हिमालयन इनर्जीको आइपीओ आउँदै, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त
newsare.net
काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र हिमालयन इनर्जी लिमिटेडबीच साधारण सेयर निष्कासन तथा बिक्रहिमालयन इनर्जीको आइपीओ आउँदै, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त
काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र हिमालयन इनर्जी लिमिटेडबीच साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा हिमालयन इनर्जी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी भट्टराई तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार अब सिटिजन्स क्यापिटल लिमिटेडले हिमालयन इनर्जी लिमिटेडको सार्वजनिक […] Read more














