बैंकहरुको गैर-बैंकिङ सम्पत्ति साढे १० अर्ब रुपैयाँले बढ्यो, कुन बैंकको अवस्था कस्तो ?
newsare.net
काठमाडौं । एक वर्षमा वाणिज्य बैंकहरुको गैर–बैंकिङ सम्पत्ति (एनबीए) साढे १० अर्ब रुपैयाँले बढेकोबैंकहरुको गैर-बैंकिङ सम्पत्ति साढे १० अर्ब रुपैयाँले बढ्यो, कुन बैंकको अवस्था कस्तो ?
काठमाडौं । एक वर्षमा वाणिज्य बैंकहरुको गैर–बैंकिङ सम्पत्ति (एनबीए) साढे १० अर्ब रुपैयाँले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा निष्क्रिय कर्जा (एनपीएल) बढेसँगै एनबीए बढेको हो । केन्द्रीय बैंकले सार्वजनिक गरेको मंसिर महिनासम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको गैर–बैंकिङ सम्पत्ति ४३ अर्ब ५ करोड रुपैयाँ छ । यो अघिल्लो वर्षको यसै अवधिमा भन्दा ३१.८३ प्रतिशत अर्थात् […] Read more














