Nepal



सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, चाँदी पनि हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा कायम भएको छ । आज सुनको मूल्य ३०० रुप
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, चाँदी पनि हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा कायम भएको छ । आज सुनको मूल्य ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ३ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको हो । यसअघि सोमबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, […]

टेरामक्स घोटला प्रकरण : पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध सुनुवाइ हुँदै

काठमाडौं । टेरामक्स प्रविधि खरिद प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध दा
BizKhabar Online » BizKhabar Online

टेरामक्स घोटला प्रकरण : पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध सुनुवाइ हुँदै

काठमाडौं । टेरामक्स प्रविधि खरिद प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा हुँदैछ । न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा मुद्दा पेशीमा चढाइएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्ययनबिनै निर्णय गरेर राज्यलाई ठूलो क्षति पुर्‍याएको आरोप लगाउँदै ३ खर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबी गरेको छ […]

भृकुटीमण्डपमा ‘बजाज नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ सुरु, १७ गतेसम्म सञ्चालन हुने

काठमाडौं । नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले विश्वप्रसि
BizKhabar Online » BizKhabar Online

भृकुटीमण्डपमा ‘बजाज नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ सुरु, १७ गतेसम्म सञ्चालन हुने

काठमाडौं । नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले विश्वप्रसिद्ध दुईपांग्रे सवारी ब्रान्ड बजाजको ‘बजाज नेक्स्ट जेन महा–एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ । माघ ११ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको यो कार्निभल १७ गतेसम्म सञ्चालन हुनेछ । कार्निभलमा ग्राहकहरूले बजाजका नयाँ पुस्ताका मोटरसाइकलहरू आकर्षक अफरसहित खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । […]

नेपालमा स्वच्छ ऊर्जाको कार्यान्वयनबाट ‘हरित अर्थतन्त्र’ विकास, ४० हजारभन्दा बढी रोजगारी सिर्जना

काठमाडौँ । विश्व तापमान वृद्धिको प्रमुख कारक तत्वका रुपमा रहेको हरितगृह ग्यास/कार्बन उत्सर्जनसम
BizKhabar Online » BizKhabar Online

नेपालमा स्वच्छ ऊर्जाको कार्यान्वयनबाट ‘हरित अर्थतन्त्र’ विकास, ४० हजारभन्दा बढी रोजगारी सिर्जना

काठमाडौँ । विश्व तापमान वृद्धिको प्रमुख कारक तत्वका रुपमा रहेको हरितगृह ग्यास/कार्बन उत्सर्जनसम्बन्धी अन्तरराष्ट्रिय दृष्टिकोणलाई हेर्दा विश्वको कुल उत्सर्जनमा ऊर्जा क्षेत्रको हिस्सा करिब ७६ प्रतिशत रहेको पाइन्छ । जलवायु परिवर्तन तथा कार्बन वित्त परिचालन सम्बन्धमा अन्तरराष्ट्रिय परिवेशलाई दृष्टिगत गर्दा जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी संस्था (इन्टरगभर्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज, आइपिसिसी) को प्रतिवेदन, २०२३ अनुसार तापमानलाई १.५ […]

रसुवा भन्सार कार्यालयद्वारा एक अर्ब १६ करोड राजस्व संकलन

रसुवा । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा रु एक अर्ब १६ करोड राजस्व संकलन गरेक
BizKhabar Online » BizKhabar Online

रसुवा भन्सार कार्यालयद्वारा एक अर्ब १६ करोड राजस्व संकलन

रसुवा । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा रु एक अर्ब १६ करोड राजस्व संकलन गरेको छ । हाल करिब दुई सयवटा मालवाहक कन्टेनरका सामग्रीको परीक्षण भइरहेको छ । ७४औँ भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले सो जानकारी दिए। कार्यालयले विशेष कार्यक्रमको आयोजना गरी सोमबार भन्सार दिवस मनाएको छ […]

देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा, न्यूनीकरणका लागि के गर्दैछ सरकार ?

