Nepal



निर्जीवन बीमा कम्पनीको नाफामा जेनजी आन्दोलनको प्रभाव, दुईबाहेक सबै घाटामा (विवरणसहित)

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको क्षतिको माग दाबी ह्वातै बढेसँगै चालु आर्थिक वर्षको पहिलो

सिद्धार्थ बैंकको २४ औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश वितरण गर्ने निर्णय पारित

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको २४ औं वार्षिक साधारण सभा मिति २०८२ कार्तिक ३० गते आइतबार काठम
BizKhabar Online » BizKhabar Online

सिद्धार्थ बैंकको २४ औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश वितरण गर्ने निर्णय पारित

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको २४ औं वार्षिक साधारण सभा मिति २०८२ कार्तिक ३० गते आइतबार काठमाडौं, भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा सम्पन्न भएको छ । बैंकको हाल कायम रहेको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँमा ५ प्रतिशत बराबरको ७० करोड ४४ […]

एआई, रोबोटिक्स र हाइड्रोजनमा ह्युन्डाइको अभूतपूर्व लगानी, ८५.८ अर्ब डलरको लगानी गर्ने प्रतिबद्धता

काठमाडौं । दक्षिण कोरियाली अटामोबाइल कम्पनी ह्युन्डाइ मोटर ग्रुपले आगामी ५ वर्षमा देशमा अभूतपूर
BizKhabar Online » BizKhabar Online

एआई, रोबोटिक्स र हाइड्रोजनमा ह्युन्डाइको अभूतपूर्व लगानी, ८५.८ अर्ब डलरको लगानी गर्ने प्रतिबद्धता

काठमाडौं । दक्षिण कोरियाली अटामोबाइल कम्पनी ह्युन्डाइ मोटर ग्रुपले आगामी ५ वर्षमा देशमा अभूतपूर्व ८५.८ अर्ब डलरको लगानी गर्ने प्रतिबद्धता जनाएको छ । यो कदम सियोल र वाशिङटनबीच भएको नयाँ व्यापार सम्झौताको केही दिनपछि आएको हो । ह्युन्डाइले यसलाई ‘कम्पनीको सबैभन्दा ठूलो घरेलु लगानी प्रतिबद्धता’ को रूपमा वर्णन गरेको छ । कम्पनीले प्रेस विज्ञप्तिमा भनेको […]

काठमाडौँ महानगरमा एक वर्षको अवधिमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी

काठमाडौं । एक वर्षको अवधिमा काठमाडौँ महानगरपालिकाले ४२ हजार ८५६ वटा विद्युतीय सिफारिस जारी गरेक
BizKhabar Online » BizKhabar Online

काठमाडौँ महानगरमा एक वर्षको अवधिमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी

काठमाडौं । एक वर्षको अवधिमा काठमाडौँ महानगरपालिकाले ४२ हजार ८५६ वटा विद्युतीय सिफारिस जारी गरेको छ । विसं २०८१ माघ १३ गतेदेखि कामपाले प्रयोगमा ल्याएको उक्त प्रणालीमार्फत ४२ हजार ८५६ वटा विद्युतीय सिफारिस जारी भएको हो । सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालले कामपाले प्रयोगमा ल्याएको उक्त प्रणालीमा गत वर्ष २३ हजार ८६३ र यस […]

‘नगरकोट भ्रमण वर्ष–२०८२’ : दश हिमाल, सूर्योदय र सूर्यास्त नियाल्न नगरकोटमा पर्यटक

भक्तपुर । बिहानीको सूर्योदय । पहेँलिदै र रातो हुँदै पारि आकाशमा विस्तारै सूर्यको आकार देखिने सूर
BizKhabar Online » BizKhabar Online

‘नगरकोट भ्रमण वर्ष–२०८२’ : दश हिमाल, सूर्योदय र सूर्यास्त नियाल्न नगरकोटमा पर्यटक

भक्तपुर । बिहानीको सूर्योदय । पहेँलिदै र रातो हुँदै पारि आकाशमा विस्तारै सूर्यको आकार देखिने सूर्योदयको मनमोहक दृश्य, सूर्यको उदाउँदो किरणले राताम्मे बनेर टल्किएका हिमाल । अनि किनै बेरपछि हरिया डाँडामा देखिने बादल र शिरमा देखिने लामा टल्किएका हिमाली दृश्य । यी अहिले भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोटको डाँडाबाट देखिने दृश्य हुन् । सूर्योदयदेखि सूर्यास्तसम्म, विश्वको […]

