नयाँ वर्षका लागि भरिँदै सौराहा, ७० प्रतिशतभन्दा बढी नेपाली पर्यटक
newsare.net
काठमाडौं । अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात सौराहामा कोठा पाउन मुस्किल हुने गर्थ्याे । पछिल्लानयाँ वर्षका लागि भरिँदै सौराहा, ७० प्रतिशतभन्दा बढी नेपाली पर्यटक
काठमाडौं । अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात सौराहामा कोठा पाउन मुस्किल हुने गर्थ्याे । पछिल्ला वर्षहरुमा त्यति भीड नभए पनि राति अबेरसम्म अधिकांश होटल भरिने गर्दछन् । क्षेत्रीय होटल सङ्घ नेपालका महासचिव महेश खनालको अनुभवमा राति १२ः ०० बजे नयाँ वर्षको स्वागत गरेर आन्तरिक पर्यटक कोठाको अभावमा सौराहाबाट बाहिरिने गर्दथे । सौराहामा भर्खरै सकिएको हात्ती […] Read more