काठमाडौँ । देशका विभिन्न नौ जिल्ला वन डढेलोको उच्च जोखिममा रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यू
BizKhabar Online » BizKhabar Online

देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा, न्यूनीकरणका लागि के गर्दैछ सरकार ?

काठमाडौँ । देशका विभिन्न नौ जिल्ला वन डढेलोको उच्च जोखिममा रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अघिल्लो वर्षको विवरणका आधारमा बाँके, बर्दिया, चितवन, दाङ, कैलाली, कञ्चनपुर, पर्सा, सल्यान र सुर्खेत वन डढेलोको उच्च जोखिममा रहेका हुन् । यस्तै, अछाम, अर्घाखाँची, बारा, डडेल्धुरा, डोटी, गोरखा, जाजरकोट, कपिलवस्तु, मकवानपुर, नवलपुर, प्युठान, सिन्धुली […]

आजको मौसम : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी भूभागमा आंशिक वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमा
BizKhabar Online » BizKhabar Online

आजको मौसम : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी भूभागमा आंशिक वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागी बाँकी भागमा आंशिक बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा गण्डकी प्रदेशको उच्च […]

बैंक तथा वित्तीय संस्थालाई चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने प्रबन्ध मिलाउन बैंक तथ
BizKhabar Online » BizKhabar Online

बैंक तथा वित्तीय संस्थालाई चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने प्रबन्ध मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निर्वाचन आयोगको अनुरोधपछि केन्द्रीय बैंकले एक पत्रमार्फत बैंक खाता खोल्ने व्यवस्था मिलाइदिन आग्रह गरेको हो । आयोगले बैंक खाता बन्द गर्न लगाउँदासम्म सञ्चालन हुने गरी उक्त आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन […]

अधिक तरलताको दबाबमा ब्याजदर : बेस रेट निरन्तर घट्दै, कुन बैंकको अवस्था कस्तो ?

काठमाडौं । पछिल्लो केही वर्षदेखि बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था रहेको छ । अधिक तरल
BizKhabar Online » BizKhabar Online

अधिक तरलताको दबाबमा ब्याजदर : बेस रेट निरन्तर घट्दै, कुन बैंकको अवस्था कस्तो ?

काठमाडौं । पछिल्लो केही वर्षदेखि बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था रहेको छ । अधिक तरलतासँगै बैंक तथा वित्तीय संस्थाहरुले प्रत्येक महिना निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । निक्षेपको ब्याजदर घटेसँगै ब्याजदरको प्रमुख निर्धारक मानिने आधार दर (बेस रेट) पनि निरन्तर ओरालो लाग्दै आएको छ । पछिल्लो एक महिनामा मात्रै २० वाणिज्य बैंकहरुको औसत […]

सिङ्गापुरको निर्माण क्षेत्रमा वृद्धि, औषधि उत्पादनमा कमी

काठमाडौं । सिङ्गापुरको निर्माण उत्पादन डिसेम्बर सन् २०२५ मा वार्षिक आधारमा ८.३ प्रतिशतले बढेको स
BizKhabar Online » BizKhabar Online

सिङ्गापुरको निर्माण क्षेत्रमा वृद्धि, औषधि उत्पादनमा कमी

काठमाडौं । सिङ्गापुरको निर्माण उत्पादन डिसेम्बर सन् २०२५ मा वार्षिक आधारमा ८.३ प्रतिशतले बढेको सरकारको तथ्याङ्कले सोमबार देखाएको छ । मौसमी रूपमा समायोजित आधारमा, नोभेम्बरसँग तुलना गर्दा कुल उत्पादन १३.३ प्रतिशत घटेको छ । छ वटा प्रमुख समूहमध्ये इलेक्ट्रोनिक्स, यातायात इन्जिनियरिङ् र प्रिसिजन इन्जिनियरिङ्ले वार्षिक वृद्धि देखाएका छन् । यसमध्ये इलेक्ट्रोनिक्सले ३०.८ प्रतिशतले सबैभन्दा ठूलो […]