मध्यम स्तरीय करदातामा सीडीएससी सबैभन्दा उत्कृष्ट, सरकारले गर्यो सम्मान

काठमाडौं । सरकारले सीडीएस एण्ड क्लियरिङ लिमिटेडलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवश २०८२ को अवस
BizKhabar Online » BizKhabar Online

मध्यम स्तरीय करदातामा सीडीएससी सबैभन्दा उत्कृष्ट, सरकारले गर्यो सम्मान

काठमाडौं । सरकारले सीडीएस एण्ड क्लियरिङ लिमिटेडलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवश २०८२ को अवसरमा मध्यमस्तरीय करदातामध्येबाट सबैभन्दा बढी कर तिर्ने संस्थाको रुपमा सरकारले सम्मान गरेको हो । आन्तरिक राजस्व विभागका अनुसार वार्षिक ५० करोड देखि १ अर्बको कारोबार गर्ने संस्थाको रुपमा सरकारले सीडीएससीलाई सम्मान गरेको हो । सीडीएससीलाई सरकारले आर्थिक वर्ष २०८०/८१ […]

बाला चतुर्दशी मेलालाई व्यवस्थित बनाउन पशुपतिमा १८ घण्टा कर्मचारी खटाइने

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले यस वर्षको बाला चतुर्दशी मेला अवधिभर सबै कर्मचारीलाई कम्ती
BizKhabar Online » BizKhabar Online

बाला चतुर्दशी मेलालाई व्यवस्थित बनाउन पशुपतिमा १८ घण्टा कर्मचारी खटाइने

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले यस वर्षको बाला चतुर्दशी मेला अवधिभर सबै कर्मचारीलाई कम्तीमा १८ घण्टा काममा खटाउने भएको छ । यस वर्षको बाला चतुर्दशी मेला पर्वलाई विगत वर्षमा भन्दा व्यवस्थित बनाउन कुनै पनि कर्मचारीलाई बिदा नदिई कम्तीमा १८ घण्टा पशुपति क्षेत्रमा खटाउने कोषले जनाएको छ । बाला चतुर्दशी मेलालाई थप भन्दा व्यवस्थित बनाउन […]

व्यवसायीलाई मीनबहादुरको सन्देश : हामी जेन्जीको ‘स्वीट पेन’बाट गुज्रिएका छौ, तर सरकारलाई राजस्व तिर्न सानो मन नगरौं

काठमाडौं । हाम्रो कम्पनी भाटभटेनीलाई आर्थिक बर्ष २०६४÷६५ देखि २०६७÷६८ सम्मको आयकर विवरण पेश गर्द
BizKhabar Online » BizKhabar Online

व्यवसायीलाई मीनबहादुरको सन्देश : हामी जेन्जीको ‘स्वीट पेन’बाट गुज्रिएका छौ, तर सरकारलाई राजस्व तिर्न सानो मन नगरौं

काठमाडौं । हाम्रो कम्पनी भाटभटेनीलाई आर्थिक बर्ष २०६४÷६५ देखि २०६७÷६८ सम्मको आयकर विवरण पेश गर्दा नक्कली विवरण पेश गरी राजस्व ठगी गरेको आरोप लगाइयो । वस्तु आपुर्ति गर्ने कम्पनीबाट वस्तु लिएको र त्यो बेचेर त्यसमा लाग्ने भ्याट पूरा गर्दागर्दै पनि हाम्रो कम्पनीलाई नक्कली भ्याट बिलको ठूलो बिल्ला भिराइयो । त्यो हामीले पूर्णरुपमा चुक्ता गरिसकेपनि हामी […]

उच्च कर तिर्ने १७ करदाता सम्मानित : व्यक्तिगततर्फ राजबहादुर, वस्तु व्यापारतर्फ भाटभटेनी र रेमिट्यान्सतर्फ आइएमई उत्कृष्ट

काठमाडौं । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा सरकारले विभिन्न श्रेणीका उत्कृष्ट १७ करदातालाई सम्म
BizKhabar Online » BizKhabar Online

उच्च कर तिर्ने १७ करदाता सम्मानित : व्यक्तिगततर्फ राजबहादुर, वस्तु व्यापारतर्फ भाटभटेनी र रेमिट्यान्सतर्फ आइएमई उत्कृष्ट

काठमाडौं । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा सरकारले विभिन्न श्रेणीका उत्कृष्ट १७ करदातालाई सम्मान प्रदान गरेको छ। २०५४ मंसिर १ गते मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएको दिनको सम्झनामा हरेक वर्ष मनाइने कर दिवसमा यसपटक पनि आन्तरिक राजस्व विभागले विशेष कार्यक्रममार्फत अव्वल करदाताहरूलाई सार्वजनिक रूपमा सम्मान गरेको हो । सोमबार आयोजित कार्यक्रममा अर्थमन्त्री रामेश्वर […]

