चन्द्रागिरी हिल्सको सेवा शनिबारदेखि सञ्चालनमा आउँदै, यस्तो छ सूचना
newsare.net
काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा आन्दोलनकारीले तोडफोड गरेपछि बन्द भएको चन्द्रागिरचन्द्रागिरी हिल्सको सेवा शनिबारदेखि सञ्चालनमा आउँदै, यस्तो छ सूचना
काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा आन्दोलनकारीले तोडफोड गरेपछि बन्द भएको चन्द्रागिरी हिल्स यही शनिबारदेखि सञ्चालनमा ल्याइने भएको छ । चन्द्रागिरी हिल्सका अनुसार जेनजी आन्दोलनका क्रममा भदौ २४ गते मुख्य संचालन युनिट तथा केबलकारको गन्डोला पार्किंङ तथा स्टोर युनिट, कम्पनीको लेखा तथा प्रशासनिक क्षेत्र, रेस्टुरेन्ट तथा कफीशप, केबलकार टिकट काउन्टर लगायत […] Read more














