निर्जीवन बीमा कम्पनीले ६ महिनामा संकलन गरे साढे २३ अर्ब बीमाशुल्क, कसको कति ?
newsare.net
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पुस महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरूले २३ अर्ब ६७ करोडनिर्जीवन बीमा कम्पनीले ६ महिनामा संकलन गरे साढे २३ अर्ब बीमाशुल्क, कसको कति ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पुस महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरूले २३ अर्ब ६७ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार, यस अवधिमा निर्जीवन बीमा कम्पनीहरूले १४ लाख १९ हजार ५४८ वटा बीमा पोलिसी विक्री गरी उक्त बीमाशुल्क संकलन गरेका हुन् । कुल बीमाशुल्क संकलनमा शिखर इन्स्योरेन्स […] Read more














