिकरणले छ वटा उद्योगको लाइन काटेकामा शुक्रबार रातिदेखि थप १८ वटा उद्योगको बिजुली काटेको हो । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार हिजो पञ्चकन्या स्टिल, श्याम प्लास्टिक, गोयन्का फुड्स, कसमस सिमेन्ट, […]

क्वालालम्पुरमा अमेरिका-चीन व्यापार वार्ता प्रारम्भ, ९२औँ तलामा औपचारिक बैठक

काठमाडौँ । चीन र संयुक्त राज्य अमेरिकाबीचको पछिल्लो व्यापार वार्ता शनिबार मलेसियाको राजधानी क्व
BizKhabar Online » BizKhabar Online

क्वालालम्पुरमा अमेरिका-चीन व्यापार वार्ता प्रारम्भ, ९२औँ तलामा औपचारिक बैठक

काठमाडौँ । चीन र संयुक्त राज्य अमेरिकाबीचको पछिल्लो व्यापार वार्ता शनिबार मलेसियाको राजधानी क्वालालम्पुरमा सुरु भएको छ । अमेरिकी अर्थ मन्त्रालयका प्रवक्ता र बेइजिङको सरकारी मिडियाले उक्त वार्ताको पुष्टि गरेका छन् । यो वार्ता आगामी हप्ता दक्षिण कोरियामा हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको बहुप्रतिक्षित भेटको पूर्वतयारीस्वरूप प्रारम्भ गरिएको बताइएको छ […]

तीन वटा प्रसारण लाइन निर्माणका लागि सरकारको अनुमति, कहाँ-कहाँ बन्दैछन् ?

काठमाडौँ । सरकारले चालु आवको हालसम्म तीन वटा प्रसारण लाइन निर्माणका लागि अनुमति प्रदान गरेको छ ।
BizKhabar Online » BizKhabar Online

तीन वटा प्रसारण लाइन निर्माणका लागि सरकारको अनुमति, कहाँ-कहाँ बन्दैछन् ?

काठमाडौँ । सरकारले चालु आवको हालसम्म तीन वटा प्रसारण लाइन निर्माणका लागि अनुमति प्रदान गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले भेरी करिडोरको बिजुली राष्ट्रिय प्रणालीमा जोडनका लागि महत्त्वपूर्ण मानिएको नलगाड मैनताडा प्रसारण लाइनलाई निर्माण अनुमति प्रदान गरेको छ । सो प्रसारण लाइन ७५ किलोमिटर लामो रहेको छ । कूल […]

अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २६ पैसा, यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बै
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २६ पैसा, यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]

ब्रोकाउली प्रतिकिलो रु १६०, यस्तो छ तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

ब्रोकाउली प्रतिकिलो रु १६०, यस्तो छ तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु ६८, आलु रातो (भारतीय) प्रतिकिलो रु […]

तीन कम्पनीको २३ करोड रुपैयाँको ‘एफपीओ’ आउँदै, लघुवित्तको सेयर आफ्नो बनाउने अवसर

काठमाडौं । तीन कम्पनीले फर्दर पब्लिक अफरिङ (एफपीओ) निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन द
BizKhabar Online » BizKhabar Online

तीन कम्पनीको २३ करोड रुपैयाँको ‘एफपीओ’ आउँदै, लघुवित्तको सेयर आफ्नो बनाउने अवसर

काठमाडौं । तीन कम्पनीले फर्दर पब्लिक अफरिङ (एफपीओ) निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । एफपीओ निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिनेमा मातृभूमि लघुवित्त, नेशनल लघुवित्त र विजय लघुवित्त रहेका छन् । तीन कम्पनीले २२ करोड ८६ लाख ६९ हजार रुपैयाँ बराबरको झण्डै्र २३ लाख कित्ता एफपीओ निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिएका […]

उपत्यकामा सक्रिय ट्राफिक प्रहरी, करिब २०० जना कारबाहीमा

काठमाडौं । जेनजी आन्दोलनपछि दसैँमा काठमाडौँका सडकमा प्रहरीको न्यून उपस्थिति देखिए पनि तिहारमा प
BizKhabar Online » BizKhabar Online

