नेपाली कांग्रेस विवाद : सर्वाेच्चद्वारा अन्तरिम आदेश दिन अस्विकार, कांग्रेस सभापतिमा थापाकाे निरन्तरता
newsare.net
काठमाडौं । नेपाली कांग्रेसको विवादको सम्बन्धमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेकनेपाली कांग्रेस विवाद : सर्वाेच्चद्वारा अन्तरिम आदेश दिन अस्विकार, कांग्रेस सभापतिमा थापाकाे निरन्तरता
काठमाडौं । नेपाली कांग्रेसको विवादको सम्बन्धमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । गगन थापालाई कांग्रेस सभापतिमा मान्यता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशनबाट सभापति […] Read more