कात्तिक महिनासम्म ३ खर्ब २९ अर्ब राजस्व संकलन, लक्ष्य पूरा गर्न सरकार असफल

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म आइपुग्दा लक्ष्यअनुसार राजस्व संकलन गर
BizKhabar Online » BizKhabar Online

कात्तिक महिनासम्म ३ खर्ब २९ अर्ब राजस्व संकलन, लक्ष्य पूरा गर्न सरकार असफल

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म आइपुग्दा लक्ष्यअनुसार राजस्व संकलन गर्न असफल भएको छ । कात्तिक मसान्तसम्म आइपुग्दा सरकारले जम्मा ३ खर्ब २९ अर्ब ५१ करोड रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ । यो लक्ष्यको ७७.४९ प्रतिशत मात्रै हो । कात्तिक मसान्तसम्म सरकारले ४ खर्ब २५ अर्ब २३ करोड रुपैयाँ राजस्व संकलन गर्ने […]

अर्थमन्त्री खनालले भने–शेयर बजार र घरजग्गा कारोबार चलायमान बनाउन आवश्यक छ

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशको समग्र आर्थिक क्षेत्र चलायमान बनाउनका लागि प
BizKhabar Online » BizKhabar Online

अर्थमन्त्री खनालले भने–शेयर बजार र घरजग्गा कारोबार चलायमान बनाउन आवश्यक छ

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशको समग्र आर्थिक क्षेत्र चलायमान बनाउनका लागि पुँजी बजार र सम्पत्ति (घरजग्गा) बजारलाई थप चलायमान बनाइन आवश्यक रहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले आइतबार आयोजना गरेको ‘अर्थतन्त्रका समसामयिक विषयमा छलफल तथा संवाद’ कार्यक्रममा उनले आर्थिक गतिविधि बिस्तारका लागि दुवै बजारको सक्रियता अनिवार्य भएको बताए । अर्थमन्त्री खनालका अनुसार […]

पूर्वसचिव अर्जुन कार्की पक्राउ, नेपाल ट्रष्टको जग्गा भाडामा दिने सम्झौतामा गैरकानुनी लाभको अभियोग

काठमाडा । नेपाल प्रहरीले नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीलाई पक्राउ गरेको छ । प्रहरीको केन
BizKhabar Online » BizKhabar Online

पूर्वसचिव अर्जुन कार्की पक्राउ, नेपाल ट्रष्टको जग्गा भाडामा दिने सम्झौतामा गैरकानुनी लाभको अभियोग

काठमाडा । नेपाल प्रहरीले नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले नेपाल ट्रष्टका नाममा दर्ता भएको जग्गा भाडामा दिने सम्झौता गर्दा गैरकानुनी लाभ हासिल गरी मुलुकलाई नोक्सानी पुर्याएको अभियोगमा ट्रष्टका तत्कालीन सचिवसमेत रहेका कार्कीलाई आइतबार पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले काठमाडौँ […]

चेम्बरले अर्थमन्त्रीलाई बुझायो ३३ बुँदे सुझाव, नीतिगत स्थिरता र सुरक्षाको प्रत्याभूतिको माग

काठमाडौं । नीतिगत स्थायित्व, सुशासन, सुरक्षाको प्रत्याभूति, लगानीमैत्री वातावरण स्थापनालगायतका
BizKhabar Online » BizKhabar Online

चेम्बरले अर्थमन्त्रीलाई बुझायो ३३ बुँदे सुझाव, नीतिगत स्थिरता र सुरक्षाको प्रत्याभूतिको माग

काठमाडौं । नीतिगत स्थायित्व, सुशासन, सुरक्षाको प्रत्याभूति, लगानीमैत्री वातावरण स्थापनालगायतका मागसहित नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्रीसमक्ष ३३ बुँदे सुझाव पेस गरेको छ । चेम्बरले आज एक कार्यक्रमका बीच अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमक्ष आफ्नो मागपत्र पेस गरेको हो । गत भदौ २३ र २४ गते सरकारविरुद्ध ‘जेनजी’ प्रदर्शनका क्रममा भएको मानवीय क्षतिलाई चेम्बरले ‘ऐतिहासिक त्रासदी’का रूपमा चित्रण […]

नेपाल विद्युतीय व्यवसायी महासंघको अध्यक्षमा दिलिप कुमार अग्रवाल चयन, यस्तो छ नयाँ कार्यसमिति

