राजधानी काठमाडौँमा मोक्सी होटेल्सको आगमन: नेपाली संस्कृतिको केन्द्रमा रमाइलोको रङ थपिँदै
newsare.net
काठमाडौं । मेरियट बोनवोय अन्तर्गत संचालित विश्वभरका ३० भन्दा बढी विशेष होटल ब्रान्डमध्ये एक मोकराजधानी काठमाडौँमा मोक्सी होटेल्सको आगमन: नेपाली संस्कृतिको केन्द्रमा रमाइलोको रङ थपिँदै
काठमाडौं । मेरियट बोनवोय अन्तर्गत संचालित विश्वभरका ३० भन्दा बढी विशेष होटल ब्रान्डमध्ये एक मोक्सी होटेल्सले आज काठमाडौंमा मोक्सी काठमाडौँको उद्घाटन गरेर नेपालमा आफ्नो सुरुवात गरेको छ। परम्परा र आधुनिकता सँगसँगै बाँच्ने काठमाडौँको जीवन्त संस्कृति, सिर्जनशीलता, युवा जोश र गहिरो आध्यात्मिक शान्तिको संयोजनका कारण यो शहर मोक्सीका लागि उपयुक्त थलो बनेको छ। नेपालको हस्पिटालिटी क्षेत्रमा […] Read more