उपत्यकामा सक्रिय ट्राफिक प्रहरी, करिब २०० जना कारबाहीमा

काठमाडौं । जेनजी आन्दोलनपछि दसैँमा काठमाडौँका सडकमा प्रहरीको न्यून उपस्थिति देखिए पनि तिहारमा पनि सक्रियता बढेको देखिएको छ । प्रहरीको सक्रिय उपस्थितिका कारण चाडपर्वमा ठूलो दुर्घटना हुन नपाएको प्रहरीले जनाएको छ । ‘तिहारको दिन काठमाडौँ उपत्यकामा सामान्य खालका १६ वटा दुई पाङ्ग्रे सवारी दुर्घटना भएको रेकर्ड छ’, ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज […]

सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकको संख्या २५ लाख नाघ्यो, ९३ अर्ब बढी योगदान

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकको संख्या २५ लाख ७६ हजार ४७६ पुगेको छ। पछिल्लो समय क
BizKhabar Online » BizKhabar Online

सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकको संख्या २५ लाख नाघ्यो, ९३ अर्ब बढी योगदान

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकको संख्या २५ लाख ७६ हजार ४७६ पुगेको छ। पछिल्लो समय कोषमा सूचिकरण, योगदान रकम संकलन र सहभागितामा उल्लेखनीय वृद्धि भएको कोषले जनाएको छ। गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै ८ लाख ८२ हजार ९४६ नयाँ श्रमिक सूचीकृत भएका थिए। हालसम्म देशभरका २२ हजार ७६ रोजगारदाता संस्थाहरू कोषमा आबद्ध […]

ट्रम्पद्वारा क्यानडासँगका सबै व्यापार वार्ता समाप्त : धोका दिएको भन्दै आक्रोशित

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार राति क्यानडासँग भइरहेका सबै व्यापार वार
BizKhabar Online » BizKhabar Online

ट्रम्पद्वारा क्यानडासँगका सबै व्यापार वार्ता समाप्त : धोका दिएको भन्दै आक्रोशित

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार राति क्यानडासँग भइरहेका सबै व्यापार वार्ता तत्काल समाप्त गर्ने घोषणा गरेका छन्। उनको भनाइमा, क्यानडाले पूर्व राष्ट्रपति रोनाल्ड रेगनको वक्तव्यलाई ‘धोका दिने’ तरिकाले विज्ञापनमा प्रयोग गरेको छ। सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै उनले, ‘क्यानडाले ठगीपूर्ण रूपमा पूर्व राष्ट्रपति रोनाल्ड रेगनको भिडियो विज्ञापन प्रयोग गरेको छ। शुल्क (ट्यारिफ) अमेरिकी […]

२०२६ मा वर्चश्व कायम गर्दै विश्वका ठूला अर्थतन्त्रहरू : अमेरिका सबैभन्दा धनी, चीन र भारत वृद्धितर्फ

काठमाडौं । सन् २०२६ को विश्व अर्थतन्त्रबारे अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले अक्टोबरमा सार्
BizKhabar Online » BizKhabar Online

२०२६ मा वर्चश्व कायम गर्दै विश्वका ठूला अर्थतन्त्रहरू : अमेरिका सबैभन्दा धनी, चीन र भारत वृद्धितर्फ

काठमाडौं । सन् २०२६ को विश्व अर्थतन्त्रबारे अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले अक्टोबरमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार आगामी वर्ष विश्व अर्थतन्त्र सतर्क दृष्टिकोणका साथ अघि बढ्ने देखिएको छ। आइएमएफले विश्व आर्थिक वृद्धि विखण्डन र बढ्दो संरक्षणवादका कारण सुस्त भइरहेको बताएको छ । सम्भावित टेक स्टक मूल्य समायोजनदेखि लिएर संस्थागत स्वतन्त्रता कमजोर हुने जोखिमहरू नीति निर्माणमा असर पार्न […]