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघको सोह्रौँ वार्षिक साधारण सभा तथा छैटौँ महाधिवेशन सम्
BizKhabar Online » BizKhabar Online

नेपाल विद्युतीय व्यवसायी महासंघको अध्यक्षमा दिलिप कुमार अग्रवाल चयन, यस्तो छ नयाँ कार्यसमिति

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघको सोह्रौँ वार्षिक साधारण सभा तथा छैटौँ महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट आगामी तीन वर्षका लागि दिलिप कुमार अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको महासंघले जानकारी दिएको छ। विद्युतीय व्यवसायसँग प्रत्यक्ष–परोक्ष रुपमा आवद्ध पेशागत समूहहरूको समग्र विकासका लागि क्रियाशील महासंघमा देशभर रहेका जिल्ला र नगर संघहरू तथा एसोसिएट सदस्यहरूको […]

एनपीएल र भिभोबीच दोस्रो पटक साझेदारी, स्मार्टफोन पार्टनर बन्यो भिभो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण ‘फेस्टिभल अफ द हिमालयज’ भोलि मंसिर १ गतेद
BizKhabar Online » BizKhabar Online

एनपीएल र भिभोबीच दोस्रो पटक साझेदारी, स्मार्टफोन पार्टनर बन्यो भिभो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण ‘फेस्टिभल अफ द हिमालयज’ भोलि मंसिर १ गतेदेखि औपचारिक रूपमा सुरु हुँदैछ। यसैबीच, विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड ‘भिभो’ पुनः नेपाल क्रिकेट संघ (क्यान) सँग सहकार्यमा जुट्दै यस संस्करणका लागि आधिकारिक स्मार्टफोन पार्टनर बनेको घोषणा गरेको छ। भिभोले आफ्नो र एनपीएलको आधिकारिक फेसबुक तथा इन्स्टाग्राम प्लेटफर्ममार्फत साझेदारी सार्वजनिक […]

जेनजी आन्दोलन : क्षतिको विवरण उपलब्ध गराउन सात सय ५३ वटै स्थानीय तहलाई पत्राचार

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनका कारण भएको क्षतिको विवरण उपलब्ध गराउन
BizKhabar Online » BizKhabar Online

जेनजी आन्दोलन : क्षतिको विवरण उपलब्ध गराउन सात सय ५३ वटै स्थानीय तहलाई पत्राचार

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनका कारण भएको क्षतिको विवरण उपलब्ध गराउन सबै गाउँपालिका र नगरपालिकालाई आग्रह गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सात सय ५३ वटै स्थानीय तहलाई पत्राचार गरी क्षतिको विवरण उपलब्ध गराउन आग्रह गरेको छ । मन्त्रालयले यही कात्तिक २७ गते एक […]

सिमकोट-नेपालगन्जका हरेक उडानमा बिरामीलाई दुई टिकट अनिवार्य

काठमाडौं । सिमकोट–नेपालगन्जको हवाई टिकट वितरणलाई सहज र पारदर्शी बनाउनुपर्ने भन्दै हुम्लामा रहे
BizKhabar Online » BizKhabar Online

सिमकोट-नेपालगन्जका हरेक उडानमा बिरामीलाई दुई टिकट अनिवार्य

काठमाडौं । सिमकोट–नेपालगन्जको हवाई टिकट वितरणलाई सहज र पारदर्शी बनाउनुपर्ने भन्दै हुम्लामा रहेका तीन निजी एयरलाइन्सको कार्यालयमा लगाइएको ताला खुलाइएको छ । सदरमुकाम सिमकोट गाउँपालिका–५ का युवाले हवाई टिकट वितरणमा पारदर्शी नगरी मिलोमतोमा वितरण गर्ने तथा पछिल्लो समय चिट्ठाका आधारमा गर्दा टिकट वितरण गर्दा झन् समस्या आएको भन्दै आपत्ति व्यक्त गर्दै आएका थिए । यही […]

शिवम् सिमेन्ट्सको नाफामा आकर्षक वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा शिवम् सिमेन्ट्स लिमिटेडको नाफामा आकर्
BizKhabar Online » BizKhabar Online

शिवम् सिमेन्ट्सको नाफामा आकर्षक वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा शिवम् सिमेन्ट्स लिमिटेडको नाफामा आकर्षक वृद्धि भएको छ । यसअवधिमा कम्पनीको खुद नाफा १५३८.१६ प्रतिशतले बढेर २० करोड ९६ लाख ६८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड २७ लाख ९९ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो । एक वर्षमा शिवम् सिमेन्ट्सको बिक्री […]

