जेनजी आन्दोलनको असर होटल तथा पर्यटनमा, अधिकांश कम्पनी नोक्सानमा (विवरणसहित)
newsare.net
काठमाडौं । जेनजी आन्दोलनको प्रत्यक्ष असर नेप्सेमा सूचीकृत होटल तथा पर्यटन समूहअन्र्तगतका कम्पनजेनजी आन्दोलनको असर होटल तथा पर्यटनमा, अधिकांश कम्पनी नोक्सानमा (विवरणसहित)
काठमाडौं । जेनजी आन्दोलनको प्रत्यक्ष असर नेप्सेमा सूचीकृत होटल तथा पर्यटन समूहअन्र्तगतका कम्पनीहरुमा परेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म आइपुग्दा सोल्टी होटलबाहेक अरु सबै कम्पनीहरु नोक्सानमा छन् । विगत केही वर्षदेखि नै पर्यटन क्षेत्रमा सुस्तता छाउँदै आएपनि पछिल्लो समय भएको जेनजी आन्दोलनपछि यो क्षेत्रमा झनै असर परेको देखिन्छ । जेनजी आन्दोलनका क्रममा यो […] Read more














