बेतन–कर्णालीका लागि ९३ अर्ब ४० करोडको लगानी स्वीकृत, अन्य पाँच ठूला आयोजनाका बारेमा छलफल
newsare.net
काठमाडौं । लगानी बोर्डको ६७औँ बैठकले ४ सय ३९ मेगावाट क्षमताको बेतन–कर्णाली अर्धजलाशययुक्त जलविदबेतन–कर्णालीका लागि ९३ अर्ब ४० करोडको लगानी स्वीकृत, अन्य पाँच ठूला आयोजनाका बारेमा छलफल
काठमाडौं । लगानी बोर्डको ६७औँ बैठकले ४ सय ३९ मेगावाट क्षमताको बेतन–कर्णाली अर्धजलाशययुक्त जलविद्युत् परियोजनाका लागि ९३ अर्ब ४० करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा बोर्ड अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले परियोजना विकास सम्झौता तयार गर्न वार्ता समिति गठन गर्ने निर्णय पनि गरेको छ। बैठकले आर्थिक […] Read more