घुन्सा र फलेटारमा व्यावसायिक स्याउखेतीको सम्भावना उजागार, इटालीबाट ल्याइएका बिरुवा रोपिए

काठमाडौं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ अन्तर्गतका हिमाली बस्ती घुन्सा र फलेटारमा स्याउ
BizKhabar Online » BizKhabar Online

घुन्सा र फलेटारमा व्यावसायिक स्याउखेतीको सम्भावना उजागार, इटालीबाट ल्याइएका बिरुवा रोपिए

काठमाडौं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ अन्तर्गतका हिमाली बस्ती घुन्सा र फलेटारमा स्याउखेतीको परीक्षण सफल भएको छ। स्थानीय किसान र विभिन्न संस्थाहरूले परीक्षणका रूपमा रोपेका स्याउ बिरुवाले फल दिँदा उत्साह बढेको छ। विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजंघा आधार शिविर प्रवेशद्वारमा अवस्थित फले र घुन्सामा इटालीबाट ल्याइएका बिरुवा रोपिएको थियो। रोपेको छ महिनामै स्याउ […]

उद्यमी, व्यवसायी र अर्थतन्त्रका समस्या समाधानमा महासङ्घ ‘ट्रबलसुटर’ को भूमिकामा : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले उद्यमी, व्यवसायी
BizKhabar Online » BizKhabar Online

उद्यमी, व्यवसायी र अर्थतन्त्रका समस्या समाधानमा महासङ्घ ‘ट्रबलसुटर’ को भूमिकामा : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले उद्यमी, व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को काम गरिरहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित नेपाल विद्युतीय व्यवसायी महासंघको १६औँ वार्षिक साधारणसभा एवम् छैठौँ महाधिवेशनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ढकालले महासंघले उद्यमी, व्यवसायी तथा अर्थतन्त्रका हरेक समस्याको समाधानको लागि निरन्तर लागि परेको बताए। “हामी […]

तीन अर्ब बराबरका दुई बचतपत्रको बिक्री खुला, दुवैको अवधि पाँच वर्ष

काठमाडौं । सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले दुई वटा बचतपत्रको बिक्री खुला गरे
BizKhabar Online » BizKhabar Online

तीन अर्ब बराबरका दुई बचतपत्रको बिक्री खुला, दुवैको अवधि पाँच वर्ष

काठमाडौं । सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले दुई वटा बचतपत्रको बिक्री खुला गरेको छ । कार्यालयले दुई अर्ब ५० करोड रुपैयाँबराबरको ‘नागरिक बचतपत्र–२०८७’ र ५० करोड रुपैयाँबराबरको ‘वैदेशिक रोजगार बचतपत्र–२०८७’ निष्कासन गर्न लागेको हो । पाँच वर्ष अवधिका यी दुवै बचतपत्र खरिदका लागि आगामी मङ्सिर २५ गतेसम्म आवेदन दिन सकिनेछ भने मङ्सिर २८ […]

एमालेले संसद् विघटनविरुद्ध आज ७७ वटै जिल्लामा प्रदर्शन र सभा गर्दै

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध सडकमा आएको नेकपा (एमाले)ले आज देशका ७७ वटै जिल्लामा जनप्रदर
BizKhabar Online » BizKhabar Online

एमालेले संसद् विघटनविरुद्ध आज ७७ वटै जिल्लामा प्रदर्शन र सभा गर्दै

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध सडकमा आएको नेकपा (एमाले)ले आज देशका ७७ वटै जिल्लामा जनप्रदर्शन र जनसभा गर्दैछ । एमालेले प्रतिनिधि सभा विघटनलाई प्रतिगामी षड्यन्त्र भन्दै यसकोको विरोधमा जनपरिचालन कार्यक्रमअन्तर्गत आज ७७ वटै जिल्लामा प्रदर्शन र सभा गर्न लागेको हो । एमालेले प्रतिनिधिसभा विघटनविरुद्ध देशैभरि जनपरिचालन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय […]

होण्डाको ‘सेफ्टी रिकल’अभियान, २००१ देखि २०१४ सम्म मोडेलका गाडीहरुमा निःशुल्क एयरब्याग परिवर्तन गर्ने

काठमाडौं । नेपालका लागि होण्डा गाडीको आधिकारिक विक्रेता, स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले आफ्न
BizKhabar Online » BizKhabar Online

होण्डाको ‘सेफ्टी रिकल’अभियान, २००१ देखि २०१४ सम्म मोडेलका गाडीहरुमा निःशुल्क एयरब्याग परिवर्तन गर्ने