हेटौडा सडक विस्तार विवादमा सर्वोच्चद्वारा मिसिल फाइल झिकाउन आदेश

काठमाडौं । हेटौडा बजार क्षेत्रको सडक विस्तार विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले मिसिल फाइ
BizKhabar Online » BizKhabar Online

हेटौडा सडक विस्तार विवादमा सर्वोच्चद्वारा मिसिल फाइल झिकाउन आदेश

काठमाडौं । हेटौडा बजार क्षेत्रको सडक विस्तार विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले मिसिल फाइल झिकाउन आदेश दिएको छ। सोमबार न्यायाधीशद्वय विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासले यसअघि माग गरिएका मिसिल फाइल नआएकाले सडक विस्तारसँग सम्बन्धित निर्णयका सम्पूर्ण मिसिल फाइल झिकाउन आदेश जारी गरेको हो। सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेका अनुसार, रास्वपा नेतृ तथा पूर्व सांसद […]

नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग, ५ लाखको सुविधाले व्यवसायीलाई अप्ठ्यारो पारेको गुनासाे

काठमाडौं । माघ १ गतेदेखि नगद कारोबारको सीमा ५ लाख तोकिएपछि यसले व्यावसायिक क्रियाकलापमा समस्या स
BizKhabar Online » BizKhabar Online

नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग, ५ लाखको सुविधाले व्यवसायीलाई अप्ठ्यारो पारेको गुनासाे

काठमाडौं । माघ १ गतेदेखि नगद कारोबारको सीमा ५ लाख तोकिएपछि यसले व्यावसायिक क्रियाकलापमा समस्या सिर्जना गरेको निजी क्षेत्रले जनाएको छ । अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा सोबार आयोजित कार्यक्रममा निजी क्षेत्रका छाता संस्थाहरूले नगद कारोबारको सीमा बढाउनुपर्ने माग गरेका हुन् । अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमेत उपस्थित रहेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र […]

विभिन्न जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति

काठमाडौं । सरकारले विभिन्न चार वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृ
BizKhabar Online » BizKhabar Online

विभिन्न जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति

काठमाडौं । सरकारले विभिन्न चार वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सुतीखोला जलविद्युत् आयोजना, तामाकोशी पाचौँ जलविद्युत् आयोजना, माथिल्लो सङ्खुवासभा जलविद्युत् आयोजना र सेतीखोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको हो । बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका […]

नदीजन्य पदार्थको उत्खनन् : राजस्वको आधार कि विपत्तिको द्वार ?

काठमाडौं । सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्ला भौगोलिक रूपमा चुरे र तराईको सङ्गम क्षेत्रमा प
BizKhabar Online » BizKhabar Online

नदीजन्य पदार्थको उत्खनन् : राजस्वको आधार कि विपत्तिको द्वार ?

काठमाडौं । सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्ला भौगोलिक रूपमा चुरे र तराईको सङ्गम क्षेत्रमा पर्दछन् । यही भू–संरचनाका कारण यहाँका नदीहरूले वर्षायाममा पहाडबाट ठूलो परिमाणमा ढुङ्गा, गिट्टी र बालुवा बगाएर तराई क्षेत्रमा ल्याउने गर्छन् । कर्णाली, मोहना, खुटिया, पथरैया, शिवगङ्गा, गौरीगङ्गा, बनरा, गुलरा, गोदावरी तथा कञ्चनपुरतर्फ महाकाली, चौधर र जोगबुढा जस्ता नदीहरू नदीजन्य पदार्थका प्रमुख […]

पछिल्लो समय प्रदर्शनमा रहेका चलचित्रको व्यापार निराशजनक, यस्तो छ बोर्डद्वारा सार्वजनिक विवरण

