सुनको भाउ प्रतितोला २८ सयले बढ्यो, कतिमा हुँदैछ किनबेच ?
newsare.net
काठमाडौं । आइतबार सुनको भाउ प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासुनको भाउ प्रतितोला २८ सयले बढ्यो, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । आइतबार सुनको भाउ प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको भाउ २ लाख ६७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि प्रतितोला २ […] Read more














