सुरक्षाकर्मीद्धारा मुक्तिनाथ मन्दिर परिसरको हिउँ पन्छ्याइयो, स्वास्थ्य परीक्षणका लागि हेल्थ डेस्क
newsare.net
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल ३३ नंं गुल्म हेडक्वाटर मुस्ताङका सुरक्षाकर्मीद्वारा आज बिहासुरक्षाकर्मीद्धारा मुक्तिनाथ मन्दिर परिसरको हिउँ पन्छ्याइयो, स्वास्थ्य परीक्षणका लागि हेल्थ डेस्क
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल ३३ नंं गुल्म हेडक्वाटर मुस्ताङका सुरक्षाकर्मीद्वारा आज बिहान मुक्तिनाथ मन्दिरको हिउँ पन्छ्याएको छ । मुक्तिनाथ विकास समितिका कोषाध्यक्ष प्रमेश गुरुङको उपस्थितीमा सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिरको हिउँ पन्छ्याइएको हो । मङ्गलबार बिहानदेखि मुक्तिनाथक्षेत्रमा भारी हिमपात भएको थियो । हिमपातका कारण मुक्तिनाथ मन्दिर पुरै हिउँले ढाकिएको थियो । बाक्लो हिउँ परेका […] Read more