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवर
BizKhabar Online » BizKhabar Online

पछिल्लो समय प्रदर्शनमा रहेका चलचित्रको व्यापार निराशजनक, यस्तो छ बोर्डद्वारा सार्वजनिक विवरण

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गत रहेको ‘सिनेपा २ बक्सअफिस’ले प्रदर्शनरत नेपाली चलचित्रको गएको माघ १० गते शनिबारसम्मको कारोबारसम्बन्धी विवरण आज सार्वजनिक गरेको हो । गत पुस ४ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ पनि घरेलु बक्सअफिसमा उत्साहजनक कमाई गर्न सकेको छैन । […]

किसानले माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले, आफै मूल्य निर्धारण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले बढीभन्दा मूल्य लिनका लागि माघ ल
BizKhabar Online » BizKhabar Online

किसानले माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले, आफै मूल्य निर्धारण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले बढीभन्दा मूल्य लिनका लागि माघ लागेपछि सुन्तला टिपेर बजार पठाउन थालेका छन् । देशका धेरै ठाउँका बगैँचा रित्तिएपछि उनीहरुले सुन्तला टिप्न थालेका हुन् । दोसल्लेका किसानले विगतको तुलनामा यसपाली राम्रो मूल्य पाएका छन् । यसअघि मङ्सिर–पुसमा प्रतिक्रेट (बीस किलो) एक हजार ७०० मा बिक्री हुने गरेको थियो । […]

सेयर बजारमा सामान्य करेक्सन, कारोबारमा भने उच्च वृद्धि

काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकल
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा सामान्य करेक्सन, कारोबारमा भने उच्च वृद्धि

काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले घटेर बन्द भएको छ । यसअघि लगातार बढिरहेको नेप्से आज भने अन्तिम समयमा ३.०७ अंकले घट्दै २७ सय ६९ को विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३ सय ३२ कम्पनीका ३ करोड ६२ लाख ६४ हजार बढी कित्ता सेयर […]

सेयर बजारमा एक घण्टामै साढे ५ अर्बभन्दा धेरैको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजारमा उच्च कारोबार भएको छ । सोमबार कारोबार खुलेको ए
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा एक घण्टामै साढे ५ अर्बभन्दा धेरैको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजारमा उच्च कारोबार भएको छ । सोमबार कारोबार खुलेको एक घण्टामै साढे ५ अर्बभन्दा धेरैको सेयर कारोबार भएको छ । यता, आज हालसम्म नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसूचक भने सामान्य अंकले मात्रै बढेको छ । चुनावी रौनकता छाएसँगै पछिल्लो समय नेप्से परिसूचकसँगै कारोबार रकममा पनि अकर्षक वृद्धि हुँदै […]

अमेरिकी कच्चा तेल नियन्त्रणबाट बच्न चीनले के गर्दैछ ?, स्टकमा रहेको तेलले चीनलाई कति दिन पुग्छ ?

अमेरिकाले चीनलाई कच्चा तेल आपूर्ति गर्ने प्रमुख देशहरूमाथि कारबाही गरेको छ । भेनेजुएला हालै यो स
BizKhabar Online » BizKhabar Online

अमेरिकी कच्चा तेल नियन्त्रणबाट बच्न चीनले के गर्दैछ ?, स्टकमा रहेको तेलले चीनलाई कति दिन पुग्छ ?

