इयू र भारत व्यापार सम्झौताको नजिक, जनवरीको अन्त्यमा शिखर सम्मेलन
newsare.net
काठमाडाैँ । युरोपेली सङ्घ (इयू) र भारतका व्यापार वार्ता प्रमुखहरूले उनीहरू व्यापार सम्झौताको नजिइयू र भारत व्यापार सम्झौताको नजिक, जनवरीको अन्त्यमा शिखर सम्मेलन
काठमाडाैँ । युरोपेली सङ्घ (इयू) र भारतका व्यापार वार्ता प्रमुखहरूले उनीहरू व्यापार सम्झौताको नजिक पुगेको बताएका छन् । शुक्रबार वार्तापछि उनीहरुले साे कुरा बताएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व व्यवस्थालाई हल्लाएका कारण ब्रसेल्सले नयाँ दिल्लीसँग सम्झौताको पहल गरिरहेको छ । इयूका व्यापार आयुक्त मारोस सेफकोभिकले ब्रसेल्समा भारतीय समकक्षी पीयूष गोयलसँग भएको दुई दिने […] Read more














