इन्टरनेट सेवाप्रदायकलाई अर्थ मन्त्रीको स्पष्ट जवाफ-‘दूरसंचार सेवाशुल्क हटाउन सकिन्न’
newsare.net
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले इन्टरनेट सेवाप्रदायकहरुलाई दूरसंचार सेवाशुल्क खारेज गरइन्टरनेट सेवाप्रदायकलाई अर्थ मन्त्रीको स्पष्ट जवाफ-‘दूरसंचार सेवाशुल्क हटाउन सकिन्न’
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले इन्टरनेट सेवाप्रदायकहरुलाई दूरसंचार सेवाशुल्क खारेज गर्न नसकिने स्पष्ट जवाफ दिएका छन् । आइतबार आफ्ना विभिन्न मागहरु राख्दै अर्थ मन्त्रालय पुगेका इन्टरनेट सेवाप्रदायक संघ (आइस्पान)का पदाधिकारीहरुलाई उनले उक्त जवाफ दिएका हुन् । पछिल्लो समय भएको आन्दोलनलगायतका कारण अर्थतन्त्रमा गहिरो असर परेको र यस्तो समयमा राजस्वको स्रोतमा छेडखानी गर्न नहुने उनको भनाई […] Read more














