आइसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक, नेपाल समूह ‘बी’ मा
newsare.net
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपालमा आयोजना हुने आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोआइसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक, नेपाल समूह ‘बी’ मा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपालमा आयोजना हुने आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक गरेको छ । उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहेको छ । क्यानले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘बी’ मा परेको छ । नेपाली महिला क्रिकेट टोली पहिलोपटक विश्वकप एसिया छनोट पार गरेर ग्लोबल […] Read more