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा फ्युजमेसिन्सको कारोबार सुरु

काठमाडौं । नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना प्रविधिसम्बन्धी काम गर्ने फ्युजमेसिन्सल
BizKhabar Online » BizKhabar Online

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा फ्युजमेसिन्सको कारोबार सुरु

काठमाडौं । नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना प्रविधिसम्बन्धी काम गर्ने फ्युजमेसिन्सले बिहीबारदेखि अमेरिकाको प्रतिष्ठित नास्डाक कम्पनीबाट स्टक कारोबार सुरु गरेको छ । नेपाली उद्यमी डा समीर मास्केले स्थापना गरेका बौद्धिक कृत्रिमता (आर्टिफिसियल इन्टेलिजेन्स) सम्बन्धी काम गर्ने उक्त कम्पनीले दुई वर्षअगाडि गरेको ‘मर्जर’ पश्चात् बिहीबारदेखि फ्युज नामबाट धितोपत्र कारोबार गर्न सफल भएको हो । कम्पनीका […]

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

काठमाडौं । निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिइएका १५ दलको कागजात स्वीकृतिक
BizKhabar Online » BizKhabar Online

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

काठमाडौं । निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिइएका १५ दलको कागजात स्वीकृतिका लागि अध्ययन गरिरहेको जनाएको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा हुनुअघि १० र घोषणापछि पाँच वटाले दल दर्ताका लागि निवेदन दिएको र ती दलको कागजात विचाराधीन अवस्थामा रहेको आयोगको भनाइ छ । सामान्यतः आयोगमा दल दर्ताका […]

अमेजनले एकैपटक ६ लाख रोजगारी घटाउँदै, आधाभन्दा बढी काम रोबोटबाटै, विश्व श्रम बजारमा संकट

काठमाडौं । विश्वकै दोस्रो ठूलो रोजगारदाता कम्पनी अमेजनले विश्व श्रम बजारमा अर्को ठूलो परिवर्तन
BizKhabar Online » BizKhabar Online

अमेजनले एकैपटक ६ लाख रोजगारी घटाउँदै, आधाभन्दा बढी काम रोबोटबाटै, विश्व श्रम बजारमा संकट

काठमाडौं । विश्वकै दोस्रो ठूलो रोजगारदाता कम्पनी अमेजनले विश्व श्रम बजारमा अर्को ठूलो परिवर्तन ल्याउने तयारी गरेको छ। कम्पनीले आगामी वर्षहरूमा आफ्ना गोदाम र वितरण प्रणालीमा आधाभन्दा बढी काम रोबोटमार्फत गराउने रणनीति अघि सारेको छ। गत दुई दशकमा श्रम बजारमा सबैभन्दा ठूलो प्रभाव पार्ने कम्पनी मानिने अमेजनले अहिले करिब १२ लाख जनालाई रोजगारी दिएको छ। […]

उद्योगहरुमा लाइन काटिएपछि सिमेन्ट उद्योग संघले भन्यो-विश्वासको संकट, प्रमाणविहीन विद्युत महसुल तिर्न अस्वीकार गर्छौ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरण मंगलबार बिहान विभिन्न उद्योगहरुमा लाइन काटेसँगै नेपाल सिमेन
BizKhabar Online » BizKhabar Online

उद्योगहरुमा लाइन काटिएपछि सिमेन्ट उद्योग संघले भन्यो-विश्वासको संकट, प्रमाणविहीन विद्युत महसुल तिर्न अस्वीकार गर्छौ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरण मंगलबार बिहान विभिन्न उद्योगहरुमा लाइन काटेसँगै नेपाल सिमेन्ट उद्योग संघले सरकारको कदमलाई विश्वासको संकट भनेको छ । संघद्धारा जारी विज्ञप्तिमा नेपालका प्रमुख उद्योगीहरूको सामूहिक समूहले आज नेपाल विद्युत प्राधिकरणद्वारा माग गरिएको विवादित डेडिकेटेड/ट्रंक लाइन महसुलको किस्ता बुझाउन अस्वीकार गर्ने कठोर निर्णय सार्वजनिक गरेको उल्लेख गरेको छ । संघले यो अडान […]