अमेरिकाले चीनलाई कच्चा तेल आपूर्ति गर्ने प्रमुख देशहरूमाथि कारबाही गरेको छ । भेनेजुएला हालै यो सूचीमा सामेल भएको छ । यी देशहरूको चिन्ताको अतिरिक्त, बेइजिङले नयाँ तेल आपूर्ति विकल्पहरू पनि खोजिरहेको छ । काठमाडौं । चीनले पहिले आफ्नो पेट्रोलियम आवश्यकताको लगभग २० प्रतिशत इरानबाट र ४–५ प्रतिशत भेनेजुएलाबाट किन्थ्यो । यद्यपि, दुवै देश अहिले अमेरिकी […]

हिमालयन पावर पार्टनरको ठूलो कित्ता सेयर बजारमा आउँदै, एनआरएनले बिक्रीमा राख्यो साढे आठ लाख कित्ता

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले हिमालयन पावर पार्टनर लिमिटेडको ठ
BizKhabar Online » BizKhabar Online

हिमालयन पावर पार्टनरको ठूलो कित्ता सेयर बजारमा आउँदै, एनआरएनले बिक्रीमा राख्यो साढे आठ लाख कित्ता

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले हिमालयन पावर पार्टनर लिमिटेडको ठूलो परिमाणको सेयर बिक्री गर्ने भएको छ । एनआरएनले आफ्नो स्वामित्वमा रहेको उक्त कम्पनीको ८ लाख ५६ हजार ९६० कित्ता साधारण सेयर दोस्रो बजारमार्फत बिक्री गर्न लागेको हो । कम्पनीको माघ १२ गते बिहान बसेको सञ्चालक समितिको बैठकले उक्त परिणामा साधारण सेयर बिक्री गर्ने […]

अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द

न्यासभिल । अमेरिकामा फैलिएको भीषण आँधीका कारण आइतबार देशभरि ११ हजार ४ सयभन्दा बढी हवाई उडान रद्द
BizKhabar Online » BizKhabar Online

अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द

न्यासभिल । अमेरिकामा फैलिएको भीषण आँधीका कारण आइतबार देशभरि ११ हजार ४ सयभन्दा बढी हवाई उडान रद्द भएका छन् । हिमपात, बरफ जम्ने अवस्था र चिसो वर्षाले यात्रामा गम्भीर समस्या सिर्जना गरेको छ । राष्ट्रिय मौसम सेवाका अनुसार दक्षिणी पहाडी क्षेत्रदेखि उत्तरपूर्वी भूभागसम्म फैलिएको आँधीले करिब १८ करोड मानिसलाई असर पार्ने सम्भावना छ । वाशिङ्टनदेखि […]

२४ घण्टामा देशभर २४ विपद्का घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका छन् । हिमाली तथा उच्च पहाडी जिल्लाम
BizKhabar Online » BizKhabar Online

२४ घण्टामा देशभर २४ विपद्का घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका छन् । हिमाली तथा उच्च पहाडी जिल्लामा हिमपातका कारण जनजीवन समेत प्रभावित भएको छ । विपद्का अधिकांश विवरणमा आगजनीका घटना शीर्ष स्थानमा छ । हिउँदको समयमा आगलागीका घटनामा उल्लेख्य बृद्धि हुने र जनधनको समेत क्षति हुने गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले […]

प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकी, संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकी, संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा स्थापना भएको सो केन्द्रमा निर्वाचनका सम्बन्धमा देखिने सबै प्रकारका समस्या तत्काल समाधान गरिने जनाइएको छ । आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र आइतबार मात्रै स्थापना […]

नियमित बजार अनुमगन तथा निरीक्षण गर्दै विभाग, एक फर्मलाई जरिवाना

काठमाडौँ । नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्ष
BizKhabar Online » BizKhabar Online

नियमित बजार अनुमगन तथा निरीक्षण गर्दै विभाग, एक फर्मलाई जरिवाना

काठमाडौँ । नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कार्टस इन्टरप्राइजेज प्रालिलाई रु ५० हजार जरिवाना गरेको छ । अनुमगनका क्रममा कैफियत भेटिएपछि विभागले सो फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरेको हो । विभागले काठमाडौँका विभिन्न १७ वटा फर्ममा अनुगमन गरेको थियो । अन्य १६ वटालाई […]

