राजस्व न्यायाधिकरणले भन्यो–धरौटी बापतको रकम ‘क’ वर्गको बैंकको मात्रै स्वीकार्य (सूचनासहित)
newsare.net
काठमाडौं । राजस्व न्यायाधिकरणले न्यायाधिकरणमा पुनरावेदनको लागि आउदा राख्नुपर्ने धरौटी बापतकोराजस्व न्यायाधिकरणले भन्यो–धरौटी बापतको रकम ‘क’ वर्गको बैंकको मात्रै स्वीकार्य (सूचनासहित)
काठमाडौं । राजस्व न्यायाधिकरणले न्यायाधिकरणमा पुनरावेदनको लागि आउदा राख्नुपर्ने धरौटी बापतको रकमसम्बन्धमा नयाँ व्यवस्था गरेको छ । न्यायाधिकरणले जारी गररेको सूचनाअनुसार अब धरौटी बापतको रकम ‘क’ वर्गको बैंकको मात्रै स्वीकार्य हुनेछ । न्यायाधिकरणमा मुद्दा दर्ताको क्रममा विभिन्न करदाताहरुले राजस्व खातामा नै धरौटी बापतको रकम जम्मा गरि पुनरावेदन दर्ता गर्न आउदा क वर्गको बैंकको राजस्व न्यायाधिकरणको […] Read more














