एनआइसी एशियाका सेयर कर्जा योजना, शून्य प्रिमियममै ५० करोडसम्म पाइने
newsare.net
काठमाडौं । एनआइसी एसिया बैंकले शून्य प्रिमियम सुविधासहित प्रतिस्पर्धी ब्याजदरमा प्रवाह हुने ‘एएनआइसी एशियाका सेयर कर्जा योजना, शून्य प्रिमियममै ५० करोडसम्म पाइने
काठमाडौं । एनआइसी एसिया बैंकले शून्य प्रिमियम सुविधासहित प्रतिस्पर्धी ब्याजदरमा प्रवाह हुने ‘एन आइ सी एसिया सेयर कर्जा’ योजना सार्वजनिक गरेको छ। ग्राहकमैत्री र उत्तरदायी बैंकिङ सेवा विस्तार गर्दै आएको बैंकले सेयर बजारलाई लक्षित गरी यो नयाँ कर्जा सुविधा ल्याएको हो। बैंकका अनुसार योजनाअन्तर्गत व्यक्तिगत लगानीकर्ताले अधिकतम २५ करोड रुपैयाँसम्म तथा संस्थागत लगानीकर्ताले अधिकतम ५० […] Read more














