गुन्द्रुकसम्बन्धी राष्ट्रिय कार्यशाला गर्दै हान, गुन्द्रुको अन्तरराष्ट्रिय प्रवर्द्धनमा जोड
newsare.net
काठमाडौं । होटल व्यवसायीहरूको छाता सङ्गठन होटल एशोसिएसन नेपाल (हान) ले भुँड्कामा सागपात आदि खाँदगुन्द्रुकसम्बन्धी राष्ट्रिय कार्यशाला गर्दै हान, गुन्द्रुको अन्तरराष्ट्रिय प्रवर्द्धनमा जोड
काठमाडौं । होटल व्यवसायीहरूको छाता सङ्गठन होटल एशोसिएसन नेपाल (हान) ले भुँड्कामा सागपात आदि खाँदी अमिल्याएर बनाइने तिहुन (गुन्द्रुक) को प्रवद्र्धनका निम्ति राष्ट्रिय कार्यशाला आयोजना गर्ने भएको छ । हानका अध्यक्ष विनायक शाहले ‘द भ्वाइस अफ सेफ्स’को छैटौँ वार्षिकोत्सवका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा उक्त जानकारी दिएका हुन् । उनले भने, ‘नेपाल आउने करिब ९० […] Read more














