लगानी बोर्डद्वारा ‘एकल विन्दु सेवा केन्द्र’ सञ्चालनको तयारी, १४ सरकारी निकायका फोकल पर्सन तोकिए
newsare.net
काठमाडौं । लगानी बोर्ड नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई छिटो, सहज र झन्झटरहिलगानी बोर्डद्वारा ‘एकल विन्दु सेवा केन्द्र’ सञ्चालनको तयारी, १४ सरकारी निकायका फोकल पर्सन तोकिए
काठमाडौं । लगानी बोर्ड नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई छिटो, सहज र झन्झटरहित सेवा प्रदान गर्ने उद्देश्यले एकल विन्दु सेवा केन्द्र सञ्चालनका लागि गृहकार्य सुरु गरेको छ। सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै लगानी वृद्धिमा टेवा पुर्याउने लक्ष्यसहित बोर्डले एकल विन्दु सेवा केन्द्रको संयोजन गर्ने जिम्मेवारी सहसचिव हेमराज तामाङलाई दिएको छ। यससँगै एकल विन्दु सेवा केन्द्रमार्फत हुने […] Read more














