आजदेखि देशभरका सबै भन्सार नाकामा अनलाइन डेटाबेस सेवा सुरू
newsare.net
काठमाडौं । पुस १८ देखि देशभरका सबै भन्सार कार्यालय र नाकाहरूमा अनलाइन डेटाबेस सेवा लागू गरिएको अरआजदेखि देशभरका सबै भन्सार नाकामा अनलाइन डेटाबेस सेवा सुरू
काठमाडौं । पुस १८ देखि देशभरका सबै भन्सार कार्यालय र नाकाहरूमा अनलाइन डेटाबेस सेवा लागू गरिएको अर्थ मन्त्रालयले जनाएको छ। यसअघि ११ भन्सार कार्यालयमा चलिरहेको यो सेवा अब सबै नाकामा विस्तार गरिएको हो। यससँगै बाढीका कारण बन्द भएको रसुवागढी भन्सार नाका नयाँ बेलिब्रिजमार्फत पुनः सञ्चालनमा आएको छ भने तातोपानी नाका पनि सहज भएको मन्त्रालयका प्रवक्ता […] Read more














