हामीले भावी पुस्तालाई सफल कि असफल मुलुक हस्तान्तरण गर्न चाहन्छौ ? यसको जवाफ चाहियो, चन्द्र ढकालको विचार
newsare.net
काठमाडौं । भदौ २३ र २४ को जेन जी आन्दोलन पछि परिवर्तित परिस्थितिमा निजी क्षेत्रको सुरक्षा र मनोबलहामीले भावी पुस्तालाई सफल कि असफल मुलुक हस्तान्तरण गर्न चाहन्छौ ? यसको जवाफ चाहियो, चन्द्र ढकालको विचार
काठमाडौं । भदौ २३ र २४ को जेन जी आन्दोलन पछि परिवर्तित परिस्थितिमा निजी क्षेत्रको सुरक्षा र मनोबल उच्च बनाउन सरकारलाई आग्रह गर्ने उद्देश्यले करिब दुइ महिना अघि यही ठाउँमा हामीले राष्ट्रिय आर्थिक बहस भाग दुई कार्यक्रम आयोजना गरेका थियौँ । सो कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीज्यू, अर्थमन्त्रीज्यू, मन्त्रीज्यूहरु लगायत सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो । […] Read more