काठमाडौं । नेपालका लागि होण्डा गाडीको आधिकारिक विक्रेता, स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले आफ्ना ग्राहकहरुको सुरक्षालाई सर्बोपरि प्राथमिकतामा राख्दै एक महत्त्वपूर्ण‘सेफ्टी रिकल’अभियानको घोषणा गरेको छ। यस अभियान अन्तर्गत, कम्पनीले सन् २००१ देखि २०१४ सम्मका मोडेलका होण्डा गाडीहरुको एयरब्याग पूर्ण रूपमा निःशुल्क परिवर्तन गर्ने भएको छ। यो ‘सेफ्टी रिकल’ अभियान होण्डा मोटर कम्पनी, जापानको विश्वव्यापी अभियानको एक […]

रोयल एनफिल्ड मेटिओर ३५० लाइनअप नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । रोयल एनफिल्ड, मध्यम आकारका मोटरसाइकल सेग्मेन्टको विश्व अग्रणी ब्रान्डले नेपालमा नया
BizKhabar Online » BizKhabar Online

रोयल एनफिल्ड मेटिओर ३५० लाइनअप नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । रोयल एनफिल्ड, मध्यम आकारका मोटरसाइकल सेग्मेन्टको विश्व अग्रणी ब्रान्डले नेपालमा नयाँ र ताजा मेटिओर ३५० लाइनअप सार्वजनिक गरेको घोषणा गरेको छ। मनोरञ्जनात्मक यात्राहरू, घुमाउरा राजमार्गहरू र आरामदायी सफरका लागि तयार गरिएको मेटिओर ३५० ले आफ्नो विशिष्ट क्रूजर डिजाइन, व्यक्तित्व, मृदु प्रदर्शन र सहज सवारी आसनसहित मध्यम आकारका क्रूजर सेग्मेन्टमा नयाँ मापदण्ड कायम गरिरहेको […]

अमेरिका ट्रम्पले भनेझैं महान् बन्ला ? जीडिपीको को ३.५ गुणा पुग्यो ऋण, ब्याज भुक्तानीमा दैनिक ३ अर्ब डलर खर्च

काठमाडौं । डोनाल्ड ट्रम्पले अमेरिकालाई फेरि महान बनाउने वाचाका साथ राष्ट्रपति चुनाव जिते । यद्य
BizKhabar Online » BizKhabar Online

अमेरिका ट्रम्पले भनेझैं महान् बन्ला ? जीडिपीको को ३.५ गुणा पुग्यो ऋण, ब्याज भुक्तानीमा दैनिक ३ अर्ब डलर खर्च

काठमाडौं । डोनाल्ड ट्रम्पले अमेरिकालाई फेरि महान बनाउने वाचाका साथ राष्ट्रपति चुनाव जिते । यद्यपि, ट्रम्प राष्ट्रपति पदमा आएपछि पनि देशको ऋण भने बढ्दै गइरहेको छ । हाल अमेरिकाको कुल ऋण १०५.२ ट्रिलियन डलर पुगेको छ, जुन यसको जीडिपीको लगभग ३.५ गुणा हो । यसमा संघीय सरकारको ऋण ३८.२ ट्रिलियन, व्यक्तिगत ऋण (२६.४ ट्रिलियन), धितो […]

सगरमाथा चौधरी आँखा अस्पतालद्वारा तीन वर्षमै दुई हजारभन्दा बढीको नि:शुल्क शल्यक्रिया

सिरहा । नेपाल नेत्रज्योति संघद्वारा सगरमाथा चौधरी आँखा अस्पताल लहानको सहकार्यमा लहान नगरपालिका
BizKhabar Online » BizKhabar Online

सगरमाथा चौधरी आँखा अस्पतालद्वारा तीन वर्षमै दुई हजारभन्दा बढीको नि:शुल्क शल्यक्रिया

सिरहा । नेपाल नेत्रज्योति संघद्वारा सगरमाथा चौधरी आँखा अस्पताल लहानको सहकार्यमा लहान नगरपालिका सञ्चालन हुँदै आएको आँखा जाँच शिविरले तीन वर्षको अवधिमा दुई हजारभन्दा बढी मोतियाबिन्दु बिरामीलाई शल्यक्रियामार्फत नि:शुल्क उपचार गरेको छ । नगरपालिकाका २४ वटै वडामा आयोजित शिविरमार्फत हालसम्म १८ हजार ३१७ जनाको आँखा जाँच गरिएको थियो, जसमा दुई हजार ५५३ जनामा मोतियाबिन्दु पहिचान […]

समस्याग्रस्त सडकमा काम सम्पन्न गर्ने चुनौती, के गर्दैछ गण्डकी प्रदेश सरकार ?