देश चुनावी माहोलमा होमिदा ‘सेयर बजार’मा रौनक, घट्दो ब्याजदर बजार वृद्धिको आधार

काठमाडौं । देश चुनावी माहोलमा होमिएसँगै सेयर बजारमा रौनकता छाएको छ । आगामी २१ फागुनका लागि घोषित
BizKhabar Online » BizKhabar Online

देश चुनावी माहोलमा होमिदा ‘सेयर बजार’मा रौनक, घट्दो ब्याजदर बजार वृद्धिको आधार

काठमाडौं । देश चुनावी माहोलमा होमिएसँगै सेयर बजारमा रौनकता छाएको छ । आगामी २१ फागुनका लागि घोषित प्रतिनिधिसभा निर्वाचन समयमै हुने पक्का भएसँर्गै सेयर बजारमा रौनकता छाएको हो । माघ ६ गते चुनावको लागि उम्मेदवारहरुले नाम दर्ता गरेसँगै सेयर बजार सकारात्मक गतिमा अगाडि बढेको देखिन्छ । यद्यपि यसबीचमा नाफा बुक गर्दा कुनै दिनमा सामान्य करेक्सन […]

कृषिमा परनिर्भरता बढ्ने क्रम उच्च, हरेक बर्ष धानखेत बाँझिने क्रम बढ्दै

काठमाडौं । यस वर्ष धान उत्पादनमा ४ प्रतिशतले गिरावट आएको छ । सहरी क्षेत्रमा वृद्धि भइरहेको आप्रवा
BizKhabar Online » BizKhabar Online

कृषिमा परनिर्भरता बढ्ने क्रम उच्च, हरेक बर्ष धानखेत बाँझिने क्रम बढ्दै

काठमाडौं । यस वर्ष धान उत्पादनमा ४ प्रतिशतले गिरावट आएको छ । सहरी क्षेत्रमा वृद्धि भइरहेको आप्रवासन, जमिनमा औद्योगिक एवं अन्य भौतिक पूर्वाधार निर्माण, तीव्र सहरीकरण, कृषि श्रमिकको अभाव, सिँचाइ समस्या, जलवायु परिवर्तन, किसानलाई नाफाको अनिश्चितता, युवा जनशक्ति विदेश पलायन हुनुलगायत कारणले धान उत्पादनमा कमी आएको सरकारी अधिकारीले बताएका छन् । सातै प्रदेशका कृषिसम्बन्धी क्षेत्राधिकार […]

रेशमलाल चौधरीको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले प्रतिनिधि
BizKhabar Online » BizKhabar Online

रेशमलाल चौधरीको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गर्दै दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज कारण देखाउ आदेश गर्दै मागअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अदालतको आदेशसँगै चौधरीले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा […]

आठ वर्षमा दुई सय चार किमी सडक कालोपत्र, २४ वटा पक्की पुल निर्माण

पर्वत । बितेका आठ वर्षमा जिल्लामा २०४ किलोमिटर ग्रामीण सडक कालोपत्र भएका छन् । यो अवधिमा चिसापानी
BizKhabar Online » BizKhabar Online

आठ वर्षमा दुई सय चार किमी सडक कालोपत्र, २४ वटा पक्की पुल निर्माण

पर्वत । बितेका आठ वर्षमा जिल्लामा २०४ किलोमिटर ग्रामीण सडक कालोपत्र भएका छन् । यो अवधिमा चिसापानी–हुवास–त्रिवेणी–वहाकी–रानीपानी–बर्राचौर २३ किलोमिटर, अर्मादी–खुर्कोट–बनौ सडक १२ किलोमिटर, पातीचौर–देउपुर– भुकदेउराली १२ किलोमिटर, डिमुवा–तिलाहार–राम्जादेउराली ११ किलोमिटर कालोपत्र गरिएका हुन् । पूर्वाधार विकास कार्यालयका अनुसार दोबिल्ला–कटुवाचौपारी–मुडिकुवा–फलेवास–ढिक १४ किलोमिटर, हिमालय–विपाङ–नुवार–खनियाँघाट आठ किलोमिटरसहित जिल्लाका ग्रामीण भेगका सडक कालोपत्र भएका छन् । साथै, सोही अवधिमा […]

