फ्रान्सेली किसानको आक्रोश संसद्सम्म, एकैपटक ३५० ट्र्याक्टर संसदमा पसेपछि
newsare.net
काठमाडौं । फ्रान्सेली किसानहरूले कम आय र दक्षिण अमेरिकासँग हुने युरोपेली सङ्घ (इयु) को व्यापार समफ्रान्सेली किसानको आक्रोश संसद्सम्म, एकैपटक ३५० ट्र्याक्टर संसदमा पसेपछि
काठमाडौं । फ्रान्सेली किसानहरूले कम आय र दक्षिण अमेरिकासँग हुने युरोपेली सङ्घ (इयु) को व्यापार सम्झौताप्रति कडा आपत्ति जनाउँदै मङ्गलबार करिब ३५० ट्रयाक्टरसहित राजधानी पेरिसको सडक हुँदै संसद् भवनसम्म प्रदर्शन गरेका छन् । किसानहरूका अनुसार उक्त सम्झौताले उनीहरूको जीविकोपार्जन र घरेलु कृषि प्रणालीलाई गम्भीर खतरा पुर्याउने डर छ । प्रहरीले अगाडि–पछाडि सुरक्षा दिएर ट्रयाक्टरहरू चलाइएका […] Read more