काठमाडौँ । तनहुँका तीन ठूला सडक आयोजना निर्माण सुरु भएको लामो समय भएपनि सम्पन्न गर्न नसक्दा चुनौत
BizKhabar Online » BizKhabar Online

समस्याग्रस्त सडकमा काम सम्पन्न गर्ने चुनौती, के गर्दैछ गण्डकी प्रदेश सरकार ?

काठमाडौँ । तनहुँका तीन ठूला सडक आयोजना निर्माण सुरु भएको लामो समय भएपनि सम्पन्न गर्न नसक्दा चुनौती थपिएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा निर्माण सुरु गरिएका यहाँका तीन सडकलाई समस्याग्रस्त आयोजनामा राखिएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको बजेटबाट सुरु गरिएका जिल्लाका तीन सडकलाई पूर्वाधार विकास कार्यालय तनहुँले समस्याग्रस्त आयोजनाका रूपमा राखेको […]

संसारका पाँच ‘ब्लू जोन’ : जहाँ मानिसहरू सबैभन्दा लामो समय बाँच्छन्, उनीहरूको स्वास्थ्यको रहस्य के हो ?

काठमाडौं । विश्वको नक्सामा पाँचवटा यस्ता ठाउँहरू छन्, जहाँ मानिसहरू धेरै लामो र स्वस्थ जीवन बिताउ
BizKhabar Online » BizKhabar Online

संसारका पाँच ‘ब्लू जोन’ : जहाँ मानिसहरू सबैभन्दा लामो समय बाँच्छन्, उनीहरूको स्वास्थ्यको रहस्य के हो ?

काठमाडौं । विश्वको नक्सामा पाँचवटा यस्ता ठाउँहरू छन्, जहाँ मानिसहरू धेरै लामो र स्वस्थ जीवन बिताउँछन् । यी स्थानामा जापानको ओकिनावा, इटालीको सार्डिनिया, कोस्टारिकाको निकोया प्रायद्वीप, ग्रीसको इकारिया टापु र संयुक्त राज्य अमेरिकाको लोमा लिन्डा समुदाय छन्, र तिनीहरूलाई ब्लू जोन भनिन्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को २०२५ को रिपोर्टले यी क्षेत्रका मानिसहरू विश्वव्यापी […]

करेला प्रतिकिलो रु १५०, यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

करेला प्रतिकिलो रु १५०, यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७५, आलु रातो प्रतिकिलो रु ६४, आलु रातो (भारतीय) प्रतिकिलो रु […]

केन्या संसदमा नेपाली वाणिज्यदूत चन्द्र टण्डनलाई विशेष सम्मान

काठमाडौं । नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डनलाई केन्या संसदले विशेष सम्मान
BizKhabar Online » BizKhabar Online

केन्या संसदमा नेपाली वाणिज्यदूत चन्द्र टण्डनलाई विशेष सम्मान

काठमाडौं । नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डनलाई केन्या संसदले विशेष सम्मान प्रदान गरेको छ। टण्डन नेतृत्वको प्रतिनिधिमण्डललाई संसदमा औपचारिक स्वागत गरिएको थियो, जहाँ सभापतिले नेपाल–केन्या सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका थिए । २०२५ जुनमा केन्याका उच्चायुक्तको उपस्थितिमा उद्घाटन गरिएको कन्सुलेट कार्यालयको पहिचानलाई यो सम्मानले थप उचाइमा पुर्‍याएको बताइन्छ। संसदबाट आएको प्रशंसाले […]

बहुमूल्य धातु कारोबारमा कडाइ : एक करोडसम्म जरिवाना लाग्ने

काठमाडौं । नेपाल सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) विरुद्धको अन्तर्राष्ट्रिय सूची ‘ग्रे–लिस्ट’ ब
BizKhabar Online » BizKhabar Online

बहुमूल्य धातु कारोबारमा कडाइ : एक करोडसम्म जरिवाना लाग्ने

काठमाडौं । नेपाल सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) विरुद्धको अन्तर्राष्ट्रिय सूची ‘ग्रे–लिस्ट’ बाट छिट्टै बाहिरिन प्रयासरत रहेको बेला सरकारले बहुमूल्य धातु तथा मूल्यवान् वस्तुको कारोबारमा कडाइ गरेको छ। यसका लागि आन्तरिक राजस्व विभागले नयाँ निर्देशन जारी गर्दै कारोबार प्रक्रियामा पारदर्शिता, निगरानी र वित्तीय स्वच्छता सुनिश्चित गर्न कडा नियम लागू गरेको हो। निर्देशनअनुसार प्राकृतिक वा प्रशोधित सुन, […]