सेयर बजारमा उछाल : परिसूचक ५७.५५ अंकले बढ्दा पौने १४ अर्बको कारोबार

काठमाडौं । पछिल्लो केही दिनदेखि सेयर बजार सकारात्मक गतिमा अगाडि बढेको छ । यसैबीच साताको पहिलो कार
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा उछाल : परिसूचक ५७.५५ अंकले बढ्दा पौने १४ अर्बको कारोबार

काठमाडौं । पछिल्लो केही दिनदेखि सेयर बजार सकारात्मक गतिमा अगाडि बढेको छ । यसैबीच साताको पहिलो कारोबारको दिन नेप्सेमा उछाल आएको छ । यसदिन नेप्से परिसूचकसँगै कारोबार रकममा पनि आकर्षक वृद्धि भएको छ । आइतबार नेप्से परिसूचक ५७ दशमलव ५५ अंकले बढेर २ हजार ७ सय ७२ दशमलव १७ को बिन्दुमा आएको छ । यसदिन […]

नेशनल लाइफको सीइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न, सफल अभिकर्ताहरू सम्मानित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले कोशी प्रदेशका अभिकर्ताहरूलाई बिर्तामोडस्थित होटल
BizKhabar Online » BizKhabar Online

नेशनल लाइफको सीइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न, सफल अभिकर्ताहरू सम्मानित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले कोशी प्रदेशका अभिकर्ताहरूलाई बिर्तामोडस्थित होटल द किंग्सबरीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमा शुल्क संकलन गरी कोशी प्रदेशबाट योग्य भएका ३०० जना अभिकर्ताहरू, विभागीय प्रमुखहरू, प्रदेश प्रमुख एवं कोशी प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा […]

गुन्द्रुकसम्बन्धी राष्ट्रिय कार्यशाला गर्दै हान, गुन्द्रुको अन्तरराष्ट्रिय प्रवर्द्धनमा जोड

काठमाडौं । होटल व्यवसायीहरूको छाता सङ्गठन होटल एशोसिएसन नेपाल (हान) ले भुँड्कामा सागपात आदि खाँद
BizKhabar Online » BizKhabar Online

गुन्द्रुकसम्बन्धी राष्ट्रिय कार्यशाला गर्दै हान, गुन्द्रुको अन्तरराष्ट्रिय प्रवर्द्धनमा जोड

काठमाडौं । होटल व्यवसायीहरूको छाता सङ्गठन होटल एशोसिएसन नेपाल (हान) ले भुँड्कामा सागपात आदि खाँदी अमिल्याएर बनाइने तिहुन (गुन्द्रुक) को प्रवद्र्धनका निम्ति राष्ट्रिय कार्यशाला आयोजना गर्ने भएको छ । हानका अध्यक्ष विनायक शाहले ‘द भ्वाइस अफ सेफ्स’को छैटौँ वार्षिकोत्सवका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा उक्त जानकारी दिएका हुन् । उनले भने, ‘नेपाल आउने करिब ९० […]

आर्क्स फुड र सोमपाल कामीद्वारा टेबल टेनिस खेलाडी रुबिन महर्जनलाई अन्तर्राष्ट्रिय यात्रामा सहयोग

काठमाडौं । आर्क्स फुड र नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी खेलाडी सोमपाल कामीले नेपालका उदी
BizKhabar Online » BizKhabar Online

आर्क्स फुड र सोमपाल कामीद्वारा टेबल टेनिस खेलाडी रुबिन महर्जनलाई अन्तर्राष्ट्रिय यात्रामा सहयोग