जापानको सेयर बजारमा उछाल, निक्केई सूचकाङ्क ५० हजार नजिक

एशियाका प्रमुख सेयर बजारहरूमा मंगलबार उल्लेखनीय वृद्धि भएको छ। जापानको मुख्य सेयर सूचकाङ्क निक्
BizKhabar Online » BizKhabar Online

जापानको सेयर बजारमा उछाल, निक्केई सूचकाङ्क ५० हजार नजिक

एशियाका प्रमुख सेयर बजारहरूमा मंगलबार उल्लेखनीय वृद्धि भएको छ। जापानको मुख्य सेयर सूचकाङ्क निक्केई दुई सय पच्चीस शतप्रतिशत ०.८ ले बढ्दै ४९ हजार पाँच सय पञ्चानब्बे काठमाडौँ । दशमलव बहत्तर अंकमा पुगेको छ। यो सूचकाङ्कले पहिलो पटक ५० हजारको नजिक पुग्दै ऐतिहासिक स्तरमा छुन लागेको हो। यसको मुख्य कारण जापानकी सानाए टाकाइची पहिलो महिला प्रधानमन्त्री […]

अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बै
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६० पैसा र बिक्रीदर १६४ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

तिहारमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार बढ्यो

काठमाडौँ । तिहार सुरु भएसँगै धरानका सडक पेटी बत्तीको उज्यालो मात्र होइन, व्यापारीको परिश्रमले पन
BizKhabar Online » BizKhabar Online

तिहारमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार बढ्यो

काठमाडौँ । तिहार सुरु भएसँगै धरानका सडक पेटी बत्तीको उज्यालो मात्र होइन, व्यापारीको परिश्रमले पनि जीवन्त बनेको छ । बिहानैदेखि सुरु हुने बजारको चहलपहल साँझसम्म निरन्तर देखिन्छ । धरान उपमहानगरपालिका-२ का बिक्की दास बिहान ५:०० बजेदेखि बेलुका ८:०० बजेसम्म मुख्य बजार भानु चोक घण्टाघर क्षेत्रमा किसमिस, नरिवल, मिठाइ, झिलिमिली बत्ती र अबिरका प्याकेटहरू बिक्री गर्दै […]

राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण, ८४ मेगावाट विद्युत् केन्द्रीय प्रणालीमा

काठमाडौँ । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी पावर कम्पनीले एकैसाथ दु
BizKhabar Online » BizKhabar Online

राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण, ८४ मेगावाट विद्युत् केन्द्रीय प्रणालीमा

काठमाडौँ । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी पावर कम्पनीले एकैसाथ दुई वटा जलविद्युत् आयोजना निर्माण गरेको छ । रघुगङ्गा गाउँपालिका–४, ७ र ८ नम्बर वडाको भूगोलमा निर्माण भएका ८४ मेगावाट क्षमताको दुईवटै आयोजनाको विद्युत् केन्द्रीय प्रणालीमा जोडिएको छ । ‘रन अफ द रिभर’ प्रकृतिका आयोजनाको परीक्षण सकिएपछि व्यावसायिक उत्पादन थालिएको तुँदी पावरका […]

डेडिकेटेड तथा ट्रंक लाइन महसुल नबुझाएका यी उद्योगहरूको लाइन काटियो, किस्ता तिरेमा काटिएको लाइन जोडिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्
BizKhabar Online » BizKhabar Online

डेडिकेटेड तथा ट्रंक लाइन महसुल नबुझाएका यी उद्योगहरूको लाइन काटियो, किस्ता तिरेमा काटिएको लाइन जोडिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेर प्रिमियम महसुल नतिरेका उद्योगको लाइन काट्न सुरु गरेको छ । प्राधिकरणले मङ्गलबार बिहान जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् लाइन काटेको छ । जगदम्बाको १ अर्ब ६० करोड, रिलायन्सको […]