चुनावका लागि ५ अर्ब बजेट स्वीकृत, आवश्यक परे थप व्यवस्थापन गर्ने

काठमाडौं । सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब रूपैयाँ बजेट स्वीक
BizKhabar Online » BizKhabar Online

चुनावका लागि ५ अर्ब बजेट स्वीकृत, आवश्यक परे थप व्यवस्थापन गर्ने

काठमाडौं । सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब रूपैयाँ बजेट स्वीकृत गरेको छ। निर्वाचन आयोगले करिब साढे सात अर्ब रूपैयाँ आवश्यक पर्ने अनुमानसहित माग प्रस्तुत गरे पनि अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रूपैयाँ मात्र स्वीकृत गरेको हो । निर्वाचन आयोगका अनुसार प्रारम्भिक चरणका खर्चका लागि स्वीकृत रकम पर्याप्त हुने अपेक्षा […]

सबै एकजुट भए अर्थतन्त्रले लय समात्नेछ : बैंकर्स संघका अध्यक्ष कोइराला

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले सबै क्षेत्र एकजुट भएर अगाडी बढेमा अर्थत
BizKhabar Online » BizKhabar Online

सबै एकजुट भए अर्थतन्त्रले लय समात्नेछ : बैंकर्स संघका अध्यक्ष कोइराला

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले सबै क्षेत्र एकजुट भएर अगाडी बढेमा अर्थतन्त्रले लय समात्ने बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को छैठौँ साधारणसभामा बोल्दै कोइरालाले पछिल्लो समय अर्थतन्त्र चुनौतिको अवस्थामा रहेपनि सबै क्षेत्र एकजुट भएर अगाडी बढ्न सकेको खण्डमा अर्थतन्त्रले लय समात्ने बताएका हुन् ।‘पछिल्लो समय सिर्जीत जेनजी […]

लगानी बढाउन बैंकहरुलाई गभर्नरको आग्रह, भन्छन्-‘समस्या भए समाधान गर्न राष्ट्र बैंक तयार छ’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाहरुलाई लगानी
BizKhabar Online » BizKhabar Online

लगानी बढाउन बैंकहरुलाई गभर्नरको आग्रह, भन्छन्-‘समस्या भए समाधान गर्न राष्ट्र बैंक तयार छ’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाहरुलाई लगानी बढाउन आग्रह गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को वार्षिक साधारणसभालाई सम्बोधन गर्दै गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुलाई व्यवसायमा लगानी गर्न नडराउन आग्रह गरेका हुन् । केन्द्रीय बैंक बैंक तथा वित्तीय संस्थाहरुलाई परेको […]

विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना

काठमाडौं । अर्थ मन्त्रालयले विदेशी लगानीकर्ता तथा अन्तरराष्ट्रिय विकास वित्त संस्थाहरूसँगको स
BizKhabar Online » BizKhabar Online

विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना

काठमाडौं । अर्थ मन्त्रालयले विदेशी लगानीकर्ता तथा अन्तरराष्ट्रिय विकास वित्त संस्थाहरूसँगको समन्वयलाई थप प्रभावकारी बनाउन ‘फोकल युनिट’ स्थापना गरेको छ । मन्त्रालयको अन्तरराष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा अन्तर्गत स्थापना गरिएको उक्त युनिटले विदेशी लगानीका विषयमा अन्य मन्त्रालय तथा सम्बन्धित निकायहरूसँग समन्वय सुदृढ गर्ने जिम्मेवारी पाउनेछ । अर्थ मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेयका अनुसार, विदेशी लगानीकर्ताका लागि […]

सलीकाेद्वारा बीमा सचेतना वाकाथन सम्पन्न, १०० कर्मचारीको सहभागिता

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलीकाे) ले ‘बीमा : सुरक्षित भविष्यको आधा
BizKhabar Online » BizKhabar Online

सलीकाेद्वारा बीमा सचेतना वाकाथन सम्पन्न, १०० कर्मचारीको सहभागिता

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलीकाे) ले ‘बीमा : सुरक्षित भविष्यको आधार भन्ने मूल नारासहित आज काठमाडौँमा बीमा सचेतना वाकाथन सम्पन्न गरेको छ। आम नागरिकलाई बीमाको आवश्यकता र फाइदाबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको वाकाथनमा करिब १०० कर्मचारीको सक्रिय सहभागिता रहेको कम्पनीले जनाएको छ। नक्सालस्थित केन्द्रीय कार्यालयबाट सुरु भएको वाकाथन नक्साल भगवती मन्दिर, […]

Get more results via ClueGoal