निगमको नयाँ योजना, वैदेशिक रोजगारीमा जाने श्रमिकलाई टिकटमा विशेष छुट
newsare.net
काठमाडौं । नेपाल वायुसेवा निगमले वैदेशिक रोजगारका लागि मध्यपूर्व तथा मलेसियातर्फ यात्रा गर्ने ननिगमको नयाँ योजना, वैदेशिक रोजगारीमा जाने श्रमिकलाई टिकटमा विशेष छुट
काठमाडौं । नेपाल वायुसेवा निगमले वैदेशिक रोजगारका लागि मध्यपूर्व तथा मलेसियातर्फ यात्रा गर्ने नेपाली श्रमिकहरूलाई लक्षित गर्दै विशेष छुटसहित नयाँ भाडादर योजना लागू गरेको छ। निगमले शुक्रबार एक सूचना सार्वजनिक गर्दै काठमाडौं–दमाम, दोहा, दुबई तथा क्वालालाम्पुर गन्तव्यतर्फका उडानमा श्रमिक यात्रुहरूलाई आकर्षक छूट उपलब्ध गराइने जानकारी दिएको हो । निगमका अनुसार श्रमिक यात्रुहरूको सहज पहुँच र […] Read more














