तीन सातादेखि बन्द रहेको सानिमा मिडल तमोर जलविद्युतको उत्पादन पुनः सुरु, ७३ मेगावाट क्षमता
newsare.net
काठमाडौं । गत मङ्सिर अन्तिम सातादेखि बन्द रहेको ७३ मेगावाट क्षमताको सानिमा मिडल तमोर हाइड्रोपावतीन सातादेखि बन्द रहेको सानिमा मिडल तमोर जलविद्युतको उत्पादन पुनः सुरु, ७३ मेगावाट क्षमता
काठमाडौं । गत मङ्सिर अन्तिम सातादेखि बन्द रहेको ७३ मेगावाट क्षमताको सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत् उत्पादन पुनः सुरु भएको छ । पावरहाउस (विद्युतगृह)लगायतमा देखिएको प्राविधिक समस्या समाधान भएपछि पुनः विद्युत् उत्पादन सुरु भएको कार्यालयका प्रशासन प्रमुख तथा वातावरण अधिकृत करण गौतमले जानकारी दिए । केही उपकरणमा प्राविधिक समस्या देखिएकै समयमा प्रत्येक वर्ष गरिनुपर्ने नियमित […] Read more














