स्वावलम्बन लघुवित्तको लाभांश घोषणा, बोनस र नगदको अनुपात कति ?
newsare.net
काठमाडौं । स्वावलम्बन लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्स्वावलम्बन लघुवित्तको लाभांश घोषणा, बोनस र नगदको अनुपात कति ?
काठमाडौं । स्वावलम्बन लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत लाभांश घोषणा गरेको हो । जसअनुसार यस संस्थाले ५.६३६५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनसहित ४.३६३५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । […] Read more