तीन महिनामा ३५ अर्ब बराबरको वैदेशिक लगानी प्रतिबद्धता, पर्यटन र सूचना प्रविधिमा आकर्षण

काठमाडौँ । चालु आर्थिक वर्षको सुरुआती तीन महिनामा रू ३५ अर्बभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्ध
BizKhabar Online » BizKhabar Online

तीन महिनामा ३५ अर्ब बराबरको वैदेशिक लगानी प्रतिबद्धता, पर्यटन र सूचना प्रविधिमा आकर्षण

काठमाडौँ । चालु आर्थिक वर्षको सुरुआती तीन महिनामा रू ३५ अर्बभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी मासिक प्रतिवेदनअनुसार गत साउनदेखि असोज मसान्तसम्ममा ३११ वटा उद्योगमा रू ३५ अर्ब १३ करोड ७७ लाख ८६ हजार बराबरको लगानी प्रतिबद्धता आएको हो । चालु आर्थिक वर्षमा सात वटा […]

अमेरिका भागेका भनिएका पूर्व ऊर्जामन्त्री खड्का आफ्नै घरबाट सार्वजनिक, गृहमन्त्री अर्यालको दाबी मिलेन

काठमाडौं नेपाली कांग्रेसका नेता एवं पूर्व उर्जामन्त्री दीपक खड्का आफ्नो जलेको घरबाटै सार्वजनिक
BizKhabar Online » BizKhabar Online

अमेरिका भागेका भनिएका पूर्व ऊर्जामन्त्री खड्का आफ्नै घरबाट सार्वजनिक, गृहमन्त्री अर्यालको दाबी मिलेन

काठमाडौं नेपाली कांग्रेसका नेता एवं पूर्व उर्जामन्त्री दीपक खड्का आफ्नो जलेको घरबाटै सार्वजनिक भएका छन् । गृहमन्त्री ओम प्रकाश अर्यालले खड्का अमेरिका भागिसकेको आरोप लगाएका थिए । पूर्व गृहमन्त्रीको आरोपलाई खण्डण गर्दैै खड्का आज सर्वाजनिक भएका हुन् । उनी आफ्नो क्षतिग्रस्त घरबाटै फेसबुक लाइभमा आएका हुन् । ‘तत्कालीन ऊर्जामन्त्री भागिसके, अरू पनि भाग्न खोज्दै छन्, […]

‘मौरिस हर्जोग’ पदमार्ग : ‘जेनजी’ पुस्ताको पहिलो रोजाइ

काठमाडौँ । स्नाकोत्तर तहको तेस्रो वर्षमा अध्ययनरत पोखराकी २५ वर्षीया दिवाना सुनुवार यसपालीको दस
BizKhabar Online » BizKhabar Online

‘मौरिस हर्जोग’ पदमार्ग : ‘जेनजी’ पुस्ताको पहिलो रोजाइ

काठमाडौँ । स्नाकोत्तर तहको तेस्रो वर्षमा अध्ययनरत पोखराकी २५ वर्षीया दिवाना सुनुवार यसपालीको दसैँ–तिहारको छुट्टी मनाउन साथीहरुसँगै यहाँस्थित अन्नपूर्ण आधार शिविर र ‘मौरिस हर्जोग’ पदमार्गका यात्रामा निस्किन् । काभ्रे बनेपाकी अनुषा लामा पनि क्याम्पसका साथीहरुसँगै अन्नपूर्ण आधार शिविर पुगेर फर्किन् । पोखराकी दिवाना र बनेपाकी अनुषा लामा अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविरको भ्रमणमा […]

लक्ष्मी पुजाकै दिन बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार लक्ष्मी पुजाको दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी
BizKhabar Online » BizKhabar Online

लक्ष्मी पुजाकै दिन बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार लक्ष्मी पुजाको दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुनको मूल्य आईतबारको तुलनामा प्रतितोला २ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ कायम भएको हो । यसअघि आईतबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको […]

Get more results via ClueGoal