काठमाडौं । आर्क्स फुड र नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी खेलाडी सोमपाल कामीले नेपालका उदीयमान टेबल टेनिस खेलाडी रुबिन महर्जनलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन सहयोग गर्ने उद्देश्यले साझेदारी गरेका छन्। विश्व वरीयतामा ५२७औँ स्थानमा रहेका महर्जनलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा पुर्‍याउन आवश्यक सहयोग उपलब्ध गराउँदै नेपाली खेल प्रतिभालाई विश्वमञ्चमा चिनाउने लक्ष्यसहित यो पहल सुरु गरिएको हो। […]

नेपाल एसबिआई बैंकद्धारा समाज कल्याण केन्द्र बृद्धाश्रममा सामाजिक उत्तरदायित्व कार्यक्रम संचालन

काठमाडौं । नेपाल एसबिआई बैंक लि. ले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं, पशुपति स्थ
BizKhabar Online » BizKhabar Online

नेपाल एसबिआई बैंकद्धारा समाज कल्याण केन्द्र बृद्धाश्रममा सामाजिक उत्तरदायित्व कार्यक्रम संचालन

काठमाडौं । नेपाल एसबिआई बैंक लि. ले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं, पशुपति स्थित, समाज कल्याण केन्द्र बृद्धाश्रम का ६४ जना बृद्धबृद्धाहरुलाई न्यानो कपडा, ब्ल्याङकेट, क्लथ ड्रायर, तन्ना, इलेक्ट्रिक केटल, न्यानो चप्पल लगायतका अत्यावश्यक सामग्रीहरु प्रदान गरेको छ । यस किसिमको पहलबाट बैंकले आश्रमका बृद्धबृद्धाहरुको तत्काल आवश्यकताहरू पुरा गर्ने लक्ष्य राखेको छ । कार्यक्रममा बैंकका […]

प्रभु महालक्ष्मी लाइफको एमडिआरटि सम्मान कार्यक्रम सम्पन्न, क्षमता अभिबृद्धिसम्बन्धी तालिम प्रदान

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वित्तीय परामर्शदाताहरुको अन्तराष्ट्र
BizKhabar Online » BizKhabar Online

प्रभु महालक्ष्मी लाइफको एमडिआरटि सम्मान कार्यक्रम सम्पन्न, क्षमता अभिबृद्धिसम्बन्धी तालिम प्रदान

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वित्तीय परामर्शदाताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटि २०२६ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरेको छ । रुपन्देहीको भैरहवामा माघ ७ देखि ९ गतेसम्म ३ दिन चलेको कार्यक्रम उल्लास र उत्सवका साथ भब्य रुपमा सम्पन्न भयो । कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका थिए । कार्यक्रमलाई सम्बोधन […]

डोङफेङद्वारा विश्वकै सबैभन्दा ठूलो १६,००० टन डाइ-कास्टिङ उत्पादन लाइन सञ्चालनमा

काठमाडौं । वुहान आर्थिक तथा प्रविधि विकास क्षेत्रस्थित डोङफेङको १६,००० टन डाइ-कास्टिङ कारखानाले
BizKhabar Online » BizKhabar Online

डोङफेङद्वारा विश्वकै सबैभन्दा ठूलो १६,००० टन डाइ-कास्टिङ उत्पादन लाइन सञ्चालनमा

काठमाडौं । वुहान आर्थिक तथा प्रविधि विकास क्षेत्रस्थित डोङफेङको १६,००० टन डाइ-कास्टिङ कारखानाले आफ्नो पहिलो उत्पादन-ब्याट्री केसिङ-सफलतापूर्वक उत्पादन गरेको छ। उक्त कारखानामा विश्वकै सबैभन्दा ठूलो १६,००० टन र १०,००० टन क्षमताका दुई डाइ-कास्टिङ उत्पादन लाइन सञ्चालनमा रहेका छन्। यस कारखानाबाट निर्मित कम्पोनेन्टहरू अप्रिल महिनादेखि सामूहिक उत्पादनमा जाने अपेक्षा गरिएको छ, जसमा डोङफेङ eπ ००७, eπ […]

Get more results via ClueGoal