अर्बपति लगानीकर्ता डालियो भन्छन–सुनको मूल्य अझै बढ्छ, डलर कमजोर हुन्छ, विश्वमा अशान्ति मच्चिन्छ
newsare.net
काठमाडौं । सुनको मूल्य हाल निरन्तर घटिरहेको छ र अमेरिकी डलर केही हदसम्म बढेको छ । धेरै लगानीकर्ताअर्बपति लगानीकर्ता डालियो भन्छन–सुनको मूल्य अझै बढ्छ, डलर कमजोर हुन्छ, विश्वमा अशान्ति मच्चिन्छ
काठमाडौं । सुनको मूल्य हाल निरन्तर घटिरहेको छ र अमेरिकी डलर केही हदसम्म बढेको छ । धेरै लगानीकर्ताहरूले सुनको मूल्य अझ घट्ने विश्वास गर्न थालेका छन् । तर, एक लगानीकर्ताको फरक धारणा छ । यी लगानीकर्ताले आगामी समयमा सुनको मूल्य बढ्ने मात्र होइन, डलर पनि कमजोर हुने चेतावनी दिएका छन् । अर्बपति लगानीकर्ता रे डालियोले […] Read more














