सिटिजन्स बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न, ५ प्रतिशत बोनससहित लाभांश पारित
newsare.net
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलल आफ्नो १९ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । मंसिर १२ गतसिटिजन्स बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न, ५ प्रतिशत बोनससहित लाभांश पारित
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलल आफ्नो १९ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । मंसिर १२ गते, शुक्रबार अनुपम फुडल्यान्ड एण्ड बैंक्वेट, बत्तिसपुतलीमा बैंकका अध्यक्ष प्रवल जङ्ग पाण्डेको अध्यक्षतामा बैंकले साधारण सभा सम्पन्न गरेको हो । साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ आषाढ मसान्तसम्मको एनएफआरएस अनुरूप तयार पारिएको वासलात, नाफा–नोक्सानी तथा नगद प्रवाह विवरणलगायतका एकीकृत […] Read more














