काम गरे नेपालमै छ अवसर, दूध बिक्रीबाट वार्षिक १३ लाख आम्दानी गर्छन राना
newsare.net
काठमाडौँ । भारतमा मजदुरी गरेर परिवारको जोहो गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ का शकाम गरे नेपालमै छ अवसर, दूध बिक्रीबाट वार्षिक १३ लाख आम्दानी गर्छन राना
काठमाडौँ । भारतमा मजदुरी गरेर परिवारको जोहो गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ का शिवचरण राना अहिले आफ्नै गाउँमा दूध बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन् । मजदुरी गर्दा अनेक दुःख भोगेका राना गाउँमा नै केही गर्ने योजना बनाएर भारत छोडेर स्वदेश फर्किएका हुन् । कुनै बेला भारतमा मजदुरी गर्ने राना अहिले गाउँमा डेरीका मालिक बनेका छन् […] Read more